शीतलपाटीन्युज डटकम। लण्डन। तमुधीं यूके लण्डन इकाईले यहीं मार्च महिनाको २९ गते शनिबार Greenford town Hall मा आफ्नो संस्थाको भवन खरीद गर्न fundraising को लागि परोपकारी रात्रीभोज कार्यक्रमको आयोजना गर्ने भएको छ। तमुधीं लण्डन इकाई स्थापना भए पश्चात १७ बर्षको दौडानमा पहिलो पटक च्यारीटी डिनर नाईट कार्...
शीतलपाटीन्युज डटकम। काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले दोहोरो नागरिकतालाई नेपालले स्वीकार नगरेको प्रष्ट पारेका छन्। सोमवार प्रतिनिधि सभामा सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक-२०८१ माथि भएको छलफलमा सांसदहरूले र...
शीतलपाटीन्युज डटकम। लण्डन। मिडलैन्डवासी नेपालीहरुको संयुक्त समाज साझा नेपाली समाज बेलायतले गत सालबाट शुरु गरेको भजन किर्तन महोत्सवको दोस्रो संष्करण १२ मे २०२५ मा आयोजना गर्ने निर्णय भएको छ। नेपाली कला र सस्कृतीको संरक्षण र प्रवन्द्धन गर्ने उद्धेष्यले भजन किर्तन महोत्सव गर्न लागिएकोहो। साझा नेपा...
GNNNEWS- लण्डन ! नेप्लिज नर्सिङ एसोसिएसन (एनएनए) युकेले गत शनिबार (१५ मार्च २०२५) मा ह्यारो फुटबल क्लब, ह्यारोमा वार्षिक सम्मेलन सफलतापूर्वक सम्पन्न गरेको छ। उक्त कार्यक्रममा ६० जना भन्दा बढी स्वास्थ्यकर्मी, नर्सिङ नेतृत्वकर्ता र सम्मानित संस्थाका प्रतिनिधिहरू सहभागी भए। सम्मेलनमा नेटवर्क...
शीतलपाटीन्युज डटकम। लन्डन । समाजसेवी एवं सफल व्यवसायी कमल गुरुङले बेलायतको बेजिङस्टोकमा बेजिङस्टोक ओरिएन्टल मार्ट” सञ्चालनमा ल्याएका छन्। तमु धीं यूकेको उपाध्यक्ष समेत रहेका गुरुङले दोस्रो ओरेन्टियल मार्ट शनिबारदेखि सञ्चालनमा ल्याएका हो। बेसिङस्टोक शहरको केन्द्रमा रहेको द मल्समा खुलेको प...
आर के त्रिपाठी लेख्छन् - नेपालमा अहिले हिन्दु राज्य र संवैधानिक राजतन्त्रको बारेमा घर घर भित्र जे बहस चलि रहेछ,त्यो बहश लाई केबल दुर्गा प्रसाईं,कमल थापा,राजेन्द्र लिङ्देल,लोकेश ढकाल,लक्ष्मण घिमिरे,शंकर भण्डारी,मनिशा कोइराला,शशांक कोइरालाहरुको माग मात्रै हो भन्ने तरिकाले हल्का रूपमा नबुझौं। स...
शीतलपाटीन्युज डटकम। लन्डन। वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीलाई जलवायू परिवर्तनको सम्मेलनको अवसरमा लण्डन आएका बखत नेपाली राजदूतावास लण्डनमा भब्य स्वागत गरीयको छ। आफ्नो सम्मानमा लन्डनस्थित नेपाली राजदूतावासले १४ मार्च २०२५,शुक्रबार सांझ गरेको स्वागत समारोहमा मन्त्री शाहीले नेपालमा जलवायू परिवर...
शीतलपाटीन्युज डटकम। लन्डन। नेपाली ब्रिटिस नागरीक बेलायतको डाटफोर्ड काउन्सिलका पूर्व काउन्सिलर डा.बच्चु कैलाश कैनी आगामी मे १ मा हुने केन्ट काउन्टी काउन्सिल निर्वाचनमा डाटफोर्ड वेस्ट डिभिजनबाट लेबर पार्टीको उम्मेदवार हुने भएको समाचार छ। बेलायतमा काउन्टी काउन्सिल भनेको स्थानीय निकायको सबैभन्दा म...
शीतलपाटीन्युज डटकम। लण्डन । बन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी (Minister of Forests and Environment of Nepal) वेलायत भ्रमणमा आउने भएका छन् । उनी लण्डनमा आयोजना हुने जलवायु–प्रकृति विकास सम्बन्धमा पानी सुरक्षासम्बन्धी कार्यक्रममा सहभागी हुन वेलायत आउन लागेका हुन् । विहिवार लण्डन...
आर के त्रिपाठी लेख्छन्- पेरे ट्रुडो र जस्टिन ट्रुडो।बाऊ र छोरा।दुबै क्यानडाको प्रधानमन्त्री। बाऊ पेरे ट्रुडोले तिन कार्यकाल १५ बर्ष १६४ दिन शाषन गरे।छोरा जस्टिन ट्रुडोले १० बर्ष।क्यानडाका प्रधानमन्त्री छोरा जस्टिन ट्रुडोले क्यानडालाई करिब १० बर्ष प्रधानमन्त्री भई हाँके पेरे ट्रुडे र जस्टिन ट्र...
