Friday April 25, 2025

प्रवास

नेपाल पत्रकार महासंघ बेलायतको अधिवेशन जुन महिनामा हुने

एफएनजे युके, लन्डन। नेपाल पत्रकार महासंघ बेलायत शाखाको छैठौं अधिवेशन आगामी जुन महिनामा हुने भएको छ। आइतबार अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षतामा लन्डनको ग्रीनवीचस्थित माउन्टेन भ्यू रेष्टुरेन्टमा सम्पन्न कार्यसमितिको पूर्ण बैठकले जुनभित्रै अधिवेशन गर्ने निर्णय गरेको हो। बैठकले अधिवेशन मिति...

लन्डनमा ३०२ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भब्य मनाइयो

शीतलपाटीन्युज डटकम। लन्डन। लन्डनमा ३०२ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भब्य मनाइएको छ। संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतको आयोजनामा शुक्रबार लन्डन सड्बरीस्थित हिमालयन क्लवमा कार्यक्रम भएको हो। ब्याज वितरण र खादासहित आसनग्रहण गराइएपछि संगठनका अध्यक्ष भरत क्षेत्रीको अध्यक्षताम...

सोलार फार्म लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न

शीतलपाटीन्युज डटकम,२०८० पुष २८ गते। पोखरा। बेलायतका नेपालीहरूको उल्लेख्य लगानी रहेको नेपालको पहिलो ब्यापारीक सोलार कम्पनी, सोलार फार्म लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ। पोखरा लेकसाइडस्थित होटल मालाको सभाकक्षामा भएको साधारणसभा,सोलार फार्म लिमिटेडका अध्यक्ष मोहन गुरुङको अध्यक्षतामा भएको...

तनहुं बेलचौतारा सोलार फर्मको अधिबेशन भब्य सम्पन्न

शीतलपाटीन्युज डटकम। पोखरा। नेपालको तनहु दुलेगौडामा संचालनमा रहेको पहिलो सोलार फार्म लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ। सोलार कम्पनीका अध्यक्ष मोहन गुरुङको अध्यक्षतामा भयको सो बार्षिक सभा पोखरा लेकसाईडस्थित होटल मालामा शनिवार सम्पन्न भयको थियो। करिब ५० सेयर सदस्य उपस्थित रहेको...

पश्चिम क्षेत्रमा सफल डिआईजीपी बुध्दी गुरुङ अख्तियारमा सरुवा

सुरेश कोईराला। काठमाण्डौ। भनिन्छ कर्म गर फलको आस नगर । फलको आश गरेर गरेका कर्महरु सफल नहुन सक्छन्, फल नमिल्दा आफैमा निरासा उत्पन्न हुनसक्छ र निरासाले गलत काम गराउन सक्छ। महाभारतमा श्रीकृष्णले अर्जुनलाई आफ्नो कर्तब्य सम्झाउनु भएको थियो। आफ्नो कर्तव्य अनुसारको काम गर्दै गएपछि अवश्य सफल हुन्छ भन्ने...

नेपाल प्रहरीको प्रवक्तामा एसएसपी दान कार्की

शीतलपाटीन्युज डटकम। काठमाडौं। नेपाल प्रहरीको निमित्त केन्द्रीय प्रहरी प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)दानबहादुर कार्कीलाई दिइएको छ। नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरक्षिकको सचिवालयमा कार्यरत एसएसपी कार्कीलाई निमित्त केन्द्रीय प्रहरी प्रवक्ताक...

बीसीसी युकेले खेन्पो तुलाचनको बिदाई र खैबा कर्मको स्वागत गर्यो

पुर्ण गुरुड्ग। लण्डन। बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले पोखराका बौद्ध धर्मगुरु खेन्पो किरण तुलाचनको बिदाई गरेको छ। गत बुधबार १० जनवरीका दिन अल्डरसटस्थित गुम्बामा बीसीसी युकेका अध्यक्ष हर्क बहादुर गुरुङ र आमा प्रमुख उर्मिला गुरुङले खादा लगाई बिदाई गरिएको हो। बीसीसी यूकेले गत ३१ डिसेम्बर अ...

