Tuesday July 23, 2024

साहित्य

प्रतिमा केसीको मुक्तक संग्रह “प्रवासी मन” लोकार्पण

शीतलपाटीन्युज डटकम। २ मंसीर, काठमाण्डौ। मुक्तककार प्रतिमा केसी ‘प्रवासी’को मुक्तक संग्रह “प्रवासी मन” मंगलवार नेपाल प्रज्ञा प्रतिष्ठान काठमाण्डौमा एक भव्य समारोहका बिच लोकार्पण गरिएको छ। प्रज्ञा भवनको लेखनाथ कक्षमा खचाखच भरिएका साहित्यकार तथा आफन्तजनहरु बिच आयोजित कार्यक्र...

किसन राईको स्वरमा “ यो मन मेरो दोमन भो” सार्वजनिक (भिडीयो सहित)

शीतलपाटीन्युज डटकम। किसन राईको स्वरमा रहेको गीत ‘यो मन मेरो दोमन भो’ सार्वजानिक भएको छ । दिनेश ‘काजी’ बान्तावाको सङ्गीत, सञ्चारकर्मी अमरध्वज लामाको शब्द र देबेश राईको एरेञ्ज, मिक्सिङ÷माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । भीमफेदी गाईजका निर्मलकुमार ल...

“Life “ : Ganga Bhandari

Ganga Bhandari  Poem Writee “Life" I’m counting every second Waiting for the day unknowingly. I always think of three words: yesterday, today and tomorrow  And wanting more and more. I don’t know why, This desire has been stretching endless...

बेलायतमा महाकवि देवकोटा जयन्ती भव्य रूपमा मनाइयो

-कोमल मल्ल लन्डन ६ नोभेम्बर, बेलायतमा रहेका नेपालीहरूको सबै भन्दा जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् यूके. द्वारा ११४औं महाकवि देवकोटा जयन्ती ,प्रवचन,कविता वाचन,गीतसङ्गीत प्रस्तुति र पुरस्कार सम्मानलगायतका कार्यक्रमहरू गरी  भव्यरूपमा मनाइयो।पश्चिम लन्डन एकटन स्थित एबीआई कले...

पल्मस्टेडमा सामुहिक म्ह पुजा र न्हुदँया भिंतुना कार्यक्रम हुदै

शीतलपाटीन्युज डटकम। साउथ इष्ट लण्डन। पासा पुच गुथि युकेले हरेक बर्ष विभिन्न सहरहरुमा बिशेष रुपमा मनाउंदै आईरहेको म्ह पुजा र न्हुदं कार्यक्रम यस बर्ष अझ उल्लासमय तरिकाले मनाउंने समाचार प्रकाशमा आयको छ। सो समाचार पासा पुच गुथि युके साउथ इष्ट शाखाका अध्यक्ष माधवलाल श्रेष्ठले इच्छुक युकेबासी सबैलाई ह...

गंगाराज राई एकल साँझ भब्य रुपमा सम्पन्न 

शीतलपाटीन्युज डटकम। लण्डन। नेपाली कला साहित्य मञ्च,युकेको आयोजनामा ७ अक्टोबर, २०२३ मा सेन्ट साईमन हल, आश्फोर्डमा गंगाराज राई एकल साँझ भब्य रुपमा सम्पन्न भएको छ। लाईभ ब्याण्ड सहित भएको यो साङ्गीतिक कार्यक्रममा नेपाली सङ्गीत प्रेमी दर्शकको बाक्लो उपस्थिती थियो। गायक राईले नेपाली गीत-सङ्गीतको...

गंगा राज राई एकल साँझ–२०२३” सांगीतिक कार्यक्रमको सम्पूर्ण तयारी भब्य

शीतलपाटीन्युज डटकम। लण्डन।नेपाली कला साहित्य मञ्च यूकेले यहि आउँदो मिति ०७ अक्टोबर २०२३ को दिन,इङ्गल्याण्ड (केन्ट) को आश्फोर्ड स्थित शेन्ट साइमन हलमा,जीवन्त संगीत सहित आयोजना गर्न गैरहेको “गंगा राज राई एकल साँझ–२०२३”सांगीतिक कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जानकारी प्राप्त भ...

