नागरीक सुरक्षा खवरबाट । काठमाण्डौ। लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको प्रमुखको रुपमा प्रहरी नायव महानिरीक्षक (डीआइजी) दानबहादुर कार्कीले कार्यालयमा हाजिर हुनु भई कार्यालयको पदभार ग्रहण गर्नु भएको छ। नेपाल प्रहरी संगठनमा राम्रो छबि बनाउनु भएका वहाँले यस अघि नेपाल प्रहरी संगठनको महत्वपुर्ण...
शीतलपाटीन्युज डटकम। लन्डन। बेलायतको प्रभावशाली जातीय संस्था तमुधिं यूकेको अध्यक्षमा जुमकाजी गुरुङ निर्विरोध निर्वाचित भएका छन्। संस्थाको मिचेटस्थित आफ्नै कम्युनिटी भवनमा सम्पन्न १३ औं अधिवेशनले जुमकाजी गुरुड्गको अध्यक्षतामा सम्पूर्ण कार्यसमिति सर्वसम्मत चुनिएको हो। दुई वर्षका लागि १३ औं क...
तमुधि युके प्रवक्ता, मीचेट लण्डन। गण्डकी पर्वत जिल्ला पुर्ख्यौली घर भुकोःतान्ग्ले गाउ बाबा स्व.सुनार गुरुङ्ग र आमा स्व.मनसुवा गुरुङ्गको कोखबाट बि.सं. २०१८ मा दुइ दिदी एक बहिनीको प्यारो तेश्रो सन्तानको रुपमा जन्मनु भएका जुमकाजी गुरुङको प्रारम्भिक शिक्षा श्री सिद्द प्राथमिक स्कुल तान्ग्ले पर्वतम...
पोखरा स्पोर्टस, पोखरा।सहारा क्लब पोखराले आसन्न मोफसलकै चर्चित फुटबल प्रतियोगिता आहा ! रारा पोखरा गोल्ड कप सम्पन्न गर्न मुल आयोजक, सल्लाहकार समिति तथा विभिन्न उपसमिति गठन गरेको छ । सहारा क्लब पोखराका महासचिव रामजी प्रसाद अधिकारीका अनुसार क्लबको सम्पन्न बैठकले क्लबका अध्यक्ष केशवराज बरालको संय...
GNNNEWS- बार्सिलोना। स्पेनको बार्सिलोनामा आयोजित एक विशेष समारोहमा विभिन्न देशका ३३ जना पत्रकार र सञ्चारकर्मी सम्मानित भएका छन्। क्याटालोनिया सरकारको नेतृत्व गरिरहेको सत्तारुढ दल सोसियलिस्ट पार्टी अफ क्याटालोनियाको नागरिकता र विविधता विभागले बिहीबार साँझ एक भव्य समारोह बीच पत्रकार, सञ्चारकर्मी, टेल...
जीएनएन न्युज- काठमाडौँ। सर्वोच्च अदालतले गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन गराउने क्रममा कुनै पनि किसिमको अवरोध नगर्न भन्दै संघको बालुवाटार स्थित सचिवालयलाई पत्राचार गरेको छ । सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयले कात्तिक २७ गते सचिवालयलाई पत्राचार गर्दै गत चैत २१ गतेको परम...
शीतलपाटीन्युज डटकम। अल्डरसट,लण्डन।क्रिप्टोकरेन्सी एवम डिजीटल करेन्सीको प्रयोगकर्ता नेपाली समुदाय SUMMIT युके समुहको दोस्रो बैठक सम्पन्न भएको छ। गत शनिबार ७ डिसेम्बर २०२४ मा लण्डनको अल्डरसटस्थित थकाली कुजन रेस्टुरेन्टमा “समिट” नेपाली समुदाय युकेको दोस्रो बैठक सम्पन्न भएको हो। उ...
शीतलपाटीन्युज डटकम। लन्डन। तमु धीं यूकेको सिल्भर जुब्ली एवं ल्होछार कार्यक्रम सफल बनाउने उध्देश्य सहित तमु धीं लन्डन इकाईको १७औँ साधारणसभा सम्पन्न भएको छ। तमु धीं लन्डन इकाईको ८ डिसेम्बर २०२४ मा गोल्डेन सिप रेस्टुरेन्टमा साधारण सभा भएको हो। तमुधि लण्डन इकाईका अध्यक्ष भरत गुरुङको अध्यक्षता...
शीतलपाटीन्युज डटकम। लन्डन। नेपाल देखि बेलायत आएर बसोबास गरेका नेपालीहरुलाई सजिलै मनोरन्जनात्मक कार्य उपलब्ध गराउने उदेश्यले कार्यक्रम राखिएको समाचार प्राप्त भएको छ। बेलायतमा एक दशकभन्दा बढी समयदेखि विभिन्न नेपाली इभेन्ट आयोजना गर्दै आएको सनराइज् इभेन्ट्सले अब फोटोग्राफी सेवा समेत दिन थालेको कुरा क...
