Tuesday December 10, 2024

प्रवास

धरानका मेयर हर्क साम्पाङ्ग बेलायत भ्रमणमा आउँदै

शीतलपाटीन्युज डटकम। लण्डन। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङग बेलायत आउने भएका छन् । बेलायतमा आगामी अक्टुबर २० तारिख आईतवार धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङगको स्वागत तथा भेटघाट् (Meet and Greet) र च्यारिटी डिनर नाइट हुने भएको छ। बेलायतको अल्डरशट स्थित एम्पायर हलमा यो कार्यक्रम हुने...

शिव मन्दिर अल्डरसटमा नौमती बाजाको धुन संगै फुलपाती भित्र्याईयो

शीतलपाटीन्युज डटकम। लण्डन। शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर अल्डरसटका अध्यक्ष बिक्रम भट्टराईको अध्यक्षतामा यस बर्ष २०८१ दशैको  फुलपाती भब्य समारोह गर्दै भित्र्याईयको छ। अध्यक्ष बिक्रम भट्टराईले “देशबाट टाढा परदेशमा आँफु र परिवारको भविष्यलाई संवृद्ध एवम सफल बनाउन गर्नुपर्ने कयौं प्रयत्न...

‘नो हर्न’ अभियानमा कडाई गर्दै ट्राफिक प्रहरी

शीतलपाटीन्युज डटकम। उपत्यकामा सवारी साधनबाट हुने ध्वनी प्रदूषण कम गर्ने उद्देश्यले सञ्चालन गरिएको ‘नो हर्न’ अभियानलाई थप कडाई गरिएको ट्राफिक प्रहरीले जनाएको छ । काठमाडौं उपत्यकामा २०७४ वैशाख १ गतेदेखि ‘हर्न निषेधित क्षेत्र’ घोषणा गरेको थियो । “नो हर्न” लाई अभिया...

बिजया दशमीको शुभकामना

बिजया दशमी २०८१ को उपलक्षमा हार्दिक मंगलमय शुभकामना- शुभेक्षक राज कुमार त्रिपाठी बेलायत

भव्य रह्यो बर्न्टओक नेपाली समाजको दशैं तिहार पार्टी

GNNNEWS- लन्डन ।  नेपालीहरुका प्रमुख चाड, दशैं तथा तिहार, को अवसरमा  बर्न्टओक  नेपाली समाज यूकेले एक समारोह आयोजना गरेको छ। गत शनिबार एजवेयरस्थित टेरिटोरियल आर्मी सेन्टरमा आयोजित समारोहको  लन्डन बरो अफ बार्नेटका मेयर टोनी भुरोउ,  सांसद डेभिड पिन्टो डसचिन्स्की, समाजका अध्यक...

निम्स पुर्जाद्वारा बिना अक्सीजन १४ हिमालको सफल आरोहण

शीतलपाटीन्युज डटकम। काठमाडौँ। कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) ले अक्सिजन बिना नै विश्वका १४ हिमाल आरोहण गरेर नयाँ कीर्तिमान रचेका छन्। शुक्रबार दिउँसो आठ हजार २७ मिटर अग्लो शिशापाङ्ग्मा हिमाल बिना अक्सिजन सफल आरोहणपछि उक्त कीर्तिमान बनाएका हुन्। पुर्जाले सहकर्मी मिङ्माजी शेर्पा...

निर्मल पुर्जाको अर्को रेकर्ड,बिना अक्सीजन १४ हिमाल चढे

शीतलपाटीन्युज डटकम। काठमाडौँ। कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) ले अक्सिजन बिना नै विश्वका १४ हिमाल आरोहण गरेर नयाँ कीर्तिमान रचेका छन्। शुक्रबार दिउँसो आठ हजार २७ मिटर अग्लो शिशापाङ्ग्मा हिमाल बिना अक्सिजन सफल आरोहणपछि उक्त कीर्तिमान बनाएका हुन्। पुर्जाले सहकर्मी मिङ्माजी शेर्...

सर्बोच्च अदालतमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत नियुक्त

शीतलपाटीन्युज डटकम। काठमाडौं,असोज २०– सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार राउतलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन्। भदौ ३१ मा संवैधानिक परिषद् बैठकले राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णग गरेसंगै असोज १६ ग...

रसमुर वेलेस्ली र गोर्खा भीसी दौड प्रतियोगिताको तयारी पूरा

शीतलपाटीन्युज डटकम। लन्डन । बेलायतमा आइतबार हुने रसमुर वेलेस्ली १० किमि र गोर्खा भीसी ५ किमि दौड प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक ग्रेटर रसमुर नेपाली कम्युनिटी (जीआरएनसी) युकेका अध्यक्ष मन गुरुङले दौड प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिनुभएको हो । उहाँका अनुसार दौड बिहान साढे १०...

नेपालमा कोही पनि 'रियल कम्युनिष्ट' छैनन् : कांग्रेस नेतृ महालक्ष्मी उपाध्याय 'डिना'

GNNNEWS- लन्डन - नेपाली कांग्रेसकी सह-महामंत्री  महालक्ष्मी उपाध्याय 'डिना' ले नेपालमा कोही पनि 'रियल कम्युनिष्ट' नभएको बताएकी छन्। नेपाली जनसम्पर्क समिति युकेद्वारा गत मंगलबार फेल्थमस्थित नमस्ते गोर्खा रेस्टुरेन्टमा आयोजित स्वागत तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेत...