“ गंगा राज राई एकल साँझ–२०२३” सांगीतिक कार्यक्रमको सम्पूर्ण तयारी पूरा

शीतलपाटीन्युज डटकम। लण्डन।नेपाली कला साहित्य मञ्च यूकेले यहि आउँदो मिति ०७ अक्टोबर २०२३ को दिन, इङ्गल्याण्ड (केन्ट) को आश्फोर्ड स्थित शेन्ट साइमन हलमा,जीवन्त संगीत सहित आयोजना गर्न गैरहेको “गंगा राज राई एकल साँझ–२०२३”सांगीतिक कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जानकारी प्राप्त...

Poem : Generation Gap

Poem: Generation Gap You, me, and your anger, My dear teenager! You’re my soul Without you,  my whole life could be bored. Please! Calm down and think  Slowly, let’s build up good bonds  So that our thoughts will have start to be linked. Then,...

जनवादी गायक जीवन शर्मालाई स्कट्ल्यैण्डमा सम्मान गरिदै

शीतलपाटीन्युज डटकम। लण्डन।युकेको सुन्दर नगरी स्कट्ल्याण्डको एडिम्वरा शहरमा चर्चित जनगायक जीवन शर्माको सम्मानार्थ एकल गीत साझ तथा पारिवारिक भेटघाट कार्यक्रमको आयोजना गरिएको छ। गैर आवासिय नेपाली संघ स्कट्ल्याण्ड राज्य समन्वय परिषद (NRNA),नेपाल स्कट्ल्याण्ड एसोसिएसन (NSA), नेपाली फाइफ कम्युनिटी (...

’अन्तरराष्ट्रिय नेपाली कलाकार समाज’ (इनास) यूकेको अध्यछमा कलाकार तथा सञ्चारकर्मी सञ्जयभक्त कंडेल चयन भयका

शीतलपाटीन्युज डटकम। लन्डन। विदेशमा बस्ने नेपाली कलाकारहरुको संस्था ’अन्तरराष्ट्रिय नेपाली कलाकार समाज’ (इनास) यूकेको अध्यछमा कलाकार तथा सञ्चारकर्मी सञ्जयभक्त कंडेल चयन भयका छन। आइतबार लन्डन प्लमस्टिड स्थित गोर्खा क्लबमा सम्पन्न संस्थाको पाँचौं अधिवेशनले कंडेललाई सर्वसम्मत अध्यक्ष निर्...

मेरो 'बा' अनि 'मोटरबाईक' र कुशे औशी

यज्ञराज कार्की, लण्डन। आज, कुशे औंशी अर्थात बुबाको मुख हेर्ने दिन। सात समुन्द्र पारीको यो देशबाट  भिडियो च्याट गरेर बा'को अनुहार हेर्नु बाहेक अहिलेलाई अन्य उपाय छैन। अत; आजको यो अवसरमा म मेरो बा'सङ्गको एउटा तितो अविस्मरणिय यात्रालाई सम्झन चाहन्छु।  कुरो १७ वर्ष अगाडीको हो। बा...

अनेसास नवरत्न पुरस्कारद्वारा नौ जना महिला साहित्यकार सम्मानित

शीतलपाटीन्युज डटकम लन्डन। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नौजना साहित्यकार महिलालाई नवरत्न पुरस्कारले सम्मान गर्ने भएको छ।  नेपाली साहित्य मार्फत  कला,संस्कृति र समाज सेवाका क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएका नौ जना विशेष साहित्यका महिला व्यक्तित्वहरूलाई नगद २ सय ५० डलरसहि...

