Tuesday December 10, 2024

व्यक्तित्व

नेपालमा एकै दिन सात पटक भूकम्पको धक्का

शीतलपाटीन्युज डटकम। नेपाल। काठमाडौं तथा आसपासको क्षेत्रमा एकै दिन सात पटक भूकम्पको धक्का महसूस भएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार धादिङ केन्द्रबिन्दु भएर आइतबार बिहान र साँझ गरी सात पटक भूकम्प गएको छ। बिहानै ६.१ म्याग्नेच्युडको भूकम्प गएको थियो भने साँझ ५.१ म्याग्नेच्युड...

६ जना पत्रकारलाई एनआरएनए फेलोसीप प्रदान

शीतलपाटीन्युज डटकम। काठमाडौं। गैर आवासीय नेपाली संघले ६ जना पत्रकारलाई फेलोसीप प्रदान गरेको छ। संघ २० वर्ष पुगेको अवसरमा एनआरएनएको समीक्षा गर्न ६ विषयमा फेलोसीप प्रदान गरिएको हो।काठमाडौंमा पत्रकार सम्मेलनबीच गैर आवासीय संघको कोषबाट अनुसन्धानात्मक रिपोर्ट तयार 
गर्ने ति पत्रकारलाई फेलोसीप प्रदान ग...

गैर आवासीय नागरिकता वितरण शुरु, अध्यक्षद्वय कुल आचार्य र बद्री केसीलाई गैर आवासीय नेपाली नागरिकता प्रदान

शीतलपाटीन्युज डटकम। काठमाडौँ। सरकारले गैर आवासीय नेपाली संघका दुई अध्यक्षलाई गैर आवासीय नागरिकता प्रदान गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा आयोजित एक कार्यक्रममा अध्यक्षद्वय कुल आचार्य र बद्री केसीलाई गैर आवासीय नेपाली नागरिकता प्रदान गर्नु भएको हो। आचार्यलाई पहिलो  र...

गंगाराज राई एकल साँझ भब्य रुपमा सम्पन्न 

शीतलपाटीन्युज डटकम। लण्डन। नेपाली कला साहित्य मञ्च,युकेको आयोजनामा ७ अक्टोबर, २०२३ मा सेन्ट साईमन हल, आश्फोर्डमा गंगाराज राई एकल साँझ भब्य रुपमा सम्पन्न भएको छ। लाईभ ब्याण्ड सहित भएको यो साङ्गीतिक कार्यक्रममा नेपाली सङ्गीत प्रेमी दर्शकको बाक्लो उपस्थिती थियो। गायक राईले नेपाली गीत-सङ्गीतको...

कात्तिक ७ देखि यी फोनमा ह्वाट्सएप नचल्ने 

शीतलपाटीन्युज डटकम। काठमाडौं। आगामी कात्तिक ७ (अक्टोबर २४) देखि केही पुराना एन्ड्रोइड तथा आईफोन माेडेलमा ह्वाट्सएप नचल्ने भएको छ। ह्वाट्सएपले आफ्नो ‘हेल्प सेन्टर’मा यसबारे लेख्दै जानकारी दिएको हो। आफूले पछिल्लो अपरेटिङ सिस्टम प्रयोग गर्ने प्रयोगकर्ताका लागि नयाँ फिचर विकास गर्नुपर्...

एनआरएनए वर्तमान महासचिव डा.केशव पौडेल उपाध्यक्षमा उठ्दै

सुरेश कोईराला। काठमाडौं–आगामी अक्टुबर १७ देखि गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद् (आईसीसी)को ११औं महाधिवेशनमा वर्तमान महासचिव डा.केशव पौडेल उपाध्यक्षमा उठ्ने तयारी गरेका छन्। धेरैले उनलाई अध्यक्षमा प्रतिस्पर्धा गर्ने ठानिएको भएपनि उनी उपाध्यक्षमै अडिने तयारीमा छन्।...

राजदुत आचार्य र प्रहरी महानिरीक्षक कॅुवर बीच नेपाली राजदुताबास लण्डनमा भेटबार्ता

शीतलपाटीन्युज डटकम। लण्डन। नेपाली राजदुताबास लण्डनका महामहिम राजदुत ज्ञानचन्द्र आचार्य र नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्त बहादुर कुंवरको टोलीसंग नेपाली राजदुताबास लण्डनमा भेट बार्ता भयको छ। प्रहरी महानिरीक्षक कुंवरको नेतृत्वमा नेपाल प्रहरीका चार बरिष्ठ प्रहरी अधिकृतहरुको टोली बेलायत सरकारक...

