सुरेश कोईराला, अमेरीका। एनआरएनए आइसीसीको सचिवमा कृष्णजीबी पन्तले उम्मेदवारी दिने भएका छन्। यस अघि एनआरएनए अमेरिकाको वरिष्ठ उपाध्यक्षको सफल कार्यकाल सम्पन्न गरिसकेका पन्तले एनआरएनए आइसीसीको आगामी कार्यकालका लागि सचिव पदमा उम्मेदवारी दिने भएका हुन्। विशेष स्रोतका अनुसार उनले आफ्नो चुनावी गतिविधि...
आर के त्रिपाठी लण्डनबाट। यो निर्णय विरुद्ध अदालतमा पुनरावेदन गर्न कानुनले मिल्छ भने पुनरावेदन दिनु पर्दछ।विगतका कमि कमजोरी सच्चाएर अब भविष्यमा पदिय भागवण्डा लिन झगडा नगर्ने गरि सपथ खाँदै एउटै एनआरएनए बनाउँदा गह्रौं भईन्छ।नत्र परिचय गर्दा पनि कुन नामको एनआरएनए हो भनि सोधनी गर्दा परिचय दिंद...
शीतलपाटीन्युज डटकम। अमेरीका।अमेरिकाको राजधानी वाशिंगटन डिसी स्थित नेपाली दुतावासमा नेपाल पर्यटन प्रवर्धन कार्यक्रम सम्पन्न भएको छ।गत अगस्त १, २०२३ का दिन वाशिङटन, डीसीस्थित नेपाली दूतावास र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी एजेन्सी (युएसएआइडि)ले संयुक्त रूपमा दिस इज अमेरिका एन्ड द वर्ल्ड कार...
शीतलपाटीन्युज डटकम। लन्डन। किरात राई यायोक्खा बेलायत संघीय परिषद् सचिवालयले यलम्बर स्मृति दिवस-२०२३ मनाएको छ। २९ जुलाईमा किरात राई हाउस ग्याम्बल्स लेन वकिङस्थित आफ्नै भूमिमा विविध कार्यक्रमसहित यलम्बर स्मृति दिवस मनाइएको हो। किरात राई यायोक्खा बेलायतका अध्यक्ष चन्द्रबहादुर राईको अध्यक्षता...
शीतलपाटीन्युज डटकम। बर्मीड्घम,लण्डन। नेपालको बाग्लुड्ग जिल्ला गलकोट घर भै बेलायत आई बसोबास गरेका गलकोटबासीहरुले सातौ बार्षिक समारोह भब्य रुपमा सम्पन्न गरेको समाचार प्राप्त भयको छ। गलकोट समाज युकेका अध्यक्ष भोजराज कडेलले एउटा बिज्ञप्ति प्रकाशन गर्दै मुख्य अतिथी नेपाली राजदुताबास लण्डनको डिप...
शीतलपाटीन्युज डटकम। लन्डन। बेलायतमा नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखरेली मंच युकेले वर्षेनी आयोजना गर्दै आएको हाइक फर नेपालको पाँचौं संस्करण पनि भब्य सम्पन्न भएको छ। पोखरेली मञ्च यूकेको आयोजनामा वेल्सको ब्रेकनमा शुक्रबार २८ जुलाई २०२३ बाट शुरु भएको पाँचौं हाइक फर नेपाल २०२३...
GNNNews- लण्डन। चितवन एण्ड ट्रष्ट यूकेको १० औँ अधिवेशनले पूर्व प्राध्यापक तथा व्यवशायी कृष्ण तिवारी आगामि २०२३ - २०२५ कार्यकालका लागि अध्यक्षमा सर्वसम्मतले निर्वाचित भएका छन् । दशौं अधिवेशनका सभापति तथा २०२१ - २०२३ का अध्यक्ष रितेशराज पाण्डेले पुरानो समिति विर्सजन भएको सूचना घोषणा लगत्तै ट्रष्ट...
शीतलपाटीन्युज डटकम। काठमाडौं। बेलायती सेनामा लामो समय काम गरेर फर्केका नेपालीहरुले खेपेका विभिन्न विभेदहरुको विषयमा संसद्‍मा संगठितरुपमा आवाज उठाउन भन्दै संसद् बाहिर एक संसदीय समिति गठन गरिएको छ। ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति युकेले आइतबार बानेश्वरमा आयोजना गरेको छलफल कार्य...
शीतलपाटीन्युज डटकम। काठमाडौ। नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउन अर्थ मन्त्रालयले सहमति दिएको छ। गृह मन्त्रालयले पठाएको सेवा अवधि हटाउने प्रस्तावमा अर्थ मन्त्रालयले सहमति दिएको हो । ३ दिनअघि अर्थ मन्त्रालयले सहमतिमा राय दिएर गृह मन्त्रालयमा पठाएको छ। अर्थले कानुन बनेको १ वर्षपछि लागु गर्...
घनस्याम भण्डारी, स्कटलैण्ड। लन्डन। नेपालका भेट्रान बक्सर पुरण राईले संयुक्त अधिराज्य (यूके) को स्कटल्याण्डमा आयोजित एक प्रोफेशनल बक्सिङ प्रतियोगिता जितेका छन्। २० वटा राष्ट्रिय स्वर्ण पदक विजेता राईले स्कटल्याण्डमा शनिबार भएको रम्बल इन द जंगल प्रतियोगितामा रायन कार्टरलाई तेस्रो चरणमा टे...
