Tuesday May 20, 2025

व्यक्तित्व

दुलेगौडा तनहु सोलार फार्मका अध्यक्ष मोहन गुरुड्ग सम्मानित

शीतलपाटीन्युज डटकम। पोखरा। आज नयाबर्ष २०८१ का अवसरमा खेल क्षेत्रमा पहिलो पुरष्कार स्पोन्सर गरे बापत दुलेगौडा तनहु सोलारफार्मका अध्यक्ष मोहन गुरुड्ग सम्मानित भयको समाचार प्राप्त भयको छ। शुक्ला गण्डकी ब्याडमिन्टन संघ तनहुले आयोजना गरेको प्रथम शुक्लागण्डकी मेयर कप ब्याडमिन्टन प्रतियोगितामा गुरुड...

नेपाली शेफहरू विश्वभरका भान्साका गुमनाम हिरोहरू हुन- बिनोद बराल

बिनोद बराल, लण्डन। खाना पकाउने संसारमा लुकेको रत्न हो - नेपाली शेफ । यी प्रतिभाशाली व्यक्तिहरूले आफ्नो असाधारण सीप र समर्पणको लागि मान्यता प्राप्त गर्दैछन् । थाइ, इटालियन, जर्मन, स्विस र फ्रेन्च शेफहरू जस्तै हरेक परिकार प्रेमपूर्वक तयार पारिएको सुनिश्चित गर्दै नेपाली शेफहरू पनि उनीहरूको हे...

सांसद बिष्णु कुमारी सापकोटसंग मिडल्याण्डमा अन्तरक्रिया

शीतलपाटीन्युज डटकम। लण्डन। नेपाली जनसम्पर्क समिति बेलायत मिडल्याण्ड क्षेत्रले बेलायत भ्रमणमा रहेकी राष्ट्रीय सभा सदस्य माननीय बिष्णु कुमारी सापकोटासँग यही ६ अप्रिलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। नेपाली जनसम्पर्क समिति बेलायत मिडल्याणका सभापति नारायण आचार्यको सभापतित्वमा सम्पन्न का...

बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेद्वारा लोपेन नोर्बुको स्वागत

पुर्ण गुरुड्ग, लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेद्वारा बौद्ध धर्मगुरु लोपेन नोर्बुको स्वागत तथा सम्मान गरेको छ । मंगलबार ९ अप्रिल बिहान बीसीसी युकेका अध्यक्ष हर्क बहादुर गुरुङले उनलाई गुम्बामा खदा लगाई स्वागत गरेका हुन्। बीसीसी युकेको निमन्त्रणामा एक बर्षका लागि बेलायत आएका लोपेन न...

प्रहरी कल्याणकोषका संरक्षक प्रहरी महानिरीक्षकको धारणा स्वागत योग्य

शीतलपाटीन्युज डटकम। काठमाण्डौ। आज आमन्त्रण गरीय पनि बिषेष कारणले नेपाल प्रहरीको अस्पतालको ४० औं बार्षिक उत्सबमा उपस्थित हुन असमर्थ भएका कारण प्रहरी अस्पतालका डाइरेक्टरज्यु समक्ष फोन गरी क्षमा समेत मागें भन्दै नेपाल पुर्व प्रहरी संगठनका अध्यक्ष बसन्तराज कुंवरले एउटा अत्यन्तै खुसीको पोष्ट गर्नु भयक...

गोपीराम भण्डारीको उपन्यास ‘दृष्टिपथ’ विमोचन

शीतलपाटीन्युज डटकम। काठमाडौँ, २४ चैत । नेपाल प्रहरीका वरिष्ठ प्रहरी नायव निरीक्षक एवम् साहित्यकार गोपीराम भण्डारीको उपन्यास दृष्टिपथ विमोचन गरिएको छ । मुक्तिनाथ दर्शन साहित्य समाजले आज नेपाल पुलिस क्लब भृकुटिमण्डपमा आयोजना गरेको कार्यक्रममा उपन्यासकार भण्डारीद्वारा लिखित उपन्यास दृष्टिपथ को वि...

मेरिल्याण्डमा सक्रिय यूवा सामाजिक व्यक्तित्वहरु जितेन गुरुगं र रविन शर्माले गरे ठुलो रकम दान

शीतलपाटीन्युज डटकम। अमेरीका। मेरिल्याण्डको हिन्दु बुद्ध मन्दिरमा संचालन भईरहेको महापुराणको पाचौं दिनमा एक समूहले १ लाख ३३ हजार ७ सय ३७ डलर दान गरेको छ। मेरिल्याण्डमा सक्रिय यूवा सामाजिक व्यक्तित्वहरु जितेन गुरुगं र रविन शर्माको नेतृत्वमा पर्बत जिल्लाका केही यूवा व्यवसायी र सामाजिक व्यक्तित्वहरुको...

