शीतलपाटीन्युज डटकम। लण्डन /चर्चित अभिनेता तथा महानायक राजेश हमाल बेलायत आइपुगेका छन्। विदेशमा रहेका नेपालीहरुसंग अन्तरक्रिया गर्न र नेपालीहरुको कथा सुन्न उनी बेलायत आएका हुन्। शनिवार राति लण्डन आइपुगेका हमाल एक महिना बेलायतमा रहनेछन्। उनले बेलायत वसाइका क्रममा विभिन्न ठाउँमा फरक पेशा ब्यवसायमा सं...
शीतलपाटीन्युज डटकम। २ सेप्टेम्बर २०२३ - वेल्स। गैर आवासीय नेपाली संघ बेलायत राज्य समन्वय परिषद वेल्सको भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। राज्य समन्वय परिषद वेल्सका अध्यक्ष विभूषणमान श्रेष्ठको अध्यक्षतामा भएको यस कार्यक्रममा एनआरएनए वेल्सका उपाध्यक्ष डा बिकाश रानाभाटले संघले गरेका पछि...
शीतलपाटीन्युज डटकम। लण्डन । प्रवासी नेपाली एकता समाज युके गठन भयको समाचार शीतलपाटीन्युज डटकमलाई प्राप्त भयको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको प्रवास स्थित प्रबासी नेपाली एकता समाज युकेको अध्यक्षमा रोशन सापकोटा चयन हुनु भएको हो। २७ अगष्ट २०२३ आईतबार राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका क...
शीतलपाटीन्युज डटकम। अल्डरसट,लण्डन। बेलायतमा रहनु हुने सम्पूर्ण लोक तथा दोहोरीगीत प्रेमी आदरणीय दाजुभाई तथा दिदीबहिनीहरुलाई मध्यनजर गर्दै भोलि शुक्रबार ` सेप्टेम्बर २०२३ देखिखि नियमित रुपमा दोहोरी सञ्चालन हुने कुरा यहाँहरु समक्ष सहर्ष जानकारी गराउँन चाहन्छौं भन्ने समाचार ठमेल दोहोरी रेष्टुरेन्ट बा...
शीतलपाटीन्युज डटकम। लण्डन- एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसंग भेटघाट गरेका छन्। ६ महिनाभित्र गाहामगरले प्रधानमन्त्रीलाई दोश्रो पटक भेटेर पुनः वंशजको नेपाली नागरिकता निरन्तरताका लागि पहल गरिदिन आग्रह गरेका छन् । प्रधानमन्त्री दाहालको व्यस्तताबी...
सुरेश कोईराला, अमेरीकी। गैर-आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद अमेरिका केन्टकि च्याप्टरद्वारा आफ्नो शपथग्रहण,बरबुझारथ तथा धन्यवाद कार्यक्रम सफलतापुर्वक सम्पन्न गरेको छ। केन्टकि च्याप्टरका अध्यक्ष सुन्दरमणी पौडेलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा NRNA ICC DRC Americas Regains पुर...
शीतलपाटीन्युज डटकम। लण्डन। साझा नेपाली समाज युकेको नव निर्वाचित कार्यसमितिले सामाजिक एकता र भाईचारा बलियो बनाउने उद्धेष्यले आयोजना गरिएको मिट एन्ड ग्रिट कार्यक्रममा हिजो २८ अगस्टमा नटिंघममा सम्पन्न भएकोछ। साझा नेपाली समाजको स्थापनाकालदेखि अहिले सम्म बिभिन्न पदमा बसेर काम गरेका सामाजिक व्यक...
शीतलपाटीन्युज डटकम। लन्डन। नेपालीहरुको महान चाडको रुपमा बेलायतमा मनाएको १४ औं संस्करणको नेपाली मेला भव्यताका साथ सम्पन्न भएको छ। लन्डनको केम्पटन पार्क रेसकोर्समा तमुधिं यूकेको आयोजनामा आइतबार सम्पन्न मेला भब्य र उच्च ब्यवस्थापनका साथ सम्पन्न भयको कुरा कार्यक्रममा उपस्थित दर्शकहरुले बताए। ...
शीतलपाटीन्युज डटकम। लन्डन । साउथ इष्ट लन्डनको प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिरको छैठौं अधिवेशन सम्पन्न भएको छ । यही अगस्ट २७ आइतबार सम्पन्न अधिवेशनले गोपाल प्रसाद अर्यालको अध्यक्षतामा १३ सदस्यीय नयाँ समिति चयन गरेको छ। उपाध्यक्षमा भोजराज कँडेल, सचिवमा हीराप्रसाद ओझा, कोषाध्यक्षमा तारा भट्टराई र...
GNNNews- नेपालका म्याक्स बस्नेत बने स्कटल्याण्ड बक्सीङ्ग च्याम्पीयननेपालबाट प्रतिनिधित्व गर्दै बेल बक्सीङ्ग एकेडेमी , स्कटल्याण्डको निमन्त्रणामा स्कटल्याण्ड आईपुगेका म्याक्स (मनोहर) बस्नेतले स्कटल्याण्डका बक्सर च्याम्पियन अलिस्टेअर फ्रेवलाई हराउँदै स्कटल्याण्ड च्यामपियनको उपाधि जितेका छन।...
