Friday April 25, 2025

विविध

विनेसाम पश्चिम् शाखा बेलायतले जुलाइ ६ तारिख भानु जयन्ती मनाउने

गोमा राना। लण्डन। २५ जुन २०२४ मंगलबारको सांझ विश्व नेपाली साहित्य महासंघ बेलायत पश्चिम शाखाका अध्यक्ष लाल सुन्दर राईको अध्यक्षतामा औपचारिक बैठक सम्पन्न भएको छ। बैठकमा आगामी हुने आदिकवि भानुभक्त जयन्ती कार्यक्रमको बारेमा बृहत छलफल भएको छ। आदिकवि भानुभक्त जयन्ती आजको सन्दर्भ थिममा रहेर कार्य...

नेपाली समाज नटिङ्‌घम युकेको आयोजनामा १२ अगस्टमा नेपाली मेला हुदै

शीतलपाटीन्युज डटकम। लन्डन। नेपाली समाज नटिङ्‌घम युकेको आयोजनामा आगामी १२ अगस्ट २०२४ मा नेपाली मेला हुने भएको छ। नेपालका राष्ट्रिय खेलहरू र ख्यातीप्राप्त कलाकारहरुको साथमा मेला हुन लागेको नेपाली समाज नटिङ्‌घम युकेका उपाध्यक्ष तथा सुनगाभा कोईभेन्ट डाइरेक्टर लोकनाथ अधिकारीले जानकारी दिन...

बिम्बकवि रमेश श्रेष्ठ भगवती–होम कला वाङ्मय पुरष्कारबाट सम्मानित

शीतलपाटीन्युज डटकम। पोखरा। त्रिवेणी साहित्य प्रतिष्ठानद्वारा यसवर्ष पहिलो पटक भगवती–होम कला वाङ्मय पुरस्कारले नेपाली चित्रकला र कविताका प्रसिद्घ सर्जक प्राज्ञ,विम्बकवि रमेश श्रेष्ठलाई यही २०८१ असार १५ गते सम्मान गर्ने भएको छ। थुप्रै चोटी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कला कार्यशाला तथा प्रद...

बेलायतमा,बीआरपी,आइएलआर,आइएलई खारेज हुँदै, नया सिस्टमको सुचना आउदै

शीतलपाटीन्युज डटकम।| बेलायत सरकारले यो वर्षको अन्त्यदेखि विद्युतीय अध्यागमन प्रणाली (ईभिसा)लागू गर्ने भएको छ । जसका कारण मानिसहरुले आफ्नो अध्यागमन स्थितिका बारेमाजानकारी दिन पासपोर्ट बोकिरहनु पर्ने छैन। अध्यागमन सम्बन्धी सबै तथ्यांकहरु अनलाइनमा राखिने छ। फलत अहिले बोक्नु परिरहेको बायोमेट्रिक रेसि...

साउदी अरबमा हज यात्रामा १,००० भन्दा बढी तीर्थयात्रीको मृत्यु

शीतलपाटीन्युज डटकम। लण्डन। साउदी अरबमा यस वर्षको हज यात्रामा १,००० भन्दा बढी तीर्थयात्रीको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। साउदी अरेबियामा यस वर्षको हज तीर्थयात्रामा १,००० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ किनभने मरुभूमि राज्यका इस्लामिक क्षेत्रको पवित्र स्थलहरूमा अत्यधिक उच्च तापक्रमको...

मन्त्रिपरिषदद्धारा बेलायतका लागि डा बिजन पन्त लगायत ८ देशका लागि राजदूत सिफारिस

शीतलपाटीन्युज डटकम। लण्डन । मन्त्रिपरिषद् बैठकले रिक्त रहेका राजदूत पदमा ८ जनालाई सिफारिस गरेको छ। भारतका लागि पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी सिफारिस भएका छन्। एमाले,माओवादी र जसपाको बन्नेहरूको नाम सिफारिस भएको हो। भारतमा लोकदर्शन रेग्मी,अमेरिकाका लागि पूर्वसचिव चन्द्र घिमिरे,दक्षिण कोरियाका लागि...

नेपाल ब्रिटेन डटकमले बेलायतका १० जना चर्चित व्यक्तित्वको सम्मानका लागि नाम शिफारिष माग्दै

शीतलपाटीन्युज डटकम। लन्डन। बेलायतबाट संचालित नेपालब्रिटेन डट कमले बेलायतमा सक्रिय १० व्यक्तित्वहरुलाई सम्मान गर्ने भएको छ।अनलाइनका संस्थापक अध्यक्ष चिरन्जीवी ढकालका अनुसार अनलाइन पोर्टलको आफ्नो १७ औं वार्षिकोत्सवको अवसर पारेर सो सम्मान कार्यक्रमको आयोजना गर्न लागेको हो। सन् २००७ को जुन महिना...