शीतलपाटीन्युज डटकम। अल्डरसट,लण्डन। कला संस्कृतीको जगेर्ना गर्दै बेलायत बसोबास गरेका मगर समुदायले माघे संक्रान्ती पर्व मनाउने भएको समाचार प्राप्त भएको छ। पौष महिनामा जुन दिन सूर्य मकर राशिमा प्रवेश गर्छ सो दिन यो माघे संक्रान्ती पर्व मनाउने चलन छ। मगर समुदायको प्रमुख पर्व माघे संक्रान्ती मनाउ...
आर के त्रिपाठी लेख्छन् - सिरियाका राष्ट्रपति असद आज बंगलादेशका राष्ट्रपति शेख हसिना,श्रीलंकाका राजापक्षे जस्तै Plane चढेर भागे। सिरियाका राष्ट्रपति असदको २४ बर्षे र असादको परिवारको ५१ बर्षे कुशाषनको नराम्ररि अन्त्य भयो।Damascus बिद्रोहीहरुको कब्जा भयो। 10 बर्ष सम्म चलेको यो काटमार लाई सिरिय...
शीतलपाटीन्युज डटकम। लन्डन । तमु धी युकेले हालै गठन गरेको निर्वाचन समितीको कार्यक्रम अनुसार तमु धीं यूकेका बरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङ अध्यक्ष पदमा निर्विरोध चयन हुनु भएको छ। १३ औं अधिवेशन अन्तर्गत शनिबार भएको मनोनयन दर्तामा अध्यक्षमा गुरुङ लगायत सम्पुर्ण उम्मेदवारीहरु निर्बिरोध परेकाले निर्...
शीतलपाटीन्युज डटकम। लन्डन। तमु प्ये ल्हु संघ युकेले बेलायतको रेडिङमा आफ्नै सामुदायिक भवन खरिद गरेको समाचार छ। सामुदायिक भवन तथा क्होँईबों निर्माण योजना अन्तर्गत तमु प्ये ल्हु संघले शुक्रबार घर किनेको हो। नयाँ घरको चाबी शुक्रबार बुझेको संघका अध्यक्ष क्या. (रि) डेमबहादुर योज तमुले जानकारी दिनु भएको...
GNNNEWS- London - Nepal Foods, a UK-based company, has been awarded the prestigious title of the Best Nepalese Brand of the Year 2024 at the 9th Asian Food and Restaurant Awards International. The award ceremony took place on Monday (December 2) at the Royal Ascot, where culinary excellence...
शीतलपाटीन्युज डटकम। लण्डन। बेलायतमा बसोबास गरेका नेपाली लगानीकर्ताहरुको परिकल्पना, अवधारणा तथा प्रबर्धनमा स्थापित सोलार फार्म प्रालि तनहु दुलेगौडालाई सौर्य उर्जाबाट ९० मेगावाट विद्युत उत्पादन गर्न नेपाल बिद्दुत प्राधिकरणले अनुमति प्रदान गरेको समाचार छ । नेपाल विद्युत प्राधिकरणले सोलार फार्म लि...
शीतलपाटीन्युज डटकम। काठमाण्डौ। नेपाल सरकार गृहमन्त्रीस्तरको २०८१ मंसिर १७ गतेको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति भएका ८ जना प्रहरी नायव महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ। प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी...
शीतलपाटीन्युज डटकम। काठमाडौँ। स्थानीय तह उपनिर्वाचनअन्तर्गत मत परिणाम सार्वजनिक हुने क्रम जारी छ । निर्वाचन आयोगका अनुसार सोमबार मध्याह्नसम्म १६ तहमा कांग्रेस, एमाले ७ र माओवादी केन्द्र ८, जसपा २, नेकपा एस १, रास्वपा १, नेमकिपा १ र स्वतन्त्र उम्मेदवार १ स्थानमा विजयी भएका छन् । नेपाली कांग्र...
शीतलपाटीन्युज डटकम। लन्डन। बेलायतका नेपाली सोलिसिटरहरुले आफ्नो कार्यक्षमता र गुणस्तर वृद्धि एवं व्यवसायिक दायरा थप फराकिलो बनाउने सम्बन्धमा छलफल गरेका छन्। ब्रिटेन नेपाल लयर्स एसोसिएसन आवद्ध सोलिसिटर एवं कानून व्यवसायीहरुले शुक्रबार लन्डनमा आयोजित बैठकमा आफ्नो संघर्षका कथा पनि सुनाए। ब्रिटेन...
sitalpatinews.com, Kathmandu,Prime Minister KP Sharma Oli is set to embark on an official visit to China on December 2, accompanied by an 87-member delegation. The team includes 39 government officials and 48 representatives from the private sector. The delegation list was finalised during a cabin...
शीतलपाटीन्युज डटकम। काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा बिहीबार चीन प्रस्थान गरेकी छन् । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणका लागि उनी आज मध्याह्न त्यसतर्फ प्रस्थान गरेका हुन्। डा राणा नेपालको परराष्ट्र मन्त्रीमा नियुक्त भएपछि पहिलो पटक चीन भ्र...