शीतलपाटीन्युज डटकम। काठमाण्डौ। उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गैरआवासीय नेपाली नागरिकतासम्बन्धी नियमावली छिट्टै निर्माण सम्पन्न गरी सहजै नागरिकता प्रदान गर्न सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभएको छ। सिंहदरबारस्थित गृहमन्त्रालयमा गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा बद्र...
शीतलपाटीन्युज डटकम। “ बहुजन हितायः बहुजन सुखायः “ भगवान बुद्धको यो पवित्र बचनलाई आत्मसाथ गर्दै बेलायती भुमिमा नेपालमा जन्मनु भएका भगवान गौतम बुद्धको “अहिंसा र शान्ति”को शिक्षालाई मानव समाज र समुदायमा बिस्तार गर्दै लैजाने र आफ्नो मौलिकता सहितको कर्मकाण्ड विधि...
शीतलपाटीन्युज डटकम। लण्डन। गायिका शुभेक्षा तिवारीको नयाँ गीत ‘पर्खि बसेछु’ हालै सार्वजनिक भएको छ। आफ्नै शब्दमा स्वर भरेकी शुभेक्षा तिवारीको गीतमा दीपक शर्माको संगीत र राहुल बिश्वकर्माको संगीत संयोजन रहेको छ। गीतको भिडियो OSR DIGIRAL को अफिसियल युट्यबमार्फत सार्वजनिक गरिएको हो।...
सुरेश कोइराला, अमेरिका। गैर आवासीय नेपाली संघ एनआरएनएका कोषाध्यक्ष सुनील साहले संघको आगामी कार्यसमितिका लागि उपाध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन्। आगामी अक्टोबरमा काटमाडौँमा हुन गइरहेको संघको महाधिवेशनमा २०२३(२०२५ कार्यकालको लागि उपाध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेका हुन । ...
शीतलपाटीन्युज डटकम। लण्डन। बेलायतको पहिलो नेपाली संस्था यती एसोसीयसन युकेले तीज कार्यक्रम भब्य मनाउने भयको छ। बिदेश रहे पनि धर्म, संस्कृति र कला जगेर्ना गर्दै आएको यती नेपाली एसोसीयसन युकेले २०८० सालको तीज पर्व मनाउने भयको हो। एसोसीयसनको अध्यक्ष पिपला पाण्डे देवानले बेलायत बसोबास गफरेका सब...
शीतलपाटीन्युज डटकम। लन्डन। रोयल बरो अफ ग्रीनवीच नेप्लिज् सोसाइटी नयाँ नेतृत्व चयनको तयारीमा जुटेको समाचार छ। शनिबार प्लमस्टिडमा सम्पन्न कार्यसमिति तथा सल्लाहकारहरुको संयुक्त बैठकले आगामी सेप्टेम्बर २४ तारिख आइतबार अधिवेशन गर्ने निर्णय गरेको हो। सोही अधिवेशनले आगामी दुई वर्ष हांक्ने नयाँ का...
शीतलपाटीन्युज डटकम। लन्डन। पछिल्लो पुस्ताका सर्वाधिक चर्चित एवम् लोकप्रिय गायक प्रकाश सपूत पहिलोपटक बेलायत आइपुगेका छन्। बेलायतस्थित केप्लर इभेन्ट्सको आयोजनामा शुक्रबार बेलुका अल्डरसटको एम्पायर हलमा प्रस्तुति गर्न उनी बुधबार बिहान लन्डन आइपुगेका हुन्। लन्डन हिथ्रो विमानस्थलमा गायक सपूतलाई एनआर...
शीतलपाटीन्युज डटकम। लन्डन। गैरआवासीय नेपाली संघ युकेको नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना प्राप्त भएको छ। गत २० अगस्त आइतबार अल्डरसटस्थित एम्पायर हलमा आयोजित कार्यक्रममा एनआरएनए युकेका नवनिर्वाचित अध्यक्ष हितकाजी गुरुङ नेतृत्वको टिमलाई विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले खादा र फेटा लगाएर बधाई...
शीतलपाटीन्युज डटकम। बेलायत। गैरआवासीय नेपाली संघको अभियानमा चिरपरिचित नाम हो शशांक शर्मा। नेपाल र बेलायत गरी दर्जनौ संघ संस्थामा काम गरी अनुभव बटुलेका शर्माले २३-२५ कार्यकालको लागी युरोप उपसंयोजकमा उम्मेदवारी दिने निर्णय गरेको कुरा हाम्रा संवाददाता संग बताए। शशांक शर्माले गैरआवास...
शीतलपाटीन्येज डटकम। लण्डन। नितान्त ब्यक्तिगत पारिवारीक भ्रमणका क्रममा केही दिन अगाडि युके आई पुगेकी राष्टिय स्वतन्त्र पार्टीकी युवा साँसद सोबिता गौतमले हिजो वेल्समा बनिरहेको नेपाली भिलेज अवलोकन गर्नुका साथै वेल्सका छायाँमन्त्री र ब्रेकन सिटीकी मेयरसङ्ग भेटवार्ता गरेकी छिन्। प्रवास नेपाली स...