सुरेश कोईराला। काठमाडौं–आगामी अक्टुबर १७ देखि गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद् (आईसीसी)को ११औं महाधिवेशनमा वर्तमान महासचिव डा.केशव पौडेल उपाध्यक्षमा उठ्ने तयारी गरेका छन्। धेरैले उनलाई अध्यक्षमा प्रतिस्पर्धा गर्ने ठानिएको भएपनि उनी उपाध्यक्षमै अडिने तयारीमा छन्।...
शीतलपाटीन्युज डटकम। लण्डन। नेपाली राजदुताबास लण्डनका महामहिम राजदुत ज्ञानचन्द्र आचार्य र नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्त बहादुर कुंवरको टोलीसंग नेपाली राजदुताबास लण्डनमा भेट बार्ता भयको छ। प्रहरी महानिरीक्षक कुंवरको नेतृत्वमा नेपाल प्रहरीका चार बरिष्ठ प्रहरी अधिकृतहरुको टोली बेलायत सरकारक...
शीतलपाटीन्युज डटकम। पोखरा। तमु धिं नेपालको अध्यक्षमा गोर्खा मिडियाका सम्पादक हुमबहादुर गुरुङ निर्वाचित हुनु भएको छ। संस्थाको ३९ औं साधारणसभा तथा १६ औं महाधिवेशनबाट उहा आगामी ३ वर्षे कार्यकालका लागि पुन अध्यक्षमा सर्वसम्मत निर्वाचित भएको हो। पर्वत जिल्लाको फलेवास नगरपालिका वडा ९,भँग...
शीतलपाटीन्युज डटकम। काठमाण्डौ। चितवनका बुद्धिसागर सुवेदीले एनआरएनएको महासचिवमा उम्मेदवारी दिएका छन् । गैर आवासीय नेपाली संघ ( एनआरएनए ) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी)को ११औँ महाधिवेशनमा महासचिवका उम्मेदवार सुवेदीले चुनावी अभियान सक्रिय बनाएका छन् । उनको सक्रियता र कामको मुल्याङ्कनको आधारम...
शीतलपाटीन्युज डटकम। लन्डन। नेपाल पत्रकार महासंघ बेलायतले नयाँ सदस्यताका लागि प्रक्रिया अघि बढाउने भएको छ। बेलायत शाखाका अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षतामा अक्टोबर ८ मा भर्चुअल माध्यमबाट बस्यो। सो जुम बैठकले शाखाको नयाँ सदस्यता खोल्ने प्रक्रियालाई अघि बढाउन महासचिव नरेन्द्र बस्नेत र सच...
शीतलपाटीन्युज डटकम। मिती ८ अक्टूबर २०२३ सोमवार बिहान १० बजे भर्चुवल जुम मार्फ़त एनआरएनए यूके,राज्य समन्वय परिषद इड्गल्यैण्डको २०२१- २०२३ कार्यसमितिले नयॉ कार्यसमिति २०२३-२०२५ लाई हस्तान्तरण गरेको छ। पुरानो कार्यसमितिका पदाधिकारी र नयॉ कार्यसमितिका पदाधिकारीहरूको उपस्थितिबाट कार्यक्रम...
शीतलपाटीन्युज डटकम। लन्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रिय सचिव पदका उम्मेदवार दयानिधि सापकोटा मध्यपूर्व र युरोपेली देशहरुको भ्रमण पुरा गरि आइतबार कर्मभूमि बेलायत फर्किएका छन्। डेलिगेट्सहरुसंग प्रत्यक्ष भेटेर उनीहरुका कुरा सुन्न र आफ्ना प्रतिवद्धता प्रस्तुत गर्न सापकोटा...
शीतलपाटीन्युज डटकम। लन्डन। एनआरएनए यूकेले संघका पूर्व उपाध्यक्ष तथा वर्तमान स्पोर्टस कोअर्डिनेसन काउन्सिल संयोजक स्वर्गीय राष्ट्र राईप्रति शोक सभा गरेको छ। शनिबार अल्डरसटस्थित आफ्नै कार्यालयमा आयोजित शोक सभा बेलायतस्थित नेपाली संघसंस्था प्रतिनिधि र गोर्खा समुदायको उपस्थिति थियो। शोक सभाका...
१२ जना नेपाली हाम्रो सम्पर्कमा छैनन् : राजदूत शीतलपाटीन्युज डटकम। काठमाडौँ। इजरायलमा शनिबार भएको आतंकवादी हमलामा ७ जना नेपालीको मृत्यु भएको समाचार छ। इजरायलको दक्षिणी क्षेत्र किवुज अलुमिम भन्ने स्थानमा प्यालेस्टाइनको हमास आतंकवादी समूहको आक्रमणमा गरी ७ जना नेपालीको मृत्यु भएको हो। ...
शीतलपाटीन्युज डटकम। लण्डन।फिलीपिन्समा भयको ४६औ मिसेस युनिभर्स २०२३ को प्रतियोगितामा विमला बुढाथोकी नेपाललाई विश्वभर चिनाउने प्रयासमा नेपाली पोशाकमा सजिएर प्रस्तुत भएकी छन्। नेपालको तर्फबाट ‘मिसेस युनिभर्स २०२३’ को प्रतिनिधित्व गर्दै मनिलामा भइरहेको मिसेस युनिभर्समामा आज भएको प्...
