Tuesday May 20, 2025

प्रवास

मेरो मनको हिरो- बसन्तराज कुवंर

बसन्तराज कुवंर, मेरो “ मनको हिरो “सुपरमैन जस्तै छ।जब हर तर्फ निरासा छॉउछ,तब उ,सुपरमैन झै भएर कता कता बाट म कहॉ आइपुग्छ र त्यो निरासाको बादलबाट मलाइ एकै पलमा बाहिर निकाली ,पुर्याइदिन्छ अर्को पाटोमा, जहा आशा र आत्माबिश्वासको खानि छ। जब म देस र बिश्वकै लथालिंग हालत देखेर निरास हुन्छु...

लण्डन आइपुगेका मह जोडीको भब्य स्वागत

GNNBEWS - लन्डन। वरिष्ठ हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) लन्डन आइपुगेका छन् । मह जोडी यूके टुर का लागि कलाकारद्वय बिहीबार साँझ हिथ्रो उत्रिएका हुन्। महका साथ मदनकृष्णका छोरा यमन श्रेष्ठ, छोरी सराना र आचार्यकी जीवनसंगिनी रमिला पनि छन्। मह जोडी तथा टोलीका अन्य सदस्यला...

मेक्सवर्थ फाउन्डेशनद्वारा संचालित कार्यक्रमबाट  स्थानीय समुदाय  लाभान्वित 

GNNNEWS- लन्डन - लंडन ह्यारोस्थित संस्था मेक्सवर्थ फाउन्डेशनले सन् २०२३ मा पनि आफ्ना कल्याणकारी कामहरु जारी राखेको छ। उक्त संस्थाले बी१ जी१ संग समन्वय गरी एसिया, युरोप तथा अफ्रिकामा संचालन गरेका ७५ ओटा आयोजनाबाट हजारौं मानिसहरु लाभान्वित भएका छन्। लंडनस्थित मेक्सवर्थ एकाउनटेन्टसका प्रबन्ध...

लण्डन आइपुगे मह जोडी, हिथ्रो एअरपोर्टमा भब्य स्वागत

GNNBEWS - लन्डन। वरिष्ठ हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) लन्डन आइपुगेका छन् । मह जोडी यूके टुर का लागि कलाकारद्वय बिहीबार साँझ हिथ्रो उत्रिएका हुन्। महका साथ मदनकृष्णका छोरा यमन श्रेष्ठ, छोरी सराना र आचार्यकी जीवनसंगिनी रमिला पनि छन्। मह जोडी तथा टोलीका अन्य...

तमू ल्होछारका लागि लण्डन आईपुगे खेन्पो तुलाचन

पुर्ण गुरुड्ग। लण्डन। बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेको बिशेष निमन्त्रणामा पोखराका बौद्ध धर्मगुरु खेन्पो किरण तुलाचन लण्डन आईपुगेका छन्। बीसीसी यूकेले आउँदो ३१ डिसेम्बर अर्थात् पौष १५ गते तमू (गुरुङ) हरुको महान पर्व मुप्री ल्हो (गरुड बर्ग) को अवसरमा आयोजना गर्न लागेको धार्मिक पूजापाठका ल...

मह जोडी बिहीबार लन्डन आउंदै,जोडीको शो हेर्न दर्शक उत्साहित

GNN NEWS- लन्डन। वरिष्ठ हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) आउंदो बिहीबार (२१ डिसेम्बर) सांझ ५:३५ मा लन्डन उत्रने भएका छन्। मह जोडी यूके टुर का लागि कलाकारद्वय उक्त दिन हिथ्रो टर्मिनल ४ मा आइपुग्ने आयोजक द गोर्खा सेन्टरले जनाएको छ।सेन्टरका संस्थापक तथा सिइओ भीम तामाङले मह ज...

मह जोडी बिहीबार लन्डन आउंदै, शो हेर्न दर्शक उत्साहित

शीतलपाटीन्युज डटकम। लन्डन। वरिष्ठ हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) आउंदो बिहीबार (२१ डिसेम्बर) सांझ ५:३५ मा लन्डन उत्रने भएका छन्। मह जोडी यूके टुर का लागि कलाकारद्वय उक्त दिन हिथ्रो टर्मिनल ४ मा आइपुग्ने आयोजक द गोर्खा सेन्टरले जनाएको छ।सेन्टरका संस्थापक तथा सिइओ भीम ता...