मेरिल्यान्डमा नयाँ वर्ष २०८१ को उपलक्ष्यमा कार्यक्रम हुने

सुरेश कोईराला। अमेरीका। गैर आवासीय नेपाली संघ मेरिल्यान्ड च्याप्टरले नेया वर्ष २०८१को अवसरमा शुभकामना आदान प्रदान तथा सांस्कृतिक साँझ गर्ने भएको छ। विदेशमा भए पनि आफ्नो अस्तित्वलाई जोगाउन र नयाँ पुस्तालाई समेत नेपाली नयाँ वर्षका बारेमा बुझाउने अवसरका रुपमा कार्यक्रमलाई लिइएको एनआरएनए मेरिल्या...

सर्वोच्चको फैसलाले सत्यको जीत भएको छः एनआरएनए यूके अध्यक्ष गाहामगर

शीतलपाटीन्युज डटकम। लन्डन– सर्वोच्च अदालतले गैरआवासीय नेपाली संघ (एनआरएनए) का दुईपटक भएका महाधिवेशन र त्यसक्रममा चुनिएका सबै कार्यसमितिलाई मान्यता नदिने फैसलाप्रति एनआरएनए यूकेले स्वागत गरेको छ। एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले आफू जननिर्वाचित अध्यक्षलाई बर्खास्त गरिएको भन्दै प...

बीसीसी युकेद्वारा लामा पुरनको बिदाइ

पूर्ण गुरुङ, लण्डन। बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) युकेद्वारा लामा पुरनको बिदाइ गरेको छ। मंगलबार २ अप्रिलका दिन बीसीसी युकेका अध्यक्ष हर्क बहादुर गुरुङ र आमा प्रमुख जगना गुरुङले खादा लगाई बिदाइ गरेको हो। पोखरास्थित बौद्ध अर्घौं सदनमा कार्यरत लामा गुरुङ बीसीसी युकेका निमन्त्रणमा गत अक्टोबरमा...

नयाबर्ष २०८१ मनाउन पोखरामा फेवा महोत्सव आयोजना हुदै

मंजु भण्डारी। पोखरा। यही चैत २९ गतेदेखि आगामी वैशाख १ गतेसम्म पोखरामा आयोजना हुने १९ औं फेवा नव बर्ष महोत्सवमा पर्यटक र स्थानीय आगन्तुक गरी तीन लाखले सहभागिता जनाउने अनुमान गरिएको छ। पर्यटन,संस्कृति र खानालाई विशेष जोड दिएर होटल संघ पोखरा नेपालले स्थानीय ड्यामसाइड चोकदेखि खहरे चोकसम्म सडकम...

नेपाल पत्रकार महासंघ बेलायत शाखाले नयाँ सदस्यताका लागि आवेदन खोल्यो

शीतलपाटीन्युज डटकम। नेपाल पत्रकार महासंघ यूके शाखाको नयाँ सदस्यता तथा नविकरणसम्बन्धि सूचना नेपाल पत्रकार महासंघ यूके शाखाको नयाँ सदस्यता लिन तथा यसअघि नै कायम रहेको सदस्यता नविकरणका लागि निम्नानुसारको मापदण्डहरु तय भएकोमा ईच्छुक आवेदकले सोहीअनुसार यही सन् २०२४ अप्रिल महिनाको ३० तारिखभित्र आवे...

नेपाली नयाबर्ष २०८१ मनाउन ग्रेटर रसमोर नेपाली कम्युनिटीको प्रेषमीट

शीतलपाटीन्युज डटकम। लन्डन। ग्रेटर रस्मुर नेपाली कम्युनिटी युकेले विभिन्न कार्यक्रम गरी नेपाली नयाँ वर्ष २०८१ मनाउने भन्दै प्रेषमीटको आयोजना गर्यो। ३१ मार्च २०२४ आइतबार थकाली रेष्टुरेन्ट अल्डरसटमा आयोजित पत्रकार सम्मेलनमा ग्रेटर रसमोर नेपाली कम्युनिटी युकेका अध्यक्ष मान गुरुङले अध्यक्षता गर्दै यस वर...

