Tuesday December 10, 2024

प्रवास

सकुशल फर्किए सचिन भट्टराई

GNNNEWS- लन्डन । गएको आठ दिनदेखि बेलायतमा हराइरहेका  नेपाली विद्यार्थी सचिन भट्टराई सकुशल भेटिएका छन्।  बिस्टलमा उनी संगै बस्ने साथी स्पन्दन वाग्लेले आइतबार बेलुका सचिन आफ्नो डेरामा फर्किएको जानकारी दिए। यस अघि उनले ब्रिस्टल प्रहरीमा गएर बयान दिएका थिए। उनी कसरी हराए र कसरी भेटिए भन्...

बेलायतमा हराई रहेका नेपाली विद्यार्थी खोजी गरिदिन अभिभावकको आग्रह

जीएनएनन्युज डटकम। लन्डन । अध्ययनका लागि बेलायत आएका एक नेपाली विद्यार्थी, सचिन भट्टराई, को खोजबिनमा सहयोग गरि दिन उनको परिवारले आग्रह गरेको छ।युनिभर्सिटी अफ वेष्ट इंग्ल्यान्डमा एमबीए अध्ययनरत मोरङ सुन्दरहरैचा-७ गोठगाउँ घर भएका २४  वर्षीय सचिन भट्टराई गएको एक साता देखि सम्पर्कविहीन छन्  ...

डा.शारदा गुरुङ नेपाली चेली बनिन् ब्रिटिस सेनामा मेजर

शीतलपाटीन्युज डटकम। लन्डन । कास्की जिल्लाको साबिक अन्नपूर्ण गाविस स्थित घान्द्रुक पुर्ख्यौली घर भएकी मेजर डा. शारदा गुरुङ (एमबीबीएस,एफआरसीए) ले बेलायतको प्रतिष्ठित रोयल मिलिटरी एकेडमी स्यान्ड्रस्ट (आरएमएसस) बाट कमिसन कोर्ष सफलतापूर्वक सकेर पासिङ आउट परेड पास भएकी छन्। ब्रिटिस आर्मीको विषेश अ...

एनबीसी यूकेले क्यान्सर रोग सम्वन्धि सचेतनामूलक वेबिनार गर्दै

जीएनएनन्युज डटकम। लन्डन– नेप्लिज  ब्रिटिश कम्युनिटी यूके (एनबीसी यूके) ले क्यान्सर रोग सम्वन्धि सचेतनामूलक वेबिनार गर्ने तयारी गरेको छ ।  आउंदो ३० नोभेम्बर, शनिबार  बिहान १० देखि १२.३० बजेसम्म कार्यक्रम तय गरिएको हो। संस्थाले राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) संगको सहकार्य...

BRI बारे प्रधानमन्त्री केपी वलीलाई आरके त्रिपाठीको लण्डनबाट खुलापत्र:

शीतलपाटीन्युज डटकम। लण्डन। नेपालको प्रधानमन्त्री चिन भ्रमण गर्दै हुनुहुन्छ।भ्रमण गर्दा पोखरा अन्तराष्ट्रिय विमान स्थल बनाउँदा लिएको ऋण लाई अनुदानमा बदलि दिन चिन सरकारसंग आहवान गर्नु पर्दछ। हिमालय क्षेत्रको वातावरणको विनास र जलवायु परिवर्तनको असर घटाउने सवालमा चीनका राष्ट्रपतिसँग नेपालले कुरो उठाउ...

नेपालको म्युजिक तथा ड्रामा एकेडेमीका भीसी शंभु राईलाई साहारा युकेद्वारा लण्डनमा सम्मान

शीतलपाटीन्युज डटकम। अल्डरसट,लण्डन।म्युजिक तथा ड्रामा एकेडेमी नेपालका भाईस चान्सलर शंभु राई लण्डनमा सम्मानित हुनु भएको छ। भीसी राईलाई पारिवारीक भेटमा बेलायत रहेका बखत साहारा युकेले एक कार्यक्रमको आयोजना गरी डिलन्ज बार एण्ड रेष्टुरेन्टमा सम्मान गरेको हो। साहारा युकेका अध्यक्ष कृष्ण गुरुड्गले फ...

