Tuesday September 17, 2024

प्रवास

एनआरएनए कोषाध्यक्ष लोक दाहालले सचिव पदमा उम्मेदवारी घोषणा

सुरेश कोईराला, एनआरएन अभियानमा विगत १५ वर्षदेखि निरन्तर सक्रिय दाहालले गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदको आगामी कार्यकालका लागि कोषाध्यक्ष लोक दाहालले सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन। एनआरएनएले सुरुवातदेखि नै श्रमिकको मुद्धा उठाउदै आएकोमा सबैभन्दा बढी श्रमिक रहेको क्षेत्र मध...

तमुधीं यूके लण्डन इकाईको १६औं बर्षिक ऊत्सव जुम मार्फत भब्यताका साथ सम्पन्न

शीतलपाटीन्युज डटकम। तमुधीं यूके लण्डन इकाईले अध्यक्ष बिष्णु गुरुड•को अध्यक्षतमा भर्चुअल जुम बैठकबाट १६औं बार्षिक जन्म ऊत्सव भब्यताको साथ मनायो। वेलायती नेपाली डायस्पोरा मध्य कै प्रतिष्ठित संस्था तमूधीं यूकेको नेतृत्वमा अंग्रेजी मिति ३० September २००७ सालमा स्थापना भएको तमुधीं यूकेको अभिन्न...

एनआरएन "द सिङगर'"को उत्कृष्ट १२ मा पर्नका लागि भोटिङ खुला

GNNNews- काठमाडौं। रियालिटी शो 'एनआरएन द सिङगर' को लागि भोटिङ खुला भएको छ। ‘खोजी एउटा उत्कृष्ट प्रवासी नेपाली आवाज’ को मूल मन्त्रका साथ सुरु भएको प्रतियोगितामा गत सेप्टेम्बर ९ देखि २२ सम्म भिडियो पठाएर अडिसन गरिएको थियो। प्राप्त अडियोबाट छनोट गरिएका उत्कृष्ट ४०कलाकारका प्रस्तु...

तमुधीं यूकेद्वारा तमु प्रतिष्ठान रात्रि भोज सम्पन्न

शीतलपाटीन्युज डटकम। लण्डन।गत शनिबार २३ सेप्टेम्बरका दिन तमुधीं यू के ले तमु सांस्कृतिक प्रतिष्ठानको सहयोगको लागी परोपकारी भोजको आयोजना गरेको थियो । तमुधीं यूकेका अध्यक्ष हरि गुरुङ्गको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा तमुधीं यू के का निवर्तमान अध्यक्ष एबं एनआरएन यूकेका अध्यक्ष हित काजी गु...

अध्यक्ष रविना थापाले एनआरएनएको आसन्न ११ औँ महाधिवेशनका लागि पुनःअध्यक्ष पदमा उम्मेदवारी घोषणा

सुरेश कोईराला, काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए आइसीसी) अध्यक्ष रविना थापाले सङ्घको आसन्न ११ औँ महाधिवेशनका लागि पुनःअध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी छन्। उनले आज यहाँ पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरेकी हुन्। दशौँ महाधिवेशनमा निर्वाचन हुन नसकेपछि अध्यक्ष पदका तीनै जना उ...

सुनिल बाबु खड्का मानव सेवा आश्रम बेलायतको अध्यक्ष

शीतलपाटीन्युज डटकम। लण्डन। सडक आश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने उदेश्यले संचालित मानव सेवा आश्रम बेलायतको अध्यक्षमा समाजसेवी सुनिलबाबु खड्काको संयोजक रहेको च्याप्टर गठन भएको समाचार छ।त्यस्तै गरी राजु आचार्य र विक्रम भट्टराई सहसंयोजक,यादव श्रेष्ठ सचिव र चन्द्र अर्याल कोषाध्यक्ष सहित ३१...

बीसीसी यूकेद्वारा रिन्पोछे र खेन्पोको बिदाई

पुर्ण गुरुड्ग। लण्डन। बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले लामा लुङ्गरिग रिन्पोछे र खेन्पो फुर्तेम्बा शेर्पाको बिदाई गरेको छ। गत शुक्रबार २२ सेप्टेम्बरका दिन बीसीसी यूकेका अध्यक्ष हर्क बहादुर गुरुङ,आमा प्रमुख उर्मिला गुरुङलगायत कार्यसमिति,सल्लाहकार,ट्रष्टीज र भक्तजनहरुले खादा लगाई बिदाई गरे...

