Wednesday June 18, 2025

प्रवास

आहा! रारा पोखरा गोल्डकप – आर्मीसहित १० टोलीको सहभागिता निश्चित

शीतलपाटीन्युज डटकम। पोखरा। सहारा क्लबले अर्को महिना आयोजना गर्ने २४ औं आहा रारा पोखरा गोल्डकपमा १० टोलीको सहभागिता निश्चित भएको छ। जयश्री फुड्स प्रालिले सह प्रायोजकको रुपमा आहा रारा पोखरा गोल्डकपसँग सम्झौता गर्न शनिवार आयोजित कार्यक्रममा सहभागिता निश्चित भएका १० टोलीको नाम सार्वजनिक गरिएको छ।...

नेपालमा निःशुल्क आँखा शिविरका लागि डा.विशाल, १७ जनवरीमा ‘फन्ड रेजिङ डिनर नाइट’ गर्दै

शीतलपाटीन्युज डटकम। लन्डन। तमु धीं यूकेका महासचिव एवं समाजसेवी डा. विशाल गुरुङले नेपालमा निःशुल्क आँखा शिविर सञ्चालन गर्ने भएका छन् । निःशुल्क आँखा शिविरको दोस्रो संस्करण आगामी फेब्रुअरीमा पर्वत र सर्लाहीमा सञ्चालन गर्ने भएका हुन्। नेपाल नेत्रज्योति संघसँगको समन्वयमा पर्वतको कुस्मा र चार भन्ज्याङम...

नेपाली काग्रेशका नेता डा शेखर कोईरालालाई नेपाली राजदुताबास लण्डनमा भब्य स्वागत

शीतलपाटीन्युज डटकम। लण्डन,नटीड्गहिल । नेपाली काग्रेसका बरिष्ठ नेता, पुर्व उपकुलपति तथा माननिय सांसद डा शेखर कोईरालालाई एक समारोह बिच नेपाली राजदुतास लण्डनको सभाहलमा आज १० जनवरी २०२५ मा भब्य स्बागत गरियो। सो स्वागत समारोहमा नेपाली राजदुताबास लण्डनका कार्यबाहक राजदुत एवम डिपुटी चिफ अफ मिसन बि...

नेपाली कांग्रेस नेता डा कोइरालालाई हिथ्रो एअरपोर्टमा भव्य स्वागत

शीतलपाटीन्युज डटकम। लन्डन। नेपाली कांग्रेसका नेता एवं संघीय सांसद डा. शेखर कोइराला बेलायत आइपुगेका छन् । यही जनवरी १३ का दिन संसद् भवनभित्र आयोजना गरिने एक विशेष कार्यक्रममा सम्बोधन लगायतका कार्यक्रमका लागि कोइराला बिहीबार राति ९ जनवरी २०२५ मा लन्डनस्थित हिथ्रो बिमानस्थलमा ओर्लिएका हुन् । उन...

सोलार फार्म बेलचौताराको छैटौ बार्षिक सम्मेलन सम्पन्न

शीतलपाटीन्युज डटकम। दुलेगौडा,तनहु। सोलार फर्म लिमिटेड बेलचौतारा तनहुको सौर्य विद्युत् आयोजनाको छैटौँ वार्षिक साधारणसभा आयेजनास्थल मै सम्पन्न भएको समाचार छ। गत शुक्रबार ३ जनवरी २०२५ मा संस्थाका अध्यक्ष आस बहादुर गुरुड्ग (मोहन गुरुङ)को अध्यक्षतामा आयोजनास्थल बेलचौतारामा साधारणसभा सम्पन्न भएको...

बेलायतको मिडल्याण्डमा राष्ट्रीय एकता तथा मेलमिलाप दिवस सम्पन्न

शीतलपाटीन्युज डटकम। मीडलैण्ड,लण्डन।नेपाली जनसम्पर्क समिति (एनपीसीसी) बेलायत मिडल्याण क्षेत्रले यही जनवरी ६ सोमबारका दिन लेस्टर सिटीमा ४९ औ राष्ट्रीय एकता तथा मेलमिलाप दिवसको अवसरमा " बी.पी. ले अवलम्बन गरेको राष्ट्रियताका लागि मेलमिलापको निति र अहिलेको नेपालको राजनैतिक आवश्यकता " भन्ने बि...