शीतलपाटीन्युज डटकम। काठमाडौं। राजावादीको प्रदर्शनले काठमाडौं उपत्यकाको सवारी आवागमन अस्तव्यस्त बन्न थालेको छ। पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि विभिन्न ठाउँबाट निस्किरहेका जुलुसले उपत्यकाको सवारी आवागमन अस्तव्यस्त बनिरहेको काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रवक्ता एसपी सञ्जयबहादुर राउतले जा...
शीतलपाटीन्युज डटकम। लन्डन। लन्डनस्थित नेपाली राजदूतावासले बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई सम्भावित ठगीको शिकार हुनबाट जोगिनका लागि सचेत रहन शुक्रबार साँझ एक वक्तव्य जारी गर्दै दूतावासले बेलायतका विभिन्न विश्वविद्यालयहरूमा उच्च शिक्षा हासिल गर्न नेपालबाट आएका विद्यार्थीमाथि विभिन्न एजेन्टह...
शीतलपाटीन्युज डटकम। लन्डन। तमु धीं यूकेले बेलायतका लागि नवनियुक्त नेपाली राजदूत चन्द्रकुमार घिमिरेलाई स्मिचेटस्थित तमु धीं भवनमा स्वागत तथा सम्मान गरेको छ। एउटा भब्य कार्यक्रमको आयोजना गर्दै राजदुत घिमीरे र राजदुताबास परिबारलाई सो अवसरमा सम्मान गरीएको हो। सो स्वागत समारोहको महामहिम राजदूत घि...
शीतलपाटीन्युज डटकम। लण्डन। गत शनिबार बिहान एक्कासि पुराना कलेजका दिनहरू सम्झाउने हलुवा स्वारी खान मन लाग्यो। त्यसै स्वाद खोज्दै म साउथहल पुगें र छोले भटुरे,जेरी र साइडमा हलुवा अर्डर गरें। तर मेरी श्रीमतीले भटुरे खान चाहिनन्,किनभने उनलाई प्रयोग भएको तेलको गुणस्तर र त्यसको असरबारे शंका थियो। तर मज्...
शीतलपाटीन्युज डटकम। काठमाडौं । नेपाल सरकारले डीआईजी जनक भट्टराईलाई एआईजीमा बढुवा गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टराईलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो। गृह मन्त्रालय सिहदरवारको सिफारिसका आधारमा उनी बढुवा भएका हुन्। अब भट्टराईको ११ दिन मात्र पदमा रहको छ। ३० वर्षे सेवाहदका क...
शीतलपाटीन्युज डटकम। काठमाडौँ। ट्रम्प प्रशासनले ८ नेपालीलाई चार्टर विमानबाट नेपाल पठाएको छ। उनीहरूलाई आज केहीबेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उतारिएको हो। आधिकारिक कागजातविहीन आप्रवासीलाई अमेरिकाबाट निष्कासन गर्ने नीति अनुसार सात जना पुरुष र एक जना महिलालाई अमेरिकी वायुसेवा कम्पनी ग्...
GNNNEWS- लण्डन। बेलायतको लिड्स विश्वविद्यालयमा अन्तरराष्ट्रिय कानूनका प्राध्यापक डा.सूर्यप्रसाद सुवेदीले पाश्चात्य सभ्यतामा पूर्वीय सभ्यताको गहिरो छाप रहेको जनाएका छन्। आफ्नो सम्मानमा बेलायतको म्यानचेस्टर विश्वविद्यालयले आयोजना गरेको एक सम्मेलनलाई सम्वोधन गर्दै उनले भने, "शान्तिका अग्रदूत...
शीतलपाटीन्युज डटकम। लन्डन।सर्बोच्च अदालतद्वारा निर्देशित शेष घले अन्तरगत गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद् यूकेको यही मार्च २३ मा हुने एकता अधिवेशनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ। निर्वाचन समितिले अल्डरसटस्थित ठमेल रेस्टुरेन्टमा आइतबार २ मार्च २०२५ मा पत्रकार सम्मेलन (Press Me...
ओमकार अधिकारी। लण्डन। रेडिंग नेपाली समाज युकेको महाधिवेशन रेडिंग को पाकिस्तानी कम्युनीटी हल पाल्मर पार्क लन्डन रोडमा सम्पन्न भएको छ। नेपाली राष्ट्रिय गानाबाट शुरू भएको कार्यक्रमको उद्घाटन संस्थापक प्रथम महिला बत्ति गुरुङ र अध्यध्य भिमसेन खड्काले संयुक्त रूपमा पानसमा बत्ती बालेर गर्नु भएको थियो।...
शीतलपाटीन्युज डटकम। अल्डरसट,लण्डन।बेलायतका लागि नेपाली महामहिम राजदुत चन्द्र प्रसाद घिमीरेले शीव मन्दिर अल्डरसटको आज १ मार्च २०२५ अपरान्ह अवलोकन गर्नु भयो। महामहिम राजदुत शिव मंन्दिरमा पुग्दा मन्दिरका अध्यक्ष बिक्रम भट्रराई समेतको टोलीले फुल गुच्छा र खादाद्वारा भब्य स्वागत गरीएको थियो। स...