अमेरिकामा समाजसेवा गरेर चम्केका तारा हुन सुवोध विलास पन्त

सुरेश कोईराला, बाल्टीमोर। तिमी कर्म गर,फलको आश नगर गीतामा कृष्णले अर्जुनलाई सम्झाउँदै बोलेको वाक्य हो यो। केहीले कर्मलाई महत्वका साथ हेर्छन्, कर्म गर्दै जान्छन् र फल पनि राम्रै प्राप्त गरेका हुन्छन्। केहीलाई भने कर्म भन्दा पहिला फलको अपेक्षा हुन्छ र जीवन व्यापारको शैलीमा चलाउँछन्। अझ...

शिव मन्दिर अल्डरसटको अध्यक्षमा बिक्रम भट्टराई चयन

शीतलपाटीन्युज डटकम। अलडरसट,लण्डन। लण्डन अल्डरसट स्थित शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरको बार्षिक साधारण सम्पन्न भयको छ। सभा महासचिव हरी भट्टराईले संचालन गर्नुभएको थियो भने पहिलो सत्रको कार्यक्रमको सभापतित्व शिव मन्दिर अल्डरसटका अध्यक्ष नेपाल प्रहरीका पूर्व डिएसपी वाचस्पति रेग्मीले गर्नुभएको थियो।...

पत्रकार चिरन शर्मा सहित एनआरएनएमा २१ केन्द्रिय सदस्स्य मनोनित

शीतलपाटीन्युज डटकम। लण्डन। गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (आइसीसी) को विभिन्न पदमा विधान अनुरुप मनोनयन गरिएको छ। गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीको अध्यक्षतामा आइतवार भरर्चुअल माध्यममा भएको पदाधिकारी बैठकले संघको केन्द्रीय सदस्यहरु (आइसीसी),सल्लाहकारहरु, अनुशासन...

सयपत्री परियार समाज बेलायतको दोस्रो अधिवेशनबाट अध्यक्षमा कुमार घले

शीतलपाटीन्युज डटकम। लण्डन। सयपत्री परियार समाज बेलायतको दोस्रो अधिवेशन गत ०९ डिसेम्बर २०२३ को दिन ठमेल रेष्टुरेन्ट अल्डर्सटमा भब्यताका साथ सम्पन्न भएको छ। समाजका महासचिव रबिन परियारले समाजका अध्यक्ष दिलिप मोहोराको अनुमति लिदै कार्यक्रम सँचालन गर्नु भएको थियो। आधिकारिक कार्यक्रमको प्रकृया...

बर्न्टओक नेपाली समाजमा खमिरजड गुरुडको अध्यक्षतामा नया कार्य समिती चयन

शीतलपाटीन्युज डटकम। लण्डन।बेलायतमा सक्रिय नेपाली संस्थाहरु मध्य बर्न्टओक नेपाली समाज पनि एउटा शसक्त समाज हो। हालै सम्पन्न भयको सो समाजको बार्षिक अधिबेशनले खमिरजड गुरुडको अध्यक्षतामा नया कार्य समिती चयन भएको छ। बर्न्टओक नेपाली समाजको पुर्ब अध्यक्ष तथा बार्नेट काउन्सिलको पुर्ब उपमेयर काउन्सिलर लक्ष...

नेपाल नेपाल आदिवासी जनजाति पत्रकार महासंघ युके शाखाको अध्यक्षमा बम थापा सूर्यवंशी मगर चयन

शीतलपाटीन्युज डटकम। लन्डन। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युके शाखाको अध्यक्षमा बम थापा (सूर्यवंशी) मगर चयन भएका छन्। एम्पायर हल अल्डरसटमा १६ डिसेम्बर २०२३ मा भएको आदीबासी जनजाती महासंघ युकेका अध्यक्ष प्रमुख अतिथी कर्मा पहाडी रहेको चौथो अधिवेशनबाट सूर्यवंशीको नेतृत्वमा नयाँ क...