गोमा राना, लण्डन। आज आइतबार जुलाई ३० तारीख २०२३ विश्व नेपाली साहित्य महासंघ पश्चिमा शाखाको त्रैमासिक बैठक तथा साहित्यिक कार्यक्रम अल्डर्शोटको सुशी मोटो रेस्टुरेन्ट बारमा सम्पन्न भयो। कोरोनाको विषम परिस्थितिको समय देखि जूमबाट नियमित बैठक हुँदै गर्दा गत बर्ष देखि बर्षमा एक पटक प्रत्येक्ष भेट...
शीतलपाटीन्युज डटकम। लण्डन। प्रबासी नेपाली एकता समाज (राप्रपा) युकेको अध्यक्ष रोसन सापकोटाको अध्यक्षतामा आज कार्यसमितीको बैठक बस्यो। एम्पायर हल अल्डरसटमा बसेको सो बैठकमा प्रवासी नेपाली एकता समाज (राप्रपा) को अन्तराष्ट्रिय अध्यक्ष प्रेम श्रेष्ठको पनि उपस्थिती थियो। उपस्थित महानुभावहरुको परिच...
GNNews- लन्डन– योग,ध्यान र साधनाद्वारा जीवनमा सकारात्मक परिवर्तन ल्याउन काम गरिरहेको संस्था जीवन विज्ञानद्वारा आयोजित सात दिन लामो 'चक्र विज्ञान साधना शिविर' शनिबार सम्पन्न भएको छ। दक्षिण पूर्वी लन्डनस्थित प्लमस्टीडमा आयोजित शिविरको संचालन जीवन विज्ञानका संस्थापकद्वय तथा जीव...
शीतलपाटीन्युज डटकम। लण्डन।एनआरएन युक्को ११औ कार्यसमितीको निर्वाचनमा हालै गरिएको प्रतक्ष चुनाबबाट बिजयी अध्यक्ष हितकाजी गुरुड्लाई बुध्दिष्ट गुम्बा रेडिड्ग युकेमा भब्य स्वागत गरेको समाचार प्राप्त भयको छ। अध्यक्ष गुरुड्गलाई स्वागत गरेको अवसरमा फस्ट लेडी सीता गुरूड,बिजयी आईसीसी सदस्य रि ले चन...
शीतलपाटीन्युज डटकम। लन्डन। नेपालको पर्बत जिल्ला भंगारा,दादा, ठानामौला र लामे घर भै बेलायत बसोबास गरेका चार भञ्ज्याङ तमु समाज युके भनेर चिनिने नेपालीहरुको बार्षिक ग्रिष्मकालीन भेटघाट आगामी शनिबार अल्डरसटमी हुँने भयको छ । ५ अगस्टमा हुने सो कार्यक्रममा नेपालका राष्ट्रिय कलाकार,सर्जक तथा लो...
शीतलपाटीन्युज डटकम। लन्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको हित काजी गुरुङ नेतृत्वको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक २० अगस्तमा बस्ने भएको छ। गतसाता निर्वाचित ११ औं कार्यसमितिका अध्यक्ष गुरुङको अध्यक्षतामा बिहीबार बसेको भर्चुअल बैठकले पहिलो बैठकको मिति तय गरेको हो। भर्चुअल बैठकमा...
शीतलपाटीन्युज डटकम। लन्डन। तमु समाज युकेको सामुदायिक भवनमा ज्येष्ठ नागरिकका लागि हरेक बुधबार नि:शुल्क कक्षा सञ्चालन गरिएको छ।समय सदुपयोगका लागि अंग्रेजी लेखपढ र मनोरन्जन गरी तमु सामाज युकेको ज्येष्ठ नागरिक आमा दिदीबहिनीहरुका लागि कक्षा सञ्चालन गरेको अध्यक्ष शिवकुमार गुरुङले जानकारी दिनु भयको छ।...
बाचस्पति रेग्मी, शीतलपाटीन्युज डटकम। लण्डन।लामो समय देखी बेलायतमा बसोबास गरि नेपाली नाटक र चलचित्र क्षेत्रको प्रबर्धन र प्रसारप्रचारमा उल्लेखनिय भुमिका निर्बाह गर्नु भयका चलचित्र कैदीको पत्रका निर्देशक सनम कुमार बैराग सम्मानित हुनु हुने भयको छ। निर्देशक बैरागलाई इश्वर मानन्धरको कथामा आध...
शीतलपाटीन्युज डटकम। लन्डन । एनआरएनए यूकेको कार्यवाहक अध्यक्षको जिम्मा उपाध्यक्ष अनिल मल्लले पाएका छन्। अध्यक्ष प्रेम गाहामगर गत २६ जुलाईदेखि तीन साताका लागि नेपाल भ्रमणमा रहेकाले मल्ललाई उक्त जिम्मेवारी दिने निर्णय २५ जुलाईको कार्यसमिति बैठकले गरेको थियो। वर्तमान कार्यसमितिका उपाध्यक्ष मल्ल च...
बसन्त कुवंर, राष्ट्रीय अध्यक्ष नेपाल पुर्ब प्रहरी संगठन। आज प्रहरी प्रधान कार्यालएमा प्रहरी महानीरीक्षकज्यु र उहॉको टीमसंग नेपाल पुर्ब प्रहरी संगठनका अध्यछ बसन्तराज कॅवर तथा पदाधीकारीज्युहरु बीच आपसी सरोकारका बिषयमा औपचारीक रुपमा गहन छलफल गर्यौं। छलफल ज्यादै सकारात्मक र उपलब्धीपुर्ण रह्यो।...