शीतलपाटीन्युज डटकम। लण्डन।तमु समाज युकेले आफ्नो संस्था स्थापना भएको १६ वर्ष पुगेको उपलक्षमा वर्षगाँठ यहि सेप्टेम्बर ३० शनिवारको दिन लन्डनको विम्बली स्थित बारहमपार्कमा रहेको आफ्नै समाज घरमा धुमधामसँग मनाएको छ। तमु समाज युकेले विभिन्न परिस्थितिहरूलाई मध्यनजर गर्दै यसपटक बाहिरी अरू संघ संस्थाहरूको अ...
शीतलपाटीन्युज डटकम। लन्डन। घान्द्रुक समाज युकेका अध्यक्ष नारायणसिंह गुरुङ तमु समाज युकेबाट सम्मानित हुनु भएको छ। तमु समाज यूकेको १६ औं वार्षिकोत्सवको अवसरमा गत सेप्टेम्बर ३० शनिबार लन्डनको विम्बलीस्थित बारहमपार्कमा आयोजित कार्यक्रममा अध्यक्ष नारायणसि्ह गुरुङ सम्मानित हुनु भएको हो। उहालाई...
शीतलपाटीन्युज डटकम। लन्डन। ग्रेटर रसमोर नेपाली कम्युनिटी यूके र ब्लाक वाटर भ्याली रनर्सको संयुक्त आयोजनामा रसमूर वेलसेल्ली १० किलोमिटर र २ किलोमिटर च्यारिटी रन शान्तपुर्ण सम्पन्न भएको छ। १ अक्टोबर २०२३ मा आयोजित १० किमि दौडमा सन्देश राई प्रथम भएका छन् भने म्याथु किङ्ग द्वितीय र रिचार्ड विल्लीयम त...
शीतलपाटीन्युज डटकम। लन्डन। बेलायतमा सञ्चालित गोर्खा मिडिया डटकमको तेस्रो वार्षिकोत्सव आइतबार अल्डरसटमा विशेष समारोह बीच सम्पन्न भयको छ । सुसी मोटो रेस्टुरेन्ट अल्डरसटमा आयोजित औपचारिक समारोहको प्रमुख अतिथि रोयल बरो अफ ग्रीनवीचका उपमेयर काउन्सिलर जीत रानाभाट रहेका थिए।गोर्खा मिडीयाका डाइरे...
पुर्ण गुरुड्ग, लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूके अल्डरसटमा श्रद्धेय हिज इमिनेन्स फाग्छोग् रिन्पोछेद्वारा बीसीसी यूकेमा धार्मिक प्रवचन दिएका छन्। गत सोमबार ११ सेप्टेम्बरका दिन हिज इमिनेन्स फाग्छोग् रिन्पाछेले खोरवा दोङटुक अवलोकेतेश्वरको साधना आगाम तथा चार चित्ता परिवर्तनबारे प्रवचन...
शीतलपाटीन्युज डटकम। पोखरा । पोखरा–११, फूलबारीस्थित शिवशक्ति क्याम्पस (साविक शिक्षा महाविद्यालय) को ३१ औं स्थापना दिवस एवं १५ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ। गण्डकी प्रदेशका पूर्व मन्त्री एवं प्रदेश सभा सदस्य विन्दुकुमार थापाले समारोहको उद्घाटन गर्दै शिवशक्तिलाई नमुना क्याम्प...
शीतलपाटीन्युज डटकम। लण्डन। साझा नेपाली समाज युकेको नव निर्वाचित कार्यसमितिले सामाजिक एकता र भाईचारा बलियो बनाउने उद्धेष्यले आयोजना गरिएको मिट एन्ड ग्रिट कार्यक्रममा हिजो २८ अगस्टमा नटिंघममा सम्पन्न भएकोछ। साझा नेपाली समाजको स्थापनाकालदेखि अहिले सम्म बिभिन्न पदमा बसेर काम गरेका सामाजिक व्यक...
शीतलपाटीन्युज डटकम। काठमाण्डौ। उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गैरआवासीय नेपाली नागरिकतासम्बन्धी नियमावली छिट्टै निर्माण सम्पन्न गरी सहजै नागरिकता प्रदान गर्न सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभएको छ। सिंहदरबारस्थित गृहमन्त्रालयमा गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा बद्र...
शीतलपाटीन्युज डटकम। लण्डन। नेपालमा बढ्दै गइरहेको राजनैतिक, आर्थिक,सामाजिक अन्तर विरोधहरुको अन्त्य गर्नको लागि समाजवादी व्यवस्था स्थापनको लागि बनेको समाजवादी मोर्चा नेपालको निर्माण र यसको नेतृत्वमा हुने समाजवाद केन्द्रित आन्दोलनलाई हामी युरोपस्थित निम्न संगठनहरुको समर्थन र ऐक्यवद्धता रहेको जानाकार...
शीतलपाटीन्युज डटकम। काठमाण्डौ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले आफ्नो सरूवालाई सामान्य रूपमा लिएको बताउनु भयको छ। परिसरबाट सरूवा भएपछि आफ्नो कार्यकालमा भएका प्रगतिबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा उहाले आफ्नो कार्यकालमा आफूले गरेका...