तमु धिं नेपालको अध्यक्षमा हुम बहादुर गुरुङ पुन : निर्बिरोध निर्वाचित

शीतलपाटीन्युज डटकम। पोखरा। तमु धिं नेपालको अध्यक्षमा गोर्खा मिडियाका सम्पादक हुमबहादुर गुरुङ निर्वाचित  हुनु भएको छ। संस्थाको ३९ औं साधारणसभा तथा १६ औं महाधिवेशनबाट उहा आगामी ३ वर्षे कार्यकालका लागि पुन अध्यक्षमा सर्वसम्मत निर्वाचित भएको हो।  पर्वत जिल्लाको फलेवास नगरपालिका वडा ९,भँग...

एनआरएनए महासचिवमा सुवेदीले उम्मेदवारी दिदै

शीतलपाटीन्युज डटकम। काठमाण्डौ। चितवनका बुद्धिसागर सुवेदीले एनआरएनएको महासचिवमा उम्मेदवारी दिएका छन् । गैर आवासीय नेपाली संघ ( एनआरएनए ) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी)को ११औँ महाधिवेशनमा महासचिवका उम्मेदवार सुवेदीले चुनावी अभियान सक्रिय बनाएका छन् । उनको सक्रियता र कामको मुल्याङ्कनको आधारम...

पत्रकार महासंघ बेलायतले नयाँ सदस्यता प्रक्रिया अघि बढाउने

शीतलपाटीन्युज डटकम। लन्डन। नेपाल पत्रकार महासंघ बेलायतले नयाँ सदस्यताका लागि प्रक्रिया अघि बढाउने भएको छ।  बेलायत शाखाका अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षतामा अक्टोबर ८ मा भर्चुअल माध्यमबाट बस्यो। सो जुम बैठकले शाखाको नयाँ सदस्यता खोल्ने प्रक्रियालाई अघि बढाउन महासचिव नरेन्द्र बस्नेत र सच...

एनआरएनए यूके, इङलैण्ड राज्य समन्वय परिषदको हस्तान्तरण कार्यक्रम सम्पन्न

शीतलपाटीन्युज डटकम। मिती ८ अक्टूबर २०२३ सोमवार बिहान १० बजे भर्चुवल जुम मार्फ़त एनआरएनए यूके,राज्य समन्वय परिषद इड्गल्यैण्डको २०२१- २०२३ कार्यसमितिले नयॉ कार्यसमिति २०२३-२०२५ लाई हस्तान्तरण गरेको छ। पुरानो कार्यसमितिका पदाधिकारी र नयॉ कार्यसमितिका पदाधिकारीहरूको उपस्थितिबाट  कार्यक्रम...

मध्यपूर्व र यूरोप भ्रमण सकेर फर्किए सचिव पदका उम्मेदवार सापकोटा

शीतलपाटीन्युज डटकम। लन्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रिय सचिव पदका उम्मेदवार दयानिधि सापकोटा मध्यपूर्व र युरोपेली देशहरुको भ्रमण पुरा गरि आइतबार कर्मभूमि बेलायत फर्किएका छन्।  डेलिगेट्सहरुसंग प्रत्यक्ष भेटेर उनीहरुका कुरा सुन्न र  आफ्ना प्रतिवद्धता प्रस्तुत गर्न सापकोटा...

एनआरएनए यूकेले संघका पूर्व उपाध्यक्ष तथा वर्तमान स्पोर्टस कोअर्डिनेसन काउन्सिल संयोजक स्वर्गीय राष्ट्र राईप्रति शोक सभा सम्पन्न

शीतलपाटीन्युज डटकम। लन्डन। एनआरएनए यूकेले संघका पूर्व उपाध्यक्ष तथा वर्तमान स्पोर्टस कोअर्डिनेसन काउन्सिल संयोजक स्वर्गीय राष्ट्र राईप्रति शोक सभा गरेको छ। शनिबार अल्डरसटस्थित आफ्नै कार्यालयमा आयोजित शोक सभा बेलायतस्थित नेपाली संघसंस्था प्रतिनिधि र गोर्खा समुदायको उपस्थिति थियो। शोक सभाका...