साझा नेपाली समाज बेलायतले समन्वय गरेको आमा सेमिनारमा करिब १३ लाख बराबरको सहयोग संकलन

शीतलपाटीन्युज डटकम। लण्डन, मीडलैण्ड। मानब सेबा आश्रमको आमा सेमिनार मिडलैन्डवासी नेपालीहरुको संयुक्त समाज साझा नेपाली समाजको समन्वयमा भब्यताको साथ सम्पन्न भएकोछ। नटिङगममा भएको सेमिनारबाट आश्रमलाई करिब १३ लाख नेपाली रुपया बराबरको सहयोग जुटेको समाचार छ। एउटै सेमिनारबाट यती धेरै रकम उठ्नुले मिडलैन्डव...

जनवादी गायक जीवन शर्मालाई स्कट्ल्यैण्डमा सम्मान गरिदै

शीतलपाटीन्युज डटकम। लण्डन।युकेको सुन्दर नगरी स्कट्ल्याण्डको एडिम्वरा शहरमा चर्चित जनगायक जीवन शर्माको सम्मानार्थ एकल गीत साझ तथा पारिवारिक भेटघाट कार्यक्रमको आयोजना गरिएको छ। गैर आवासिय नेपाली संघ स्कट्ल्याण्ड राज्य समन्वय परिषद (NRNA),नेपाल स्कट्ल्याण्ड एसोसिएसन (NSA), नेपाली फाइफ कम्युनिटी (...

एनआरएनए युके इड्गलैण्ड राज्य समन्वय परिषदको दोश्रो बैठक सम्पन्न

शीतलपाटीन्युज डटकम। इड्गलैण्ड।अध्य्क्ष्य शम्भु प्रसाद अर्यालको अध्यक्षतामा एनआरएनए इंड्गलैंड राज्य समन्वय परिषदको दोस्रो बैठक सम्पन्न भयको छ। यही २४ सेप्टेम्बर २०२३ को दिन जुम मार्फत  बैठक बसी बिभिन्न निर्यणहरु पारित गरिएको छ।  परिषदले नयाँ पदाधिकारीमा कोषाध्यक्ष श्रीमती राममाया...

इनाश युकेको अध्यक्षमा कलाकार एवम संचारकर्मी संजयभक्त कँडेल निर्वाचित

GNNNews- लन्डन। कलाकार एवम संचारकर्मी संजयभक्त कँडेल विदेशमा बस्ने नेपाली कलाकारहरूको संस्था ‘अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज’ (इनास)युकेको अध्यक्षमा चयन भएका छन्। यसअघि दुई कार्यकाल महासचिब भएका काम गरेका कँडेललाई आइतबार लन्डन प्लमस्टिडस्थित गोर्खा क्लबमा सम्पन्न संस्थाको पाँचौ...

रोयल बरो अफ ग्रीनवीच नेप्लिज् सोसाइटीको अध्यक्षमा पुण्य रेग्मी, महासचिवमा ह्यारी गुरुड्ग चयन

शीतलपाटीन्युज डटकम। लन्डन। रोयल बरो अफ ग्रीनवीच नेप्लिज् सोसाइटी (आरजीएनएस) मा नयाँ नेतृत्व चयन भएको छ।आइतबार सम्पन्न संस्थाको अधिवेशनले पुण्य रेग्मीको अध्यक्षतामा सर्वसम्मत् कार्यसमिति निर्वाचित गरेको हो। रेग्मी अघिल्लो कार्यसमितिका उपाध्यक्ष एवम् कार्यवाहाक अध्यक्ष थिए। यसअघि अध्यक्षमा उ...

’अन्तरराष्ट्रिय नेपाली कलाकार समाज’ (इनास) यूकेको अध्यछमा कलाकार तथा सञ्चारकर्मी सञ्जयभक्त कंडेल चयन भयका

शीतलपाटीन्युज डटकम। लन्डन। विदेशमा बस्ने नेपाली कलाकारहरुको संस्था ’अन्तरराष्ट्रिय नेपाली कलाकार समाज’ (इनास) यूकेको अध्यछमा कलाकार तथा सञ्चारकर्मी सञ्जयभक्त कंडेल चयन भयका छन। आइतबार लन्डन प्लमस्टिड स्थित गोर्खा क्लबमा सम्पन्न संस्थाको पाँचौं अधिवेशनले कंडेललाई सर्वसम्मत अध्यक्ष निर्...