कोरियामा सोनसिक अन्तरराष्ट्रिय शैक्षिक सम्मेलन सम्पन्न

GNNNEWS- सोल,कोरिया -नेपाली विद्यार्थी समाज,दक्षिण कोरिया (सोनसिक) ले आफ्नो बीसौँ स्थापना दिवसको अवसरमा "सोनसिक अन्तरराष्ट्रिय शैक्षिक सम्मेलन-२०२४" सम्पन्न गरेको छ। ​ 'सहकार्यात्मक नेतृत्व: दिगो विकासका लागि अन्तर विषयगत नवप्रवर्धन र वैज्ञानिक उत्कृष्टताको उत्प्रेरक" भन्ने...

नेपाल आदिवासी जनजाति महासंघ बेलायतको अध्यक्षमा मेजर योगेश राई

शीतलपाटीन्युज डटकम। लण्डन।नेपाल आदीबासी जनजाती महासंघ युकेको ५औ महाधिबेसन हालै भब्य सम्पन्न भएको समाचार छ। महासंघका अध्यक्ष कर्मा पहाडी शेर्पाको अध्यक्षता सम्पन्न महाधिबेसनमा नेपाली दूतावास लन्डनकीउपनियोग प्रमुख रोशन खनालको प्रमुख अतिथी रहनु भयको र आइतबार तमु धीं भवन मिचेटमा सम्पन्न भएको...

एनआरएनए अभियन्ता गौरी जोशीलाई बेलायतमा स्वागत र अन्तरक्रिया

शीतलपाटीन्युज डटकम। लण्डन- अमेरिका बसेका गैरआवासीय नेपाली संघको (एनआरएनए) अभियन्ता एवम् अन्तरराष्ट्रिय समन्वय परिषदको दुई कार्यकाल महासचिव सफलता पुर्वक सम्पन्न गरेका गौरी जोशीसंग अन्तरक्रिया गर्दै यूकेमा स्वागत तथा सम्मान गरिएको छ। एनआरएनए यूके अध्यक्ष हितकाजी गुरुङको अध्यक्षतामा भयको स्वागत...

ट्राफिक प्रहरीलाई थप प्रविधिमैत्री बनाउनुपर्ने : उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने

नेपाल प्रहरी,काठमाण्डौ। उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले ट्राफिक व्यवस्थापनलाई अझै प्रभावकारी बनाउन र नागरिकले महसुस गर्न सक्ने गरी सेवा प्रवाह गर्न ट्राफिक प्रहरीलाई थप प्रविधिमैत्री बनाउँदै लैजानुपर्ने बताउनुभएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको शुक्रबार निरीक्षण...

बेलायती राजाको जन्मोत्सवमा पूर्व गोरखा सैनिक हरि बुढामगर MBE द्वारा सम्मानित हुदै

शीतलपाटीन्युज डटकम। लण्डन। बेलायती राजा चार्ल्स तृतीयको शुभजन्मोत्सवका अवसरमा बेलायतमा विभिन्न क्षेत्रमा योगदान पुर्याएका महानुभावहरूलाई प्रदान गरिएको पदवी पूर्व गोरखा सैनिक हरि बुढामगरले पनि पाउने भएको समाचार छ। शुक्रबार बेलुका सार्वजनिक गरिएको सो पदक पाउनेहरूको सूचीमा बुढामगरले MBE पाउने भ...

"फेबरेट सेफ"प्रतियोगितामा नेपालका अर्जुन थापा उत्कृष्ट १० मा

शीतलपाटीन्युज डटकम। काठमाडौँ । उत्कृष्ट व्यञ्जन तथा परिकारका सृजना प्रस्तुत गर्ने सम्बन्धी अमेरिकी प्रतिस्पर्धा फेबरेट सेफ (मनपर्ने सेफ) मा नेपालका अर्जुनबहादुर थापा उत्कृष्ट १० भित्र परेका छन्। तनहुँ मूलघर भई हाल बेलायतमा बस्दै आइ रहेका थापा यो प्रतियोगितामा अब उत्कृष्ट ५ जना सेफका लागि प्रतिस्प...