ब्रिटिस काउन्सिल नेपालले सांस्कृतिक तथा शैक्षिक सम्बन्ध सुदृढीकरणको ६५ औं वार्षिकोत्सव मनाउँदै

शीतलपाटीन्युज डटकम। लन्डन। ब्रिटिस काउन्सिल नेपालले आफ्नो मुख्य कार्यालय लण्डनमा एक प्रदर्शनीको आयोजना गर्दै सहकार्य,साझेदारी र प्रभावका ६५ औं वर्ष स्मरण गर्यो। बेलायत–नेपाल मैत्री सन्धिको शतबार्षिकी उत्सवका अवसरमा दुई मुलुकहरुबीच सदियौंदेखि चलिआएको कुटनैतिक सम्वन्धलाई प्रष्ट पारेको...

लण्डनको मिडलैण्डमा भजन किर्तन महोत्सब हुदै

शीतलपाटीन्युज डटकम। लण्डन। मिडलैन्डवासी नेपालीहरुको संयुक्त समाज साझा नेपाली समाजले मिडलैन्डमा भजन किर्तन महोत्सवको आयोजना गर्ने निर्णय भयको छ।नेपाली कला र सस्कृतीको संरक्षण र प्रवन्द्धन गर्ने उद्धेष्यले भजन किर्तन महोत्सव गर्न लागिएको हो। साझा नेपाली समाजका महासचिव शशांक शर्माका अनुसार बु...

अध्ययनका लागि बेलायत आउने नेपाली बिध्दार्थीले कोठा र काम बारे अध्ययन गरेर आउनु राम्रो

शीतलपाटीन्युज डटकम। लण्डन।बेटर अपरचुनिटीका लागि उच्च शिक्षा हासिल गर्न नेपालबाट बेलायतका युनिभर्सिटीमा अध्ययन गर्न बिध्दार्थीहरु आउने क्रम आकासियको छ।तर शैक्षिक फि,आवास, चर्को ट्राभल फेयर राम्रोसंग नबुझी वा नबुझाइएकै कारण बेलायत अध्ययनका लागि आउने धेरै नेपाली विद्यार्थीहरु समस्यामा परेको देखिएको...

अनेसास बेलायतको स्रष्टा स्मृति दिवस तथा कृति विमोचन कार्यक्रम सम्पन्न

शीतलपाटीन्युज डटकम। लण्डन। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेलायत च्याप्टरले अंग्रेजी नयाँ वर्ष २०२४ को उपलक्ष्यमा शुभकामना आदान प्रदान,नेपाली साहित्यका ६ जना मूर्धन्य साहित्यकारहरुको सम्झना,अनेसास बेलायतका सदस्यहरुको हालै प्रकासित कृतिहरुको विमोचन तथा कृतिकारहरुलाई सम्मान कार्यक्रम...

गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु गुरुङलाई “तमु समाज युके उत्कृष्ट समाजसेवा सम्मान”

शीतलपाटीन्युज डटकम। लन्डन। गोर्खा मिडिया युकेका प्रबन्ध निर्देशक तथा पूर्व ब्रिटिस गोर्खा सैनिक मिलन तमुलाई 'तमु समाज युके उत्कृष्ट समाजसेवा सम्मान-२०२४' प्रदान गरिएको छ। तमु समाज युकेको शनिबार ६ जनवरीमा हेरो लेजर सेन्टरमा आयोजित मुप्ह्री ल्हो (गिद्ध वर्ग) ल्होछार कार्यक्रममा तमुल...

गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुलाई “तमु समाज युके उत्कृष्ट समाजसेवा सम्मान”

शीतलपाटीन्युज डटकम। लन्डन। गोर्खा मिडिया युकेका प्रबन्ध निर्देशक तथा पूर्व ब्रिटिस गोर्खा सैनिक मिलन तमुलाई 'तमु समाज युके उत्कृष्ट समाजसेवा सम्मान-२०२४' प्रदान गरिएको छ। तमु समाज युकेको शनिबार ६ जनवरीमा हेरो लेजर सेन्टरमा आयोजित मुप्ह्री ल्हो (गिद्ध वर्ग) ल्होछार कार्यक्रममा तमुलाई...