नेपाली राजदुताबास लण्डनका डिपुटी चिफ अफ मिसन दुवाडी लगायतलाई एनआरएन युकेको स्वागत

शीतलपाटीन्युज डटकम। लन्डन- गैरआवासीय नेपाली संघ (एनआरनए) यूकेले लन्डन दूतावास नियोगका नयाँ अफिसियलहरुलाई स्वागत गरेको छ। विहीबार अध्यक्ष हितकाजी गुरुङ नेतृत्वमा दूतावास पुगेर संघको टोलीले दूतावासको जिम्मेवारी सम्हाल्न हालै लन्डन आइपुगेका अधिकारीहरुलाई स्वागतसंगै अन्तरक्रिया समेत गरेको हो।लन्...

बिजया दशमी २०८१ को हार्दिक मंगलमय शुभकामना

मेरा सम्पुर्ण मान्यजनहरुमा बिजया दशमी २०८१ को अवसरमा हार्दिक मंगलमय शुभ कामना ब्यक्त गर्दछु। शुभेक्षक कमल गुरुड्ग  अल्डरसट युके

निरन्जन कुँवर जेनेस सलुशनको ग्लोबल सीटीओ नियुक्त

GNNNEWS- लन्डन - सूचना प्रविधि तथा साइबर सेक्युरिटी विज्ञ निरन्जन कुँवर बेलायतमा मुख्यालय रहेको सूचना प्रविधि सम्बन्धी परामर्श दातृ कम्पनी जेनेस सलुशनको  प्रमुख प्रविधि अधिकृत (सीटीओ) तथा प्रमुख सूचना सुरक्षा अधिकृत (सीआइएसओ) नियुक्त भएका छन्। द हंगकंग पोलिटेक्निक विश्वविद्यालयबाट सूचना प्रवि...

बाढीपहिरो पीडित सहयोग अभियानमा सहयोगको अपील

एनआरएन युके प्रेष बिज्ञप्ति- लण्डन। नेपालका विभिन्न स्थानमा हालैका दिनमा भएको अविरल वर्षासंगै आएको बाढीपहिरो र डुबानका कारण ठूलो धनजनको क्षति हुन पुगेको छ । यस विपतमा सयौंको संख्यामा हाम्रा नेपाली दिदीबहिनी,दाजुभाइले आफ्नो अमूल्य जीवन गुमाउनुभएको छ भने अरु धेरैजना घाइते हुनुहुन्छ। हजारौं नागरिक बाढ...

हाक्पारे,ख्याली र धान नाच्दै वेलायतवासी याक्थुङहरु

शीतलपाटीन्युज डटकम। वेलायत–गत सनिवार आसफोर्ड,केन्टको सेन्ट साइमन चर्च हाक्पारे,पालाम,साम्लो र च्याव्रुङको घुनले गुन्जायमान भऐको थियो। लिम्वु गरगहना र पहिरनमा सजिएका याक्थुङ महिला र पुरषहरु आपmनो परम्पारगत धान नाच्न र पालाम गाउनमा मस्त देखिन्थे। यो दृष्य देख्दा पुर्वी नेपालको पहाडी भेगमा लाग्न...

Celebrity speakers share their stories, motivate young people

GNNNEWS- London - Inspire X , hosted by Nik Dhimal and his team, took place on September 28th in London, drawing an enthusiastic crowd of young students and entrepreneurs. The event featured a lineup of influential speakers, including actress Manisha Koirala, Anil K. Shah, a former CEO of Nepal...

एनआरएनए यूकेले बाढी पिडितलाई १५ लाख रुपैया सहयोग गर्दै

शीतलपाटीन्युज डटकम। लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले लगातार भारी वर्षाका कारण देशका विभिन्न भागमा भएको बाढी, पहिरो र डुबानबाट प्रभावित नेपालीहरुलाई १५ लाख रुपैया सहयोग गर्ने भएको छ। संघका अध्यक्ष हितकाजी गुरुङको अध्यक्षतामा सोमवार साँझ बसेको आकस्मिक बैठकले नेपालका बाढी पिडितहरुको लागि...

Visit Pokhara

Why Visit Pokhara – the tourism capital of Nepal  By Our Correspondent Pokhara is a major tourist destination and beautiful city based in west Nepal. It is the the provincial capital of Gandaki Province. Located 200 kilometres (120 m...

CEO of Genese Solution, Anjani Phuyal, recognised as Top AWS Ambassador at the AWS Global Summit

sitalpatinews.com Seattle, America - CEO of Genese Solution, Mr Anjani Phuyal, has been recognised as a top AWS Ambassador at the AWS Global Summit being held at Amazon’s global headquarters in Seattle, Washington. He ...

साहारा यूकेका निवर्तमान अध्यक्ष ले.रि कुसाङ गुरुङबाट सहारा फुटबल एकेडेमीको अवलोकन र पूर्व अध्यक्षहरुसंग संयुक्त छलफल

शीतलपाटीन्युज डटकम। पोखरा। आज मिति २०८१ असोज १२ गतेका दिन सहारा यूकेका निवर्तमान अध्यक्ष ले.रि कुसाङ गुरुङ र वहाँको श्रीमति पञ्च गुरुङबाट सहारा फुटबल एकेडेमीको अवलोकन र बालकहरुसँग भेटघाट गर्नु भयो। सो अवसरमा सहारा पोखराको मानार्थ सदस्य मुछेत्र गुरुङ, वहाँको श्रीमति लक्ष्मी गुरुङ, रामबजार सोस...

यसपाली को world Cup कसले जित्ला?