शीतलपाटीन्युज डटकम। हिथ्रो,लण्डन। नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्त बहादुर कुंवरको नेतृत्वमा नेपाल प्रहरीका चार बरिष्ठ प्रहरी अधिकृतहरु बेलायत आई पुगेको समाचार छ। उहाहरु बेलायत सरकारको निमन्त्रणामा असोज २२ देखि असोज २६ गतेसम्म आयोजना हुने "Integrated Programme For Strengthen...
शीतलपाटीन्युज डटकम। काठमाडौँ। एनआरएन फाउण्डेशनको हालै बसेको बैठकले फाउण्डेशनको अध्यक्षमा राम प्रताप थापालाई नियुक्त गरेको छ। संघका पूर्व प्रमुख संरक्षक पनि रहेका थापाले संघका संस्थापक सचिव चिरन्जीवी ढकाल तथा बिष्णुमाया परियारलाई सदस्यमा मनोनयन गरेका छन्। गैरआवासीय नेपाली संघले आफ्न...
मेरो चुनाबी प्रतिबद्धता कार्यान्वयन गर्ने विस्तृत योजना प्रस्तुत गर्दैछु: हेमराज शर्मा उपाध्यक्ष उमेदवार फेबुकवालबाट- प्रतिबद्धता १/७ : सबैको एनआरएनए (NRNA for all):- महिला,युवा,वैदेशिक रोजगारमा गएका नेपाली, प्राज्ञिक वर्ग र दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरु सहित आम गैरआवासीय नेपालीहरुल...
शीतलपाटीन्युज डटकम। काठमाण्डौ। नेपाल पुर्ब प्रहरी संगठनले आश्विन १९ गते शुक्रबार आफ्नो नियमित साधारणसभा र महासम्मेलन संपन्न गरेको समाचार छ।हरेक ३ बर्षमा संपन्न गर्नु पर्ने महासम्मेलन संगठनले संधै समय भित्रै गर्दै आएको छ। महासम्मेलनको समुद्घाटन पुर्ब मंन्त्री,पुर्व प्रहरी महानिरीक्षक त...
शीतलपाटीन्युज डटकम। काठमाडौँ। क्रिकेटर दीपेन्द्रसिंह ऐरी सहायक हवल्दारमा बढुवा भएका छन्। खेलाडीका रुपमा पुलिस एकेडेमीमा दरबन्दी रहेका ऐरीलाई सहायक हवल्दारमा बढुवा गरिएको हो। प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले क्रिकेटर दीपेन्द्रसिंह ऐरीलाई एक तह बढुवा दिने निर्णय गरेको हो। चीनको हाङ्झाउमा भएको...
शीतलपाटीन्युज डटकम। काठमाडौँ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयले चाडपर्वमा हुनसक्ने अवाञ्चित गतिविधि, कालोबजारी, यातायात क्षेत्रमा हुने ठगीलगायत आपराधिक गतिविधि हुन नदिन विशेष निगरानीका लागि तीनै जिल्लाका प्रहरी र मातहतका युनिटलाई सर्कुलर जारी गरेको छ। काठमाडौँ,ललितपुर र भक्तपुरको सुरक्षा व्य...
शीतलपाटीन्युज डटकम। संयुक्त अरब इमिरेट्स। संयुक्त अरब इमिरेट्सका लागि नेपालको राजदूतको कार्यभार सम्हाल्न २०८० असोज ११ गते बिहीबार (तदनुसार २८ सेप्टेम्बर २०२३) अबुधाबी आइपुग्नु भएका महामहिम राजदूत तेज बहादुर क्षत्रीसंयुक्त अरब इमिरेट्स पुग्नु भएको छ। महामहिम राजदुत क्षेत्रीले मिति २०८०/०६/१७ गत...
शीतलपाटीन्युज डटकम। लण्डन।नेपाली कला साहित्य मञ्च यूकेले यहि आउँदो मिति ०७ अक्टोबर २०२३ को दिन,इङ्गल्याण्ड (केन्ट) को आश्फोर्ड स्थित शेन्ट साइमन हलमा,जीवन्त संगीत सहित आयोजना गर्न गैरहेको “गंगा राज राई एकल साँझ–२०२३”सांगीतिक कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जानकारी प्राप्त भ...
शीतलपाटीन्युज डटकम। लण्डन।नेपाली कला साहित्य मञ्च यूकेले यहि आउँदो मिति ०७ अक्टोबर २०२३ को दिन, इङ्गल्याण्ड (केन्ट) को आश्फोर्ड स्थित शेन्ट साइमन हलमा,जीवन्त संगीत सहित आयोजना गर्न गैरहेको “गंगा राज राई एकल साँझ–२०२३”सांगीतिक कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जानकारी प्राप्त...
शीतलपाटीन्युज डटकम। लण्डन। राष्ट्रिय स्वतन्त्र पार्टीकी युवा नेतृ तथा सांसद सोविता गौतम बेलायत पुगेकी छन्। वान योङ्ग वोर्ल्डले आयोजना गरेको युवा राजनितिज्ञ अवार्ड (Young world politician of the year -2023) ग्रहण गर्नका लागि गत सोमवार पति गृहेन्द्र घिमिरेका साथ युके पुगेकी सोविता हाल अवार्ड&...