हिमालयन जेटको उडानको नेपाल पहिलो डेस्टीनेसन हुने : प्रेष रिलीज

Sitalpatinews.com Press Release 04/01/2024 “NEPAL” THE FIRST DESTINATION OF BRAND NEW HIMALAYA JET AIRLINE WITH DIRECT FLIGHTS FROM UK AND EUROPE Himalaya Jet, a British premium long-haul airline is in the final phase of preparations since Sept 2023 with more than 7 years of ana...

“Nepal” THE FIRST DESTINATION OF BRAND NEW HIMALAYA JET AIRLINE WITH DIRECT FLIGHTS FROM UK AND EUROPE : Press Release

Press Release 04/01/2024 “NEPAL” THE FIRST DESTINATION OF BRAND NEW HIMALAYA JET AIRLINE WITH DIRECT FLIGHTS FROM UK AND EUROPE Himalaya Jet, a British premium long-haul airline is in the final phase of preparations since Sept 2023 with more than 7 years of analysis and consultatio...

ग्रेटर रसमोर नेपाली कम्युनिटीले नेपाली कक्षा संचालन गर्दै

शीतलपाटीन्युज डटकम। अल्डरसट,युके। परदेश रहे पनि आफ्ना भाषा, कला, संस्कृति र परम्पराको जगेर्ना गर्न नेपालीहरु पछि परेका छैनन भन्ने कुरा समाचारहरुमा पढ्न, देख्न पाइएको कुरा छर्लड्गै छ। यसै प्रसंड्गसंगै बेलायतमा नेपालीहरुको राजधानी मानिने रसमोर बरो काउन्सीलको अल्डरसट भन्ने ठाउमा नेपाली भाषा कक्षा सं...

बीसीसी युकेले तमू ल्होछार मनायो

पुर्ण गुरुड्ग, लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले विविध धार्मिक पूजापाठका साथ तमू (गुरुङ) हरुको महान पर्व ल्होछार मनाएको छ। गत आइतबार ३१ डिसेम्बर अर्थात् पौष १५ गतेका दिन नेपालीहरुको बाक्लो बसोबास रहेको इंल्याण्डको अल्डरसटस्थित बीसीसी गुम्बामा दिप प्रज्ज्वलन, घ्यासी आयु र छोग पूज...

सहारा युके ८औ कार्यसमितीको पहिलो बैठक सम्पन्न

शीतलपाटीन्युज डटकम। लन्डन।बेलायतमा रहेर फुटवल खेल,शिक्षा,स्वास्थ्य र च्यारीटी सहयोगमा अग्रणी भुमिका खेलेको सहारा युकेको नयाँ कार्यसमितिको पहिलो बैठक धौलागिरी रेस्टुरेन्ट,रेडिङमा सम्पन्न भएको छ । कृष्ण गुरुङको अध्यक्षतामा सन् २०२३–२०२५ का लागि निर्वाचित नयाँ कार्यसमिति सर्वसम्मत्त न...

सुरेस राज पाठकको स्वर,कथा र डाइरेक्सनमा निर्मित म्यूजिक भिडियो “आउदैछु म” सार्वजनिक

शीतलपाटीन्युज डटकम। लन्डन। नेपाल चलचित्र कलाकार संघ बेलायत शाखाका उपाध्यक्ष एवम गायक सुरेस राज पाठकको स्वर,कथा र डाइरेक्सनमा निर्मित म्यूजिक भिडियो “आउदैछु म” सार्वजनिक भएको छ। म्यूजिक अडियो/ भिडियो सुरेस राज पाठकको प्रोडक्सनको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। बेलायत...

बेलायतको बर्मिङ्घममा मनाईयो नेपाली टोपी तथा राष्ट्रिय पोशाक दिवस 

शीतलपाटीन्युज डटकम। लन्डन। अंग्रेजी नयाँ वर्षका दिन बेलायतको बर्मिङहमवासी नेपालीले नेपाली राष्ट्रिय पोशाक दिवस मनाएका छन्। शान्ति नेपाली समाज बेलायतको आयोजनामा वेष्ट ब्रमिचस्थित रोयल क्यासलमा सोमबार एक कार्यक्रमसहित नेपाली टोपी तथा राष्ट्रिय पोशाक दिवस मनाइएको हो। समाजका अध्यक्ष प्रविण खरा...

यसपाली को world Cup कसले जित्ला?