"मेलिनाको डायरीभित्र" कथाकार हरिसिंह थापा : सुरेश जंड्ग शाह

"मेलिनाको डायरीभित्र" कथाकार हरिसिंह थापा : सुरेश जंड्ग शाह लण्डन। कथा, कविता,गीत,गजल, नियात्रा र उपन्यास आदि साहित्यका सबै विद्यामा कलम चलाउने नेपाली साहित्य विकास परिषद् यूकेका पूर्व अध्यक्ष वरिष्ठ साहित्यकार कवि तथा आख्यानकार हरिसिंह थापाको भर्खरै प्रकाशित नवीनतम् कृति ‘...

मेलिनाको डायरीभित्र कथाकार हरिसिंह थापा

मेलिनाको डायरीभित्र कथाकार हरिसिंह थापा                                                                         &nb...

शुभेक्षा तिवारीको ‘पर्खि बसेछु’ सार्वजनिक

शीतलपाटीन्युज डटकम। लण्डन। गायिका शुभेक्षा तिवारीको नयाँ गीत ‘पर्खि बसेछु’ हालै सार्वजनिक भएको छ। आफ्नै शब्दमा स्वर भरेकी शुभेक्षा तिवारीको गीतमा दीपक शर्माको संगीत र राहुल बिश्वकर्माको संगीत संयोजन रहेको छ। गीतको भिडियो OSR DIGIRAL को अफिसियल युट्यबमार्फत सार्वजनिक गरिएको हो।...

प्रकाश सपूत पहिलोपटक बेलायतमा, २५ अगस्त भब्य हुने

शीतलपाटीन्युज डटकम। लन्डन। पछिल्लो पुस्ताका सर्वाधिक चर्चित एवम् लोकप्रिय गायक प्रकाश सपूत पहिलोपटक बेलायत आइपुगेका छन्। बेलायतस्थित केप्लर इभेन्ट्सको आयोजनामा शुक्रबार बेलुका अल्डरसटको एम्पायर हलमा प्रस्तुति गर्न उनी बुधबार बिहान लन्डन आइपुगेका हुन्। लन्डन हिथ्रो विमानस्थलमा गायक सपूतलाई एनआर...

यती नेपाली एसोसीयसन युकेले तीज कार्यक्रम आयेजना गर्दै

शीतलपाटीन्युज डटकम। लण्डन। बेलायतको सबै भन्दा पहिलो र युरोप कै पुरानो नेपाली संस्था यती एसोसीयसन युकेले तीज कार्यक्रम मनाउने भयको छ। बिदेश रहे पनि धर्म, संस्कृति र कला जगेर्ना गर्दै आएको यती नेपाली एसोसीयसन युकेले २०८० को तीज पर्व मनाउने भयको हो। एसोसीयसनको अध्यक्ष पिपला पाण्डे देवानले आफ्नो फ...

नेपाली गीत सङ्गीतलाई भाइरसले सङ्क्रमण गर्दै

जय गीत जय सङ्गीत, हरि उप्रेती, अमेरीका। नेपाली साहित्य जगतमा धेरै विधाहरू छन जस मध्य गीत सङ्गीत एक सशक्त विधा मानिन्छ। विश्व समुदायलाई नेपाली साहित्यको परिचय दिलाउन एक सफल विधा नै गीत सङ्गीत हो भन्दा अत्युक्ति नहोला।आज विश्वभर रहेका गीत सङ्गीत प्रेमीहरू तिनै गीत सङ्गीतका सृजनामा रमाउने र आनन्द...

फोनिज यूकेकी अध्यक्ष गोमा राना २०२३ र न्यू लक्ष्मी ज्वेलर्सकी प्रोपाइटर एवं समाजसेवी लक्ष्मी राई २०२२ को "वुमन अफ दि इयर" विशेष अवार्डबाट सम्मानित

शीतलपाटीन्युज डटकम। लन्डन । २९ औं विश्व आदिवासी दिवसमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूकेकी अध्यक्ष गोमा राना २०२३ र न्यू लक्ष्मी ज्वेलर्सका प्रोपाइटर एवं समाजसेवी लक्ष्मी राई २०२२ को "वुमन अफ दि इयर" विशेष अवार्डबाट सम्मानित भएका छन्।  नेपाल आदिवासी जनजाति महासं...

यसपाली को world Cup कसले जित्ला?