सारा जोन्स प्रमुख अतिथि र दिपेन्द्र गुरुङ मानार्थ अथिति रहेको करि अवार्ड भब्य

शीतलपाटीन्युज डटकम। लण्डन। बेलायतमा बसोबास गरेका नेपाली मूलका एक सफल व्यवसायी अध्यक्ष दिपेन्द्र गुरुङको संयोजनमा  चौधौं एसियन करी अवार्ड समारोह सम्पन्न भएको छ।सो अवार्ड सेरिमनि कार्यक्रममा बेलायतकी व्यापार तथा व्यवसायमन्त्री सारा जोन्स सहभागी भएकी छन् ।  बेलायतमा एक लाखभन...

प्रबासी नेपाली एकता समाज (पानस) बेलायतले २०८१ मा श्री ५ पृथ्वी जयन्ती मनाउने

शीतलपाटीन्युज डटकम। लण्डन। बेलायतमा गठन भएको राष्ट्रिय प्रजातन्त्र पाटी नेपाल समर्थक प्रबासी नेपाली एकता समाज (पानस) बेलायतले रास्ट्रपिता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहाको ३०३ औं जन्मजयन्ती  मनाउने निर्णय गरेको समाचार प्राप्त भयको छ। भब्य र सभ्य बाताबरणमा हर्षोल्लास पुर्वक मनाउन...

८ डिसेम्बर २०२४ मा बेलायतको अल्डसरसटमा चलचित्र पजे गोरे प्रदर्सन हुदै

शीतलपाटीन्युज डटकम।  लन्डन। तमु (गुरुङ) संस्कृतिमा आधारित भएर निर्माण भएको चलचित्र पजे गोरे (बाजे गोरे) आगामी ८ डिसेम्बर २०२४ मा बेलायतमा प्रदर्शन हुने भएको छ। नेपाल र नेपालबाहिरका विभिन्न देशमा भव्य प्रदर्शनपछि डिसेम्बर पहिलो हप्ता अल्डरसटस्थित एम्पायर हलमा पजे गोरे प्रदर्शन गर्न लागिएको चल...

Transparency International र Amnesty International ले जारी गरेको Report डरलाग्दो : आरके त्रिपाठी

आर के त्रिपाठी लेख्छन्- यो बर्षको Transparency International र Amnesty International ले जारी गरेको Report को एक एक बाक्य नियाल्दा म धेरै चिन्तित छु। Transparency International र Amnesty International ले जारी गरेको Report हेर्दा मानविय संसाधन विकाश र मानब अधिकार रक्षा शिर्षकमा नेपाल विश्वको १...

Chef Binod Baral Honored with Lifetime Achievement Award at Asian Curry Awards 2024

sitalpatinews.com London, UK – Chef Binod Baral, a culinary luminary with over 25 years of experience in the curry industry, has been awarded the prestigious Lifetime Achievement Award at the 2024 Asian Curry Awards. Known for his pioneering approach to curry cuisine, Chef Baral’s jou...

नेपाली पाठशाला समुदघाटन सहित भब्य रुपमा संचालन ।

शीतलपाटीन्युज डटकम। कार्डिफ,वेल्स यूके। नेपाली समाज वेल्स,यूकेले नेपाली पाठशाला समुदघाटन सहित संचालनमा ल्याएको छ। १६ नोभेम्बर २०२४, शनिवारका दिन वेल्सको राजधानी कार्डिफमा भब्य समारोहका साथ नेपाली पाठशाला शुरुवात गरिएको छ। विभिन्न परिबेशले आफ्नो मातृभूमि छोडी बिदेशिनु परे पनि आफ्नो कला, संस्कृति र भ...

प्रचण्डले चाइना कार्ड भन्दा नेपालको शिर निहुरियो-आर के त्रिपाठी

आर के त्रिपाठी लेख्छन् - प्रचण्डले The Hindu मा ओलीले चिन भ्रमणमा China कार्ड खेल्न सक्छन् भन्नु कुटनैतिक मर्यादा विपरित र खेदजनक छl कहिले India Card त कहिले China Card भन्नुले नेपाल र नेपाली जनता अझै पनि सार्वभौम र स्वतन्त्र नभएको भनि ठान्नु हो। आफूले विदेशी हस्तक्षेप स्विकार गर्नु हो।आन्तरिक असन्...

घरमा हुने चोरीका अपराध रोकथाम गर्न ३ शीर्ष सुझावहरू

शीतलपाटीन्युज डटकम। १.आफ्नो घर भित्र छिर्न थप कठिन बनाउन सुरक्षाका धेरै तहहरू थप्नुहोस्। यस मध्य CCTV वा भिडियो  डोरबेलहरू समावेश गर्ने हुन सक्छ -जसको उपयोग कुनै अपराधको स्थितिमा प्रमाणको लागि प्रयोग गर्न सकिन्छ। २.घरमा कोही भए जस्तो देखिएमा त्यस्तो घरलाई चोरहरुले लक्षित गर्ने सम्भावना कम...