म:म मेरो अनुभुती, मेरो मनको कुरा : म:म अभियन्ता बिनोद बराल

शीतलपाटीन्युज डटकम। लण्डन। म:म मेरो जागिर होइन,मेरो जीवनयापन गर्ने साधन पनि होइन। तर यो मेरो मनको कुरा हो,मेरो भावनासँग जोडिएको एउटा यात्रा। मःम को पोको पारिएको यो स्वादिलो खाना मेरा लागि केवल परिकार मात्र होइन, यो सम्झनाको एक टुक्रा हो। मैले मःम काठमाडौंका गल्लीहरूमा आनन्द लिएको छु,अनि दुनिय...

प्रवासी नेपाली मंच युकेको २०औ बार्षिकोत्सब भब्य

शीतलपाटीन्युज डटकम। लन्डन । प्रवासी नेपाली मंच युकेको २० औं वार्षिकोत्सव यहाँ भव्य समारोह बीच मनाइएको छ। प्रवासी नेपाली मंच युकेका अध्यक्ष तुङ्गभद्र भुसालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा पूर्व अध्यक्षहरु दिनेश घिमिरे,रामशरण सिंखडा,राजेन्द्र पुडासैनी,सुरेन्द्र थपलिया लगायतले शुभकामना मन्तब्य...

तिब्बत केन्द्रविन्दु भएर ७ म्याग्निच्युडको भूकम्प, नेपालसम्म धक्का महसुस

शीतलपाटीन्युज डटकम। काठमाडौँ। तिब्बतको दिंग्गे काउन्टी केन्द्रविन्दु भएर मंगलबार बिहान भूकम्प गएको छ। भूकम्प बिहान ६:५० बजे मिनेटमा गएको हो। नेपालको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ७ म्युाग्निच्युडको धक्का नेपालका अधिकांश भूभागमा धक्का महसुस भएको छ।नेपाल,भारत,भुटान,बंगलादेश...

बीसीसी युकेले धार्मिक पूजापाठसहित यसरी तमू ल्होछार मनायो

पुर्ण गुरुड्ग, लण्डन। बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले विविध धार्मिक कार्यक्रमकासाथ तमू (गुरुङ) हरुको महान पर्व तमू ल्होछार मनाएको छ। गत सोमबार ३० डिसेम्बर २०२४ अर्थात् २०८१ पौष १५ का दिन अल्डरसटस्थित बीसीसी गुम्बामा मनाइएको हो। नेपालबाट आमान्त्रित धर्मगुरु लामा गुप्ती गुरुङको बिशेष उपस्थ...

साझा नेपाली समाजले ग-यो शुभकामना आदानप्रदान

GNNNEWS- लन्डन - नयाँ वर्ष २०२५ को अवसरमा साझा नेपाली समाजले शुभकामना आदानप्रदान गरेको छ। सोमबार बिहान भर्चुएल माध्यमबाट आयोजित कार्यक्रममा बोल्दै विभिन्न संघ संस्थाका पदाधिकारीहरुले शुभकामना दिएका थिए। समाजका ट्रष्टी तथा एनआरएन अभियन्ता दयानिधि सापकोटाले समाजले स्थापना कालदेखि नै सदस्यहरुको हकह...

शेखर कोइरालाले बेलायतको संसदमा सम्बोधन गर्ने

शीतलपाटीन्युज डटकम। लण्डन। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले संयुक्त अधिराज्य बेलायतको संसद्‌मा सम्बोधन गर्ने भएका छन्। उनले यही १३ जनवरी २०२५ का दिन संसद् भवनभित्र आयोजना गरिने एक विशेष कार्यक्रममा सम्बोधन गर्ने उनको निजी सचिवालयले जनाएको छ। उक्त कार्यक्रममा बेलायतका एशिया मामिला ह...

क्षेत्री समाज बेलायतको नयाँ नेतृत्वको लागि अप्रिलमा साधारण सभा हुने

शीतलपाटीन्युज डटकम। लन्डन। क्षेत्री समाज बेलायतको नयाँ नेतृत्वको लागि आगामी अप्रिल ५ तारिख साधारण सभा हुने भएको छ । गत डिसेम्बर १६ मा बसेको बैठकले अल्डरसटमा ९ औं साधारण सभा गर्ने निर्णय गरेको हो। उक्त साधारण सभाले २०२५ –२७ का लागि नयाँ कार्यसमिति चयन गर्नेछ। कार्यसमिति चयन गर्न समाजले विधा...

लन्डन परेडमा आकर्षण बन्यो नेपाली कला संस्कृति प्रदर्सन,पायो तेश्रो पुरुष्कार

शीतलपाटीन्युज डटकम। लन्डन। अंग्रेजी नयां वर्ष २०२५ को पहिलो दिन बुधबार सेन्ट्रल लन्डनमा आयोजना हुने एक परेडमा नेपाली समुदायले पनि सहभागिता जनायो। सो सहभागितामा नेपालीहरुले आफ्नो कला,संस्कृति,भेषभुषा,नाच प्रस्तुत गरे। रोयल बरो अफ ग्रीनवीचको आयोजना र मेयर जीत रानाभाटको नेतृत्वमा नेपाली समुदायल...