लामिछाने,सहकारी र रा स्व़ पा भबिस्य मेरो हेराईमा : सुरज श्रेष्ठ

सुरज श्रेष्ठ, राजनीति हो,यो ब्रुटल हुन्छ र प्रतिस्पर्धीलाई सखाप नै पार्नेगरी यो खेल खेलिन्छ! राजनीति सत्ता र शक्ति प्राप्तीकै लागि गरिने खेल पनि हो! तर,डेमक्रटिक सिस्टममा यो खेलको पनि केहि नियम,भ्याल्यु र सीमाहरु हुन्छन् जुन यस्का खेलाडीहरुले अबलम्बन गर्न जरुरी छ। सहकारी छानबिन समिति बनिसकेछ अ...

नेपाल प्रहरीमा पनि स्टाफ कलेज सुरु हुँदै

शीतलपाटीन्युज डटकम। काठमाडौ । वर्षौँको प्रयासपछि अन्ततः नेपाल प्रहरीमा स्टाफ कलेज सुरु हुने भएको छ । प्रहरी महानिरीक्षक नेतृत्वको नीति समन्वय समिति (पिसिसी) बैठकले यससम्बन्धी प्रस्ताव गत साता स्वीकृत गरी असारदेखि नै यसलाई कार्यान्वयनमा लैजाने तयारी गरेको छ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईज...

घरेलु हिंसा पीडितको सहयोगका लागि च्यारिटी डिनर (Gala Dinner Night)

GNNNEWS लन्डन।घरेलु हिंसाबाट पीडित परिवारको सहयोगको लागि द गोर्खा सेन्टरले च्यारिटी डिनर आयोजना गर्न लागेको छ। साउथ ह्यारो स्थित नेवा छें रेस्टुरेन्टमा शुक्रबार बेलुका (१४ जुनमा) आयोजना गर्न लागिएको च्यारिटी डिनरबाट बचेको रकम घरेलु हिंसाबाट पीडित परिवारलाई प्रदान गरिने छ। "हाल बेलायतमा बस...

गोरखाली समाज युकेको वार्षिक भेटघाट कार्यक्रम तय, बिबीक्वु समेत भब्य हुने

शीतलपाटीन्युज डटकम। लण्डन।गोरखाली समाज युकेको अध्यक्ष हेम गुरुड्गको अध्यक्षतामा गोरखाली समाज युकेको वार्षिक भेटघाट कार्यक्रम तय भयको र बिबीक्वु तथा भब्य सास्कृतिक कार्यक्रमका साथ भब्य हुने छ।सो कुरा समाजका अध्यक्ष हेम गुरुड्गले आफ्नो फेसबुकवालमा “गोरखाली समाज युकेका आदरणीय संस्थापक अध्यक्ष त...

पुर्ब प्रहरीहरु पनि आफ्नो पहिचान र अस्तीत्व खोज्दैछन्

बसन्तराज कॅुवर, काठमाण्डौ। मलाइ त्यो दिन अझै संझना छ,हामि इन्सपेक्टर थियौं,पुलीस क्लबमा कार्यक्रम हुन्थ्यो। त्यस कार्यक्रममा बिषेष डिनरमा लगाउने निलो पाइन्टमा फित्ता भएको,कॉधमा जरी भरीएको ट्युनिक लगाउनु पर्दथ्यो र हामि तल्ला अफीसर भएकाले भित्र सॉस्क्रीतीक कार्यक्रमम हेर्न पनि ठाउ पाउन गाह्रो ह...

बेलायतको अल्डरसटमा मनाइयो भब्य भिक्टोरिया डे,नौमती बाजा सहित शहर परिक्रमा

शीतलपाटीन्युज डटकम। लन्डन। हरेक बर्ष बेलायतकी महारानी भिक्टोरियाको सम्झनामा मनाइने भिक्टोरिया डे भब्य मनाइएको छ। ८ जुनमा रसमुर बोरो काउन्सिल फानबोरोले अलडरसटमा भब्य मनाएको हो। कार्यक्रममा अल्डरसट कार्निभल परेड, सांस्कृतिक कार्यक्रम,प्रभातफेरी,बाजागाजा लगायतका कार्यक्रम प्रस्तुथ गरी 'भिक्टोरिय...

सगरमाथा आरोही

सगरमाथा आरोही अबिरल राईलाई किरात राई यायोक्खा बेलायतको धन्यवाद तथा बधाई सम्मान शीतलपाटीन्युज डटकम। लण्डन।सगरमाथाको काख सोलुखुम्बु जिल्लामा जन्मनु भएका आरोही अबिरल राईले गत मिति २२ मे २०२४ को दिन विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण सफलतापूर्वक सम्पन्न गर्नु भएकोमा किरात राई यायोक्खा बेलायतले आरोह...

यसपाली को world Cup कसले जित्ला?