साझा नेपाली समाज युकेको च्यारीटीमा आठ हजार संकलन

शीतलपाटीन्युज डटकम। लण्डन। साझा नेपाली समाज युकेको च्यारिटीमा अॅाठ हजार पाउण्ड संकलन,पुरै बेलायतवासी अभियन्ता मेरा छिमेकी भएको अनुभव गरेको कुरा कार्यक्रम संयोजक रण बहादुर केसीले बताएका छन्। साझा नेपाली समाज युकेले खेलकुद तथा आकस्मिक सहयोग कल्याणकारी  कोषका लागि मिडल्याण्डमा एक च्यारिटी सॉंझक...

गैरआवासीय नेपाली र गोर्खालाई वंशजको नागरिकताबाट वञ्चित नगराउन मागसहित एनआरएनए यूकेको ज्ञापन

  लन्डन । एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले वंशजको नेपाली नागरिकता निरन्तरताका लागि राजनीतिक नेतृत्वसमक्ष दवाव बढाएका छन्। अध्यक्ष गाहामगरले अहिले बेलायत आएका नेताहरुलाई ज्ञापनपत्र बुझाउंदै उक्त विषयलाई गम्भीरतापूर्वक लिइदिन आग्रह गरेका छन्। यसै सिलसिलामा गाहामगरले संघीय सांसद लालप...

ट्रम्पका पछिल्लो दुई महत्वकांक्षी नियुक्तिले विश्वमा पर्ने प्रभाव र भविष्यमा के हुन सक्ला? : आर के त्रिपाठी

आर के त्रिपाठी लेख्छन्- ट्रम्पले आज अलान मस्कलाई राष्ट्रिय र अन्तराष्ट्रिय खर्च कटौति गर्ने विभागको प्रमुख पदमा नियुक्त गरे।यो विभाग अमेरिकी सरकारको सबैभन्दा महत्व राख्ने विभागमा पर्छ। हो,अलान मस्क अमेरिकी चुनाबको बेला ट्रम्पको प्रमुख क्यामपेनर थिए। चुनाब खर्च ५०० मिलियन डलर दिए।अरु...

नेपाल फुड्सका उत्पादनहरु जापानमा पनि उपलब्ध

GNNNEWS- टोकियो। लन्डनस्थित कम्पनी नेपाल फुड्सले आफ्ना उत्पादनहरु अब जापानमा समेत उपलब्ध गराउन शुरु गरेको छ। नेपाली उत्पादनहरु वाइवाइ चाउचाउ,नेपाली बियर, जुस,निम्की,अचार,कफी,चिया,दालमोठ  लगायत दर्जनौं नेपाली सामान जापानको बजारमा उपलब्ध हुन थालेको हो। सोमबार जापानको राजधानी टोकियोमा आयोजित...

शेष घलेको अध्यक्षतामा एनआरएन उच्चस्तरीय समितीको बैठक बस्दै।

GNNNEWS- काठमाण्डौ। गैर आवासीय नेपाली संघ एनआरएनएको उच्चस्तरीय समितिको बैठक आह्वान भएको छ। उच्चस्तरीय समितिका संयोजक रहेका डा.शेष घलेले मंसिर ४ गते अर्थात नोभेम्बर १९ तारिखका दिन काठमाडौंमा बैठक आह्वान गरेका हुन्। बैठक एनआरएनएको सचिवालय बालुवाटारमा अपरान्ह ३ बजेदेखि बस्नेगरी विज्ञप्तिमा उल्लेख...

डान्सर अस्मिताको बिदाई कार्यक्रम धुमधाम सम्पन्न

शीतलपाटीन्युज डटकम। लण्डन। गत ८ नोभेम्बर २०२४ शुक्रबार  सांझ चर्चित नेपाली मोडल तथा डान्सर अस्मिता रानाको बिदाइ कार्यक्रम ठमेल दोहोरी साँझ, अल्डरसट युकेको हलमा भएको थियो । रानाको बिदाइ तथा भेटघाट कार्यक्रममा सय जना बढीको  बाक्लो उपस्थिति रहेको थियो। अस्मिता करिब पाँच महिना अगाडि सा...

यसपाली को world Cup कसले जित्ला?