शीतलपाटीन्युज डटकम। लण्डन। बडादशैं २०८० को उपलक्ष्यमा IME London ले आफ्नो ग्राहकको लागि अविश्वसनीय अफर बजारमा ल्याएको कुरा IME लण्डनका नयन गौतमले हामीलाई बताउनु भयको छ। रेमिटेन्सको दुनियामा आफुलाई प्रखर रुपमा सहज,सुलभ र भरपर्दो सेवा प्रदायक सावित गर्दै नेपाली समुदायमा एकदमै चिरपरिचित IME Londo...
हिन्दुहरुको महान चाड विजयादशमीको साइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा शीतलपाटीन्युज डटकम काठमाडौँ।नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे रहेको जनाएको छ । यस वर्षको बडादसैँ अर्थात् दुर्गा पक्षको सुरुआत भने असोज २८...
शीतलपाटीन्युज डटकम। लण्डन, मीडलैण्ड। नेपाली जनसम्पर्क समिति युके मिडल्याण्ड क्षेत्रले यही १ अक्टोवर आईतवारका दिन ग्रान्थममा बेलायतका भ्रमण भएका नेपाली कांग्रेसका नेता एवं नेविसंघका पूर्व सभापति गुरू घिमिरेको प्रमुख आथित्यमा एक अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ। नेपाली जनसम्पर्क...
सुधा गुरुड्ग। बेजिङ्गस्टोक,यूके। बेजिङ्गस्टोक नेप्लीज कम्यूनिटी (बिएनसी) ले तीज रमझम २०२३ राफल ड्र बाट संकलित सम्पूर्ण रकम रु १,१८,५००/- बिएनसी का पूर्व अध्यक्ष क्याप्टेन पंचबीर राईको हातबाट आज काठ्मान्डौमा राधा पौडेल फाउन्डेशन र ग्लोबल साउथ कोलिजन फर फिग्नीफाईड मेन्सट्रुएशन (जीएससीडीएम) का...
शीतलपाटीन्युज डटकम। लण्डन।तमु समाज युकेले आफ्नो संस्था स्थापना भएको १६ वर्ष पुगेको उपलक्षमा वर्षगाँठ यहि सेप्टेम्बर ३० शनिवारको दिन लन्डनको विम्बली स्थित बारहमपार्कमा रहेको आफ्नै समाज घरमा धुमधामसँग मनाएको छ। तमु समाज युकेले विभिन्न परिस्थितिहरूलाई मध्यनजर गर्दै यसपटक बाहिरी अरू संघ संस्थाहरूको अ...
शीतलपाटीन्युज डटकम। लन्डन। घान्द्रुक समाज युकेका अध्यक्ष नारायणसिंह गुरुङ तमु समाज युकेबाट सम्मानित हुनु भएको छ। तमु समाज यूकेको १६ औं वार्षिकोत्सवको अवसरमा गत सेप्टेम्बर ३० शनिबार लन्डनको विम्बलीस्थित बारहमपार्कमा आयोजित कार्यक्रममा अध्यक्ष नारायणसि्ह गुरुङ सम्मानित हुनु भएको हो। उह...
शीतलपाटीन्युज डटकम। लण्डन। बेलायतस्थित सामाजिक अभियन्ता महेश अधिकारी एनआरएनए युरोप क्षेत्रीय उपसंयोजक पदमा उम्मेदवार बन्ने समाचार प्राप्त भयको छ। गत आइतबार १ अक्टोवर २०२३ मा मिडल्यान्ड र सिंगो बेलायतका दर्जनौँ एनआरएनए अभियन्ता एवम् सामाजिक संघसंस्था तथा समुदायका प्रतिनिधिलाई जुम मार्फत उहाले आफ्न...
सुरेश कोईराला, काठमाडौ। आसन्न गैर आवासीय नेपाली संघ (एनआरएनए) को ११ औं महाधिवेशनका लागि अमेरिकाबाट सचिव पदका लागि उम्मेदवारी दिनु भएका कृष्णजिवी पन्थले एनआरएनएको साख बढाउने गरि काम गर्ने बताउँदै एनआरएनप्रति बढीरहेको अविश्वास चिर्न र संस्थाको गरिमा बढाउन रणनीतिक रुपमा काम गर्ने बताउनु...
सुरेश कोइराला, अमेरिका। गैर आवासीय नेपाली संघ,अन्तराष्ट्रिय समन्वय परिषदको आसन्न निर्बाचनमा अमेरिका क्षेत्रको क्षेत्रीय संयोजक पदमा टेक्सासका अमृत सापकोटाले उम्मेदवारी दिने भएका छन। टेक्सासको ड्यालस फोर्टवर्थ क्षेत्रका ब्यवसायी तथा सामाजिक अभियन्ता सापकोटाले सामाजिक सन्जालबाट उम्मेदवारी घोषणा...