शीतलपाटीन्युज डटकम। लन्डन। गैरआवासीय नेपाली संघ युकेको नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना प्राप्त भएको छ। गत २० अगस्त आइतबार अल्डरसटस्थित एम्पायर हलमा आयोजित कार्यक्रममा एनआरएनए युकेका नवनिर्वाचित अध्यक्ष हितकाजी गुरुङ नेतृत्वको टिमलाई विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले खादा र फेटा लगाएर बधाई...
शीतलपाटीन्युज डटकम। लण्डन। बेलायतको क्याम्बर्लीमा नेपाली व्यवसायीहरुको लगानीमा एभरेष्ट वर्ल्ड फुड्स र एभरेष्ट स्पेसालिटी क्याफे शुभारम्भ भएको छ। लामो समय देखि अल्डरसटमा सञ्चालित एभरेष्ट क्यास एण्ड क्यारी होलसेल सञ्चालक समूह कै लगानीमा नयाँ सुपरमार्केट तथा क्याफे सञ्चालनमा आएको हो । स्थान...
जय गीत जय सङ्गीत, हरि उप्रेती, अमेरीका। नेपाली साहित्य जगतमा धेरै विधाहरू छन जस मध्य गीत सङ्गीत एक सशक्त विधा मानिन्छ। विश्व समुदायलाई नेपाली साहित्यको परिचय दिलाउन एक सफल विधा नै गीत सङ्गीत हो भन्दा अत्युक्ति नहोला।आज विश्वभर रहेका गीत सङ्गीत प्रेमीहरू तिनै गीत सङ्गीतका सृजनामा रमाउने र आनन्द...
शीतलपाटीन्युज डटकम। सामुदायीक एकता र समाजसेवामा स्वदेशी मनहरुको आबाज : बेलायती डायोस्परामा एउटा अब्बल नाम रेडिंग नेपाली समाज लण्डन। वेलायत स्थीत रेडिंग नेपाली समाज (Greater Reading Nepalese community Association) परदेशी भुमीमा गठन भएको एउटा च्यारीटी संस्था हो। जस्मा समाजका बिभिन्न तह र तप्का...
शीतलपाटीन्युज डटकम। काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को महासचिवमा गौरीराज जोशीलाई दोहोर्‍याउन चौतर्फी दबाब सुरु भएको छ। गैरआवासीय अभियन्ताहरूले फेरि महासचिवमा देख्न चाहेको भन्दै उनलाई दोहोर्‍याउने अभियान नै थालिसकेका छन्। संसारभरका गैरआवासीय नेपालीहरूले महासचिवमा जोशीको न...
शीतलपाटीन्युज डटकम। काठमाडौँ । संवैधानिक परिषद्ले विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधान न्यायाधीशमा सिफारिस गरेको छ । बैठकले शनिवार(पर्सी)बाट रिक्त हुन लागेको प्रधानन्यायाधीश पदका लागि श्रेष्ठको नाम सिफारिस गरेको हो।वर्तमान प्रधानन्यायाधीश हरिकृष्ण कार्की साउन १९ गते अनिवार्य अवकाशमा जाँदैछन्...
शीतलपाटीन्युज डटकम। विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानले ०८०-०४-१३गते शनिबार आदिकवि भानुभक्त आचार्यको २१० औं जन्मजयन्ती समारोह भानुको योगदानको चर्चा,श्रष्टा अभिनन्दन, सम्मान ,पुरस्कार समर्पण,पुस्तक बिमोचन गर्नुको साथै प्रतियोगितात्मक कवि गोष्ठी गर्दै भब्यरुपमा सम्पन्न गरेको छ। कामनपा वार्...
शीतलपाटीन्युज डटकम। लण्डन। हंगकंग जन्मिएका निश्चल गुरुड्ग बेलायतमा चार्टर्ड टेक्स एकाउन्टीड्ग पास भयका छन्। बेलायतको प्रतिष्ठित Kaplan London बाट उनले यो Charter Tax Accounting को शिक्षा प्राप्त गरेको हो। पिताको घर पर्वत भुक देउराली भएपनि उनी हंगकंगमा जन्मेर लण्डनको रेडिड्ग बस्ने गरेका थिए...
आर के त्रिपाठी लण्डनबाट। यो निर्णय विरुद्ध अदालतमा पुनरावेदन गर्न कानुनले मिल्छ भने पुनरावेदन दिनु पर्दछ।विगतका कमि कमजोरी सच्चाएर अब भविष्यमा पदिय भागवण्डा लिन झगडा नगर्ने गरि सपथ खाँदै एउटै एनआरएनए बनाउँदा गह्रौं भईन्छ।नत्र परिचय गर्दा पनि कुन नामको एनआरएनए हो भनि सोधनी गर्दा परिचय दिंद...
शीतलपाटीन्युज डटकम। अमेरीका।अमेरिकाको राजधानी वाशिंगटन डिसी स्थित नेपाली दुतावासमा नेपाल पर्यटन प्रवर्धन कार्यक्रम सम्पन्न भएको छ।गत अगस्त १, २०२३ का दिन वाशिङटन, डीसीस्थित नेपाली दूतावास र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी एजेन्सी (युएसएआइडि)ले संयुक्त रूपमा दिस इज अमेरिका एन्ड द वर्ल्ड कार...