शीतलपाटीन्युज डटकम। काठमाण्डौ।आइजीपी दिपक थापाले अराजक गतिविधि तथा गुण्डागर्दी नियन्त्रणमा निर्मम हुन देशभरका प्रहरी कमाण्डरलाई निर्देशन दिनु भएको छ।आइजीपी दिपक थापाले जस्तोसुकै विषम परिस्थितमा पनि उच्च मनोबलका साथ काम गर्न निर्देशन दिनु भएको छ। प्रहरी मुख्यालयमा भर्चुअल माध्यमबाट उनले देशभरका प...
शीतलपाटीन्युज डटकम। १६ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बरालले राजीनामा बुझाएका छन्। उनी १० फागुन २०८० मा उपकुलपतिमा नियुक्त भयका थिय। उनले केहीदिन अघि राजीनामा लेखेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाएको उच्च स्रोतले जनाएको छ। अनलाइनखवरबाट साभार।
शीतलपाटीन्युज डटकम। लन्डन। बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरेले आज बिहीबार बेलायती राजा चार्ल्स समक्ष ओहोदाको प्रमाणपत्र पेश गर्ने कार्यक्रम अन्तिममा आएर रद्द भएको समाचार छ। नेपाली राजदूतावास लण्डनका उपनियोग प्रमुख विपिन दुवाडीले विशेष परिस्थितिका कारण कार्यक्रम रद्द भएको जानकारी आए...
शीतलपाटीन्युज डटकम। लन्डन,युके। चितवन सहायता संस्था (CAT-UK) ले बेलायतको लण्डनमा दोश्रो पटक रक्तदान कार्यक्रम आयोजना गर्न लागेको ब्यहोरा यहॉहरुलाई जानकारी गराऊदछौ। यस संस्थाको उदगम नै सन २००४ मा चितवन स्थित भरतपुर अस्पतालमा रक्त अभावका कारण छटपटाई रहेका थेलेसियाका बिरामिहरुलाई रगत आपूर्ति गराउने उद...
शीतलपाटीन्युज डटकम। नवलपरासी पश्चिम। नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासी पश्चिममा संचालित दशौं समूहको प्रहरी विशेष कला तथा कारबाही (कमाण्डो) तालिमको दीक्षान्त समारोह प्रहरी महानिरीक्षक दीपक थापाको प्रमुख आतिथ्यमा मंगलबार सम्पन्न भएको छ।समारोहमा प्रहरी महानिरीक्षक थापाले तालिममा सह...
शीतलपाटीन्युज डटकम। लन्डन। एनआरएनए यूके (घले समूह) को नेतृत्वमा पुन: प्रेम गाहामगर चयन भएका छन्। हिजो बेलायतको अल्डरसटस्थित द प्यालेस रेष्टुरेन्टमा सम्पन्न एनआरएन एकता अधिवेशनले प्रेम गाहामगरको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित भएको हो। गाहामगर नेतृत्वमा आगामी दुई वर्षे कार्...
शीतलपाटीन्युज डटकम। लण्डन। घान्द्रुक समाज युकेको १७औ वार्षिक साधारण सभा २२ मार्च २०२५ शनिबारको दिन अल्डरशट स्थित एम्पाएर हलमा गाउँलेहरुको बाक्लो उपस्थिति माझ सम्पन्न भयो। घान्द्रुक समाजको अध्यक्ष देव बहादुर गुरुङको अध्यक्षता र हाल नेपालबाट भिजिट भिसामा युके आउनु भएको घान्द्रुक कै लामा गुरु उर्ग्येन...
शीतलपाटीन्युज डटकम। काठमाण्डौ। प्रहरी महानीरिक्षक दीपक थापाले हिरासतमा रहेका व्यक्तिहरुको मानवअधिकारको पूर्ण प्रत्याभूति हुने गरी व्यवस्थापन गरेको दाबी गर्नु भएको छ। आइतबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको कानून,न्याय तथा मानव अधिकार समितिको बैठकमा उहाले हिरासतमा रहेका व्यक्तिहरुलाई आधा...
शीतलपाटीन्युज डटकम। काठमाडौँ। सर्वोच्च अदालतको परमादेशद्वारा गठित गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) उच्चस्तरीय समितिका अध्यक्ष डा.शेष घले बेलायत आइपुगेका छन्। घले शनिबार बिहान लन्डनको हिथ्रो विमानस्थल उत्रिएका हुन्। उनलाई एनआरएनए यूकेका संरक्षक, निर्वाचन समिति,पदाधिकारी लगायतले विमानस्थलमा स्...
शीतलपाटीन्युज डटकम। लण्डन। सुनगाभा इन्टरटेन्मेन्टले हरेक वर्ष बेलायतका विभिन्न शहर तथा नगरहरूमा नेपाली भाषा, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले सुनगाभा दोहोरी प्रस्तुत गर्दै आएको छ। विशेष गरी, नेपाली समुदायको बाक्लो उपस्थिति रहेका स्थानहरूमा कार्यक्रम आयोजना गरी नेपाली ल...