गीतकार सतिश चापागाईंको चलचित्र 'परदेशी २' को नयाँ गीत सार्वजनिक “हिजो काम,आज काम, काम बिदेशमा”

शीतलपाटीन्युज डटकम। काठमाडौं । गीतकार / पत्रकार सतिश चापागाईंको शब्द रहेको चलचित्र 'परदेशी २' को नयाँ गीत सार्वजनिक गरिएको छ।  सार्वजनिक 'हिजो काम आज काम, काम विदेशमा' बोलको गीतको भिडिओमा कलाकार प्रकाश सपूत,दीलिप रायमाझी, रमा थपलिया लगायतलाई प्रस्तुत गरिएको छ।प्रशान्त...

महामहिम राजदुत ज्ञानचन्द्र आचार्यलाई “वंशु गुरुङ” स्मारिका हस्तान्तरण

शीतलपाटीन्युज डटकम। लण्डन। शिकारी सरदार वंशु (वंश) गुरुङ स्मृति प्रतिष्ठानका बेलायत संयोजक लेख गुरुड्ग र टीमले बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्यसँग “नेपाल नेसनल डे” का दिन नेपाली राजदुबासमा भेट गरेको छ। प्रतिष्ठानका बेलायत संयोजक लेख गुरूङको नेतृत्वमा गएको प्रतिनिध...

साझा नेपाली समाजको संयोजनमा मानव सेवा आश्रमको आमा सेमिनार नटिङगहममा हुदै।

शीतलपाटीन्युज डटकम। मिडलैण्ड, बेलायत। २५ सेप्टेम्बर सोमवार बिहान ११ बजेबाट नटिङगहमको २१५ काल्टन रोड,NG3 2FX मा रहेको हिन्दु मन्दिरमा साझा नेपाली समाजको संयोजनमा मानव सेवा आश्रमको आमा सेमिनार हुने भएकोछ। नेपालमा कोही पनि नागरिकले सडकमा आश्रित हुनु नपरोस् भनेर मानवता प्रवर्द्धन महाअभियान चलाइ रहेको...

नेपाली राजदुताबास लण्डनमा मनाइयो राष्ट्रिय दिवस (National Day)

शीतलपाटीन्युज डटकम। लन्डन। नेपालको संविधान दिवसको अवसरमा   बुधबार लन्डनस्थित नेपाली राजदूतावासमा एक विशेष समारोहको आयोजना गरेर  राष्ट्रिय दिवस मनाइयो। बेलायत सरकारकी विदेश राज्यमन्त्री एनी म्यारी ट्रेभल्यान प्रमुख अतिथि रहेको समारोहमा बेलायती संसदका सदस्यहरु,उच्च सरकारी अधिकारीहर...

बेजिङ्गस्टोक नेप्लीज कम्यूनिटीले यसरी मनाए हरितालिका तीज २०२३

शीतलपाटीन्युज डटकम। लण्डन,१७/०७/२०२३। बेजिङ्गस्टोक नेप्लीज कम्यूनिटी (बि एन सी )को तीज रमझम २०२३ गत आईतबार १७ सेप्टेम्बरका दिन भब्यताका सम्पन्न भयो। झन्डै ३०० दिदी बहिनीहरुको सहभागिता रहेको सो कार्यक्रम सांझको ४ देखि १०.३० सम्म चलेको थियो। २००६ मा स्थापना भएको बि एन सी बासीले तत्कालिन सस्थापक अध्...

नेपाली साहित्य विकास परिषदबाट स्वास्थ्य उपचाका लागि सहयोग प्रदान

शीतलपाटीन्युज डटकम। लण्डन। नेपाली साहित्य विकास परिषद युकेले नेपालको लमजुङ निवासी साहित्यकार सामजसेवी महिलाको बिरामी छोरा बिश्वराज अधिकारीको ल्युकेमिया रोगको उपचारका लागि एकलाख चौध हजार एकसय रुपैयाँ प्रदान गरेको समाचार परिषदका अध्यक्ष कोमल मल्ल श्रेष्ठले दिनु भयको छ। काठमाडौँमा उपचार गराइरहेका...

सृजनशीलतामा नयाँ आयाम थप्दै टेक ट्रिक्स २०२३ सम्पन्न

शीतलपाटीन्युज डटकम। वर्तमान प्रविधिको युगमा केवल सैद्धान्तिक ज्ञानले मात्र सक्षम जनशक्ति उत्पादन गर्न प्रायः असम्भव छ। पछिल्लो समयमा नेपालमा प्रविधि शिक्षाले निकै ठुलो फड्को मारेको पाइन्छ। यसै सन्दर्भमा काठमाडौँ शान्तिनगर स्थित न्यु समिट कलेज,शान्तिनगर,काठमाडौँ र टेक ट्रिक्स नेपालद्वारा आयोजित टे...

यसपाली को world Cup कसले जित्ला?