ग्रेटर रसमोर नेपाली कम्युनिटीले नयाबर्ष २०८१ मनाउदै

शीतलपाटीन्युज डटकम। लन्डन। ग्रेटर रसमोर नेपाली कम्युनिटी युकेले विभिन्न कार्यक्रम गरी नेपाली नयाँ वर्ष २०८१ मनाउने भन्दै प्रेषमीटको आयोजना गर्यो। ३१ मार्च २०२४ आइतबार थकाली रेष्टुरेन्ट अल्डरसटमा आयोजित पत्रकार सम्मेलनमा ग्रेटर रसमोर नेपाली कम्युनिटी युकेका अध्यक्ष मान गुरुङले अध्यक्षता गर्दै यस वर्...

लण्डनका अभियन्ता बरालको सफलता, नेपालको SEE परीक्षाको प्रश्नपत्रमा नाम उल्लेख

बाचस्पति रेग्मी, “झुक्छन बृक्षहरु फुल फलले भारी हुदामा अती” झुक्छन सज्जन पाई मान मनमा सेखी नराखी रती” लण्डन। ७,८ बर्ष अगाडीको कुरा हो,फेसबुक हेदै थिए, अचानक मैले “मम एण्ड रोटी”शिर्षकको नेपाली रेष्टुरेन्टको समाचार पढ्ने मौका पाए। म त्यो रेष्टुरेन्ट नपुगे पनि,रेष्टु...

क्यानडाको एभरेष्ट रियलटी लिमीटेडमा CEO मान पौडेल बने

शीतलपाटीन्युज डटकम। लण्डन। परदेशमा रहेर पनि आफ्नो प्रतिभा,सीप र अनुभव अनुसारको काम देखाउन नेपालीहरु पछि परेका छैनन। नेपालको भरतपुरमा जन्मे पनि better oppertunity का लागि क्यानडा पुगेका मान पौडेल अहिले Chief Executive Officer भयको समाचार छ। पौडेलको मेहनत,नेतृत्व र भिजनले क्यानडामा खुलेको E...

बाल्टिमोरमा मालबाहक पानी जहाजको ठक्करबाट पुल ध्वस्त

सुरेश कोईराला, अमेरीका। आज विहान स्थानीय समय अनुसार १.२६ मिनेट जाँदा मालबाहक पानी जहाजको ठक्करबाट बाल्टिमोरमा एक पुल ध्वस्त भएको छ। बाल्टिमोर हार्वरमा पोटास्को नदी माथि रहेको इन्टरस्टेट ६९५ जोड्ने १.६ माइल लामो मुख्य पुल Francis Scott Key Bridge को एउटा पिलरलाई श्रीलंकाको कोलम्बोको लागि प्रस्थान...

नेपाली बस्ती अलडरसटका सासंद Mr Leo Doherty आर्मड फोर्स मन्त्रीमा नियुक्त

शीतलपाटीन्युज डटकम। लन्डन । नेपालीहरुको बाक्लो बस्ती रहेर नेपालीहरुको राजधानी मानिने फान्बोरो अल्डरसट इलाकाका सांसद एवम गत अगष्ट २०२१ मा भूतपूर्व गोर्खाहरुको भोक हड्ताल अन्त्य गराएका युरोप हेर्ने मन्त्री लियो डोकर्टीले आर्मड् फोर्सेस मन्त्री नियुक्त भयका छन। बेलायती प्रधानमन्त्री ऋषि सुनकलाई...

सहारा एकेडेमी पोखराद्वारा थप १७ बालकको खोजी

शीतलपाटीन्युज डटकम। पोखरा। पोखराको सहारा क्लबले आउँदो नयाँ शैक्षिक सत्र २०८१ देखि संचालन गर्ने गरी सहारा फुटबल एकेडेमीमा थप १७ जना बालकलाई व्यवस्थापन गर्ने भएको छ । पोखरा १७ दोबिल्लामा रहेको सूर्यबहादुर केसी मेमोरियल सहारा आवसीय फुटबल एकेडेमीमा चौथो ब्याचको लागि बाँकी १७ प्रशिक्षार्थी बालक...

गजल गायकद्वय तिलकसिं पेला र राज सिग्देललाई हिथ्रो एअरपोर्टमा भब्य स्वागत

शीतलपाटीन्युज डटकम। लन्डन। ३१ मार्च २०२४ मा बुद्धिस्ट गुम्बा रेडिङ युकेले आयोजना गर्न लागेको च्यारिटी गजल डिनर नाइटमा प्रस्तुति दिन गजल गायकद्वय तिलकसिं पेला र राज सिग्देल बेलायत आईपुगेका छन। आइतबार लन्डनस्थित हिथ्रो विमानस्थल आइपुगेका गजल गायकद्वयलाई बुद्धिस्ट गुम्बा रेडिङ युकेका अध्यक्...

यसपाली को world Cup कसले जित्ला?