शीतलपाटीन्युज डटकम। लण्डन। नेपाली डायस्पोरामा तमुधीं यूके लण्डन इकाईले प्रथम पटक आयोजना गर्ने हाउजीङ प्रोजेक्ट चन्दा संकलन (Housing Project fundraising) परोपकारी रात्रीभोज कार्यक्रम गर्ने भयको छ। संस्थाका महासचिव रक गुरुङका अनुसार यही मार्च २९ गते शनिबार २०२५ मा हुने हाउउजिङ च्यारीटीमा यहांहरुलाई...
को हुन त आर के त्रिपाठी : एक परिचय From Malekhu Dhading, पूर्व शिक्षक (Math,Science) बागेश्वरी मा वि रिचोकटार मलेखु (२०४६ -२०४८) Senior Civil Engineer UK(2003-2025),Dutch UK based BAM Construction B Eng Civil(TU), M Sc Construction Management TU, M Sc Construction Safety UK, M...
शीतलपाटीन्युज डटकम। अल्डरसट, लण्डन। सहारा यूकेको बैठक ठमेल रेष्टुरेन्ट अल्डरसटमा आइतबार सम्पन्न भएको छ। साहारा युकेका अध्यक्ष कृष्ण गुरुड्गको अध्यक्षतामा भएको सो मिटीड्गमा महासचिव क्या.पीताम्बर गुरुङले स्वास्थ्य र सुरक्षाबारे जानकारी गराउँदै मीटीड्ग कार्यक्रम सञ्चालन गरेका थिए। संस्थाका अध्यक्ष कृष...
शीतलपाटीन्युज डटकम। लण्डन,अल्डरसट। नेपाल मगर संघ युकेको युएच एस बि शाखाको सातौ महाधिबेशन १६ मार्च २०२५ आईतबारको दिन अल्डर्सटको प्यालेस रेष्टुरेन्टमा सम्पन्न भएको छ। सातौ महाधिबेशनबाट बिर बलाल अधयक्ष जस्तो गरिमामय पदमा निर्बिरोध चयन हुनु भएको छ। यस्तै महिला समितिको अध्यक्ष पदमा नानु राना र युवा समित...
शीतलपाटीन्युज डटकम। लण्डन। तमुधीं यूके लण्डन इकाईले यहीं मार्च महिनाको २९ गते शनिबार Greenford town Hall मा आफ्नो संस्थाको भवन खरीद गर्न fundraising को लागि परोपकारी रात्रीभोज कार्यक्रमको आयोजना गर्ने भएको छ। तमुधीं लण्डन इकाई स्थापना भए पश्चात १७ बर्षको दौडानमा पहिलो पटक च्यारीटी डिनर नाईट कार्...
शीतलपाटीन्युज डटकम। काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले दोहोरो नागरिकतालाई नेपालले स्वीकार नगरेको प्रष्ट पारेका छन्। सोमवार प्रतिनिधि सभामा सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक-२०८१ माथि भएको छलफलमा सांसदहरूले र...
शीतलपाटीन्युज डटकम। लण्डन। मिडलैन्डवासी नेपालीहरुको संयुक्त समाज साझा नेपाली समाज बेलायतले गत सालबाट शुरु गरेको भजन किर्तन महोत्सवको दोस्रो संष्करण १२ मे २०२५ मा आयोजना गर्ने निर्णय भएको छ। नेपाली कला र सस्कृतीको संरक्षण र प्रवन्द्धन गर्ने उद्धेष्यले भजन किर्तन महोत्सव गर्न लागिएकोहो। साझा नेपा...
शीतलपाटीन्युज डटकम। काठमाण्डौ। नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा दीपक थापा नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई प्रहरीको ३१औं महानिरीक्षकमा नियुक्त गरेको हो।आईजीपी वसन्त कुँवर अवकासमा गएपछि सरकारले थापालाई महानिरीक्षकमा नियुक्त गरेको हो। थापा हालः केन्द्रीय अनुसन्धान ब्...
शीतलपाटीन्युज डटकम। काठमाडौं। सरकारले नयाँ प्रहरी महानिरीक्षक चयन नगर्दै बहालवाला आईजीपी वसन्तबहादुर कुँवरसहितका उच्च अधिकृतहरू अवकाशमा जाँदैछन्। आईजीपी कुँवर ३० वर्षे सेवा अवधिका कारण सोमबारदेखि अवकाशमा जाँने भएको हो। उनको अवकाशसँगै नेपाल प्रहरीको ३१औँ आईजीपी नियुक्त हुने भएको हो। ४ चैत्र २०...
शीतलपाटीन्युज डटकम। काठमाडौं। सरकारले नयाँ प्रहरी महानिरीक्षक चयन नगर्दै बहालवाला आईजीपी वसन्तबहादुर कुँवरसहितका उच्च अधिकृतहरू अवकाशमा जाँदैछन्। आईजीपी कुँवर ३० वर्षे सेवा अवधिका कारण सोमबारदेखि अवकाशमा जाँने भएको हो। उनको अवकाशसँगै नेपाल प्रहरीको ३१औँ आईजीपी नियुक्त हुने भएको हो। ४ चैत्र २०...