बिदेशी पासपोर्ट,पिआर,आईएलआर,ग्रीनकार्ड सबै कुरा नागरीकता होईन, यो त काम गर्न दिने बर्कपरमीट हो भनेर चिनौ

शीतलपाटीन्युज डटकम। लण्डन। पोखरामा पल्लो घरको दाई ब्रिटीष सेनामा हुनुहुन्थ्यो। समय समयमा हेभीकेट लिएर घर पुग्दा धेरै कुरा ल्याएको भान हुन्थ्यो। मेरा छोराछोरीहरुले देखेका हुन्थ्ये र सोध्थ्ये। बाबा हाम्रो यस्तो बक्स आउदैन र? म पनि प्रहरी अधिकृत भएकोले मैले परिवारलाई राम्रै गरी राखेको थिए। समयले क...

चर्चित कन्दरा ब्याण्डको टोलीसँग गोर्खा प्यालेसमा ‘मिट एन्ड ग्रिट’

शीतलपाटीन्युज डटकम। लन्डन। सांगीतिक प्रस्तुतिका लागि बेलायत उत्रिएको चर्चित ब्यान्ड कन्दराको टोलीसँग फार्नबोरोस्थित गोर्खा प्यालेस रेस्टुरेन्टमा मिट एन्ड ग्रिट कार्यक्रम सम्पन्न भएको छ। शुक्रबार बिहानको ब्रेकफास्टसहित भएको कार्यक्रममा बेलायतका विभिन्न संघसंस्थाका प्रतिष्ठित व्यक्तित्वहरूक...

लण्डन ओटुमा कन्सर्ट गर्ने बिबेक श्रेष्ठको सपना पुरा हुदै

शीतलपाटीन्युज डटकम। लन्डन। लन्डनको प्रतिष्ठित ओटुमा हुने कन्सर्टका लागि गायक विवेक श्रेष्ठसहित कन्दरा ब्याण्डका ७ सदस्यहरु लन्डन उत्रिएका छन्। सोही कन्सर्टमा आफ्नो प्रतिभा प्रस्तुत गर्न लोकप्रिय गायक स्वप्न सुमन र उनको ब्यान्ड आस्टर्स लन्डन आएकै दिन बिहीबार बेलुका कन्दरा टिम पनि यूके उत्रि...

नेपाली राजदूतावास लण्डनले नेपाली संघसंस्थासंग सहकार्यका लागि माग्यो ताजा विवरण

शीतलपाटीन्युज डटकम। लन्डन। लन्डनस्थित नेपाली राजदूतावासले बेलायतमा रहेका नेपाली संघसंस्थाहरुलाई आफ्नो ताजा विवरण उपलब्ध गराउन अनुरोध गरेको छ। नेपाली राजदूतावासले आगामी दिनमा आयोजना गर्ने कार्यक्रमहरु तथा समुदायसँगको सहकार्यमा हुनसक्ने राष्ट्रिय हित एवं प्राथमिकताका अन्य गतिविधिमा नेपाली डायस...

नेपाल पत्रकार महासंघ बेलायतले तय गर्यो भावी कार्यक्रम

शीतलपाटीन्युज डटकम। लन्डन। नेपाल पत्रकार महासंघ बेलायतको तेश्रो पूर्ण बैठक गत २८ डिसेम्बर शनिबार लन्डन साउथ ह्यारोमा सम्पन्न भयो। शाखा अध्यक्ष विमला सेनेको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा कार्यसमितिका पदाधिकारी, सदस्यहरु एवं केन्द्रीय समितिका पदाधिकारी र सल्लाहकारहरुको उपस्थिति थियो। बैठकले...

सिएनएस युकेले मासिक वेभिनार सन्चालन गर्ने

शीतलपाटीन्युज डटकम। रेडिङ। सेन्टर फर नेपाल स्टडिज युके (सिएनएस युके) ले नयाँ वर्ष २०२५ देखि “नेपाल डायलग युके” नामक नयाँ मासिक अनलाइन वेभिनार श्रृंखला सुरु गर्ने भएको छ। नेपाल, नेपाली संस्कृति, र प्रवासी समुदायबारे सहकार्य गर्दै ज्ञान आदानप्रदान गर्ने लक्ष्यका साथ यो वेभिनार शुरु गरिएक...

यसपाली को world Cup कसले जित्ला?