इजरायलमा शनिबार भएको आतंकवादी हमलामा ७ जना नेपालीको मृत्यु

१२ जना नेपाली हाम्रो सम्पर्कमा छैनन् : राजदूत शीतलपाटीन्युज डटकम। काठमाडौँ। इजरायलमा शनिबार भएको आतंकवादी हमलामा ७ जना नेपालीको मृत्यु भएको समाचार छ। इजरायलको दक्षिणी क्षेत्र किवुज  अलुमिम भन्ने स्थानमा प्यालेस्टाइनको हमास आतंकवादी समूहको आक्रमणमा गरी ७ जना नेपालीको मृत्यु भएको हो। ...

फिलिपिन्समा नेपाल झल्काउँदै विमला बुढाथोकी

शीतलपाटीन्युज डटकम। लण्डन।फिलीपिन्समा भयको ४६औ मिसेस युनिभर्स २०२३ को प्रतियोगितामा विमला बुढाथोकी नेपाललाई विश्वभर चिनाउने प्रयासमा नेपाली पोशाकमा सजिएर प्रस्तुत भएकी छन्। नेपालको तर्फबाट ‘मिसेस युनिभर्स २०२३’ को प्रतिनिधित्व गर्दै मनिलामा भइरहेको मिसेस युनिभर्समामा आज भएको प्...

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्त बहादुर कुंवरको नेतृत्वमा नेपाल प्रहरीका चार बरिष्ठ प्रहरीहरु बेलायत आगमन

शीतलपाटीन्युज डटकम।  हिथ्रो,लण्डन। नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्त बहादुर कुंवरको नेतृत्वमा नेपाल प्रहरीका चार बरिष्ठ प्रहरी अधिकृतहरु बेलायत आई पुगेको समाचार छ। उहाहरु बेलायत सरकारको निमन्त्रणामा असोज २२ देखि असोज २६ गतेसम्म आयोजना हुने "Integrated Programme For Strengthen...

एनआरएन फाउण्डेशनको अध्यक्षमा राम प्रताप थापा र सदस्यमा ढकाल र परियार मनोनित

शीतलपाटीन्युज डटकम। काठमाडौँ। एनआरएन फाउण्डेशनको हालै बसेको बैठकले फाउण्डेशनको अध्यक्षमा राम प्रताप थापालाई नियुक्त गरेको छ। संघका पूर्व प्रमुख संरक्षक पनि रहेका थापाले  संघका संस्थापक सचिव चिरन्जीवी ढकाल तथा बिष्णुमाया परियारलाई सदस्यमा मनोनयन गरेका छन्।  गैरआवासीय नेपाली संघले आफ्न...

मेरो चुनाबी प्रतिबद्धता कार्यान्वयन गर्ने विस्तृत योजना प्रस्तुत गर्दैछु : हेमराज शर्मा उपाध्यक्ष उमेदवार

मेरो चुनाबी प्रतिबद्धता कार्यान्वयन गर्ने विस्तृत योजना प्रस्तुत गर्दैछु: हेमराज शर्मा उपाध्यक्ष उमेदवार फेबुकवालबाट- प्रतिबद्धता १/७ : सबैको एनआरएनए (NRNA for all):- महिला,युवा,वैदेशिक रोजगारमा गएका नेपाली, प्राज्ञिक वर्ग र दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरु सहित आम गैरआवासीय नेपालीहरुल...

नेपाल पुर्ब प्रहरी संगठनमा महासम्मेलन सम्पन्न, बसन्तराज कुवर पुन अध्यक्ष निर्बाचित

शीतलपाटीन्युज डटकम। काठमाण्डौ। नेपाल पुर्ब प्रहरी संगठनले आश्विन १९ गते शुक्रबार आफ्नो नियमित साधारणसभा र  महासम्मेलन संपन्न गरेको समाचार छ।हरेक ३ बर्षमा संपन्न गर्नु पर्ने महासम्मेलन संगठनले संधै समय भित्रै गर्दै आएको छ। महासम्मेलनको  समुद्घाटन पुर्ब मंन्त्री,पुर्व प्रहरी महानिरीक्षक त...

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरद्वारा क्रिकेटर दीपेन्द्रसिंह ऐरी प्रहरी हबल्दारमा बढुवा

शीतलपाटीन्युज डटकम। काठमाडौँ। क्रिकेटर दीपेन्द्रसिंह ऐरी सहायक हवल्दारमा बढुवा भएका छन्। खेलाडीका रुपमा पुलिस एकेडेमीमा दरबन्दी रहेका ऐरीलाई सहायक हवल्दारमा बढुवा गरिएको हो। प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले क्रिकेटर दीपेन्द्रसिंह ऐरीलाई एक तह बढुवा दिने निर्णय गरेको हो। चीनको हाङ्झाउमा भएको...

यसपाली को world Cup कसले जित्ला?