सहारा युके ८ औ कार्यसमिती निर्बिरोध,अध्यक्षमा कृष्ण गुरुड्ग

शीतलपाटीन्युज डटकम। लन्डन। सहारा यूकेको ८ औ कार्यसमितीको अध्यक्षमा कृष्ण गुरुङ चयन भएका छन्। मिचेटस्थित तमु धीं यूकेको भवनमा शनिबार आयोजित संस्थाको १५ औं वार्षिक साधारणसभा तथा ७ औं अधिवेशनबाट कृष्णको नेतृत्वमा २०२३-२०२५ का लागि नयाँ कार्यसमिति छनोट भएको हो । कार्यसमिति उपाध्यक्षमा शारदा गुरुङ,महा...

आउँदो साता बेलायतमा मह जोडी,कार्यक्रममा भाग लिन दिए चुलै निम्तो

GNN NEWS- लन्डन। वरिष्ठ हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) ले बेलायतका नेपाली दर्शकलाई आफ्नो कार्यक्रममा आउन निमन्त्रणा गरेका छन् । 'मह जोडी यूके टुर' का लागि आउँदो साता बेलायत आउन लागेका मह जोडीले एक भिडियो सन्देशमा अल्डरसट र हयारोमा तय कार्यक्रममा आउन आव्हान गरेका हु...

आउँदो साता बेलायत आउंदै मह जोडी, कार्यक्रममा भाग लिन दिए चुलो निम्तो

GNN NEWS- लन्डन । वरिष्ठ हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) ले बेलायतका नेपाली दर्शकलाई आफ्नो कार्यक्रममा आउन निमन्त्रणा गरेका छन् । 'मह जोडी यूके टुर' का लागि आउँदो साता बेलायत आउन लागेका मह जोडीले एक भिडियो सन्देशमा अल्डरसट र हयारोमा तय कार्यक्रममा आउन आव्हान गरेका ह...

अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासङ्घ (FINYE) बेलायत अध्यक्षमा विनोद बरालको चयन

शीतलपाटीन्युज डटकम। लण्डन। अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासङ्घ (फिने-FINYE) बेलायत च्याप्टरको अध्यक्षमा प्रसिद्ध अनुसन्धान र विकास (आर एन्ड डी) सेफ तथा युवा व्यवसायी विनोद बराल चयन हुनु भएको छ। फिने विश्वभरि छरिएका नेपाली युवा उद्यमीहरूको एक गैर नाफामुखी,गैर राजनीतिक र गैरसरकारी हो र यसको...

एक पटकको नेपाली सधैको नेपाली : रास्वपा अध्यक्ष रवी लामीछाने

शीतलपाटीन्युज डटकम। लन्डन। बेलायत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले एक पटकको नेपाली सधैंको नेपाली भन्ने नीति आफ्नो पार्टीको धारणा रहेको बताएका छन्।राज्यमा सुशासन कायम भयमा मात्रै देश राम्रो हुने भन्दै सुशासन पहिलो शर्त बताएका छन। लामिछानेले मंगलबार...

लण्डनमा 'एम्बेसडर फर पिस' अवार्डबाट डा.संगीता श्रेष्ठ ”स्वेच्छा” सम्मानित

शीतलपाटीन्युज डटकम। सञ्चारकर्मी,लेखिका तथा विश्वव्यापी विकासका अभियन्ता डा. संगीता श्रेष्ठ स्वेच्छा लाई युनिभर्सल पिस फेडरेशनद्वारा प्रतिष्ठित “एम्बेसडर फर पिस” अवार्डबाट लण्डनमा सम्मानित गरिएको छ। डिसेम्बर ९ मा आयोजित अवार्ड समारोहमा शान्ति स्थापना र अन्तर्राष्ट्रिय विकासमाउनको योग...

फोनिज युकेको अध्यक्ष गोमा राना नेपाली समाचारको अतिथि सम्पादकमा नियुक्त

शीतलपाटीन्युज डटकम। लण्डन। फोनिज युकेको अध्यक्ष गोमा राना नेपाली समाचारको अतिथि सम्पादकमा नियुक्त हुनुभएको समाचार छ। नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ युकेकी अध्यक्ष राना लामो समय देखि पत्रकारिताको क्षेत्रमा क्रियाशिल हुनुहुन्छ। रेडियो पत्रकारितामा सन् १९९१ देखि बिएफबिएस गोर्खा रेडियो मार्...

यसपाली को world Cup कसले जित्ला?