सुधा गुरुङ्ग, लन्डन। काठमाण्डौ। सगरमाथा आरोही बझाङ्ग,धुली कि संगीता रोकायाले बिश्वको आठौं अग्लो हिमाल मनास्लू (८,१६३ मि)को पनि सफल आरोहण गर्न सफल भएकी छन। साईपल गाऊंपलिका -४, धुली (बझाङ्ग) की संगीताले महिनावारी बिभेद अन्त गर्ने राधा पौडेल फाउन्डेशनको अभियानमा जोडिदै यूनाईटेड नेशनले ८ डिसेम्बर...
शीतलपाटीन्युज डटकम। लन्डन। ग्रेटर रसमोर नेपाली कम्युनिटी यूके र ब्लाक वाटर भ्याली रनर्सको संयुक्त आयोजनामा रसमूर वेलसेल्ली १० किलोमिटर र २ किलोमिटर च्यारिटी रन शान्तपुर्ण सम्पन्न भएको छ। १ अक्टोबर २०२३ मा आयोजित १० किमि दौडमा सन्देश राई प्रथम भएका छन् भने म्याथु किङ्ग द्वितीय र रिचार्ड विल्लीयम त...
शुरेस कोईराला। काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) को ११औं महाधिवेशन नजिकिँदै गर्दा यसको चहलपहल बढ्दै गएको छ। महाधिवेशनले एनआरएनए आईसीसी (२०२३–२०२५)का लागि नयाँ नेतृत्व चयन गदैछ। नेतृत्वको दौडमा आफूलाई महासचिवको प्रत्यासीको रूपमा अगाडि सारेका बलिया प्रतिस्पर्धी हुन गौरीराज जोशी...
शीतलपाटीन्युज डटकम। लन्डन। न्यू लक्ष्मी ज्वेलर्सले आयोजना गरेको तीज सेल्फी प्रतियोगिताको नतिजा सार्वजनिक भएको छ। बेलायतको अल्डरसटस्थित न्यू लक्ष्मी ज्वेलर्सले हालै नतिजा सार्वजनिक गरेकाे हो। प्रतियोगितामा मीना राना प्रथम भएकी छन। उनले सर्वाधिक ९ हजार ६ सय २७ अंक प्राप्त गर्दै प्रथम&n...
सुरेश कोईराला, एनआरएन अभियानमा विगत १५ वर्षदेखि निरन्तर सक्रिय दाहालले गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदको आगामी कार्यकालका लागि कोषाध्यक्ष लोक दाहालले सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन। एनआरएनएले सुरुवातदेखि नै श्रमिकको मुद्धा उठाउदै आएकोमा सबैभन्दा बढी श्रमिक रहेको क्षेत्र मध...
शीतलपाटीन्युज डटकम। तमुधीं यूके लण्डन इकाईले अध्यक्ष बिष्णु गुरुड•को अध्यक्षतमा भर्चुअल जुम बैठकबाट १६औं बार्षिक जन्म ऊत्सव भब्यताको साथ मनायो। वेलायती नेपाली डायस्पोरा मध्य कै प्रतिष्ठित संस्था तमूधीं यूकेको नेतृत्वमा अंग्रेजी मिति ३० September २००७ सालमा स्थापना भएको तमुधीं यूकेको अभिन्न...
GNNNews- काठमाडौं। रियालिटी शो 'एनआरएन द सिङगर' को लागि भोटिङ खुला भएको छ। ‘खोजी एउटा उत्कृष्ट प्रवासी नेपाली आवाज’ को मूल मन्त्रका साथ सुरु भएको प्रतियोगितामा गत सेप्टेम्बर ९ देखि २२ सम्म भिडियो पठाएर अडिसन गरिएको थियो। प्राप्त अडियोबाट छनोट गरिएका उत्कृष्ट ४०कलाकारका प्रस्तु...
शीतलपाटीन्युज डटकम। लण्डन।गत शनिबार २३ सेप्टेम्बरका दिन तमुधीं यू के ले तमु सांस्कृतिक प्रतिष्ठानको सहयोगको लागी परोपकारी भोजको आयोजना गरेको थियो । तमुधीं यूकेका अध्यक्ष हरि गुरुङ्गको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा तमुधीं यू के का निवर्तमान अध्यक्ष एबं एनआरएन यूकेका अध्यक्ष हित काजी गु...
सुरेश कोईराला, काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए आइसीसी) अध्यक्ष रविना थापाले सङ्घको आसन्न ११ औँ महाधिवेशनका लागि पुनःअध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी छन्। उनले आज यहाँ पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरेकी हुन्। दशौँ महाधिवेशनमा निर्वाचन हुन नसकेपछि अध्यक्ष पदका तीनै जना उ...
शीतलपाटीन्युज डटकम। लण्डन। सडक आश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने उदेश्यले संचालित मानव सेवा आश्रम बेलायतको अध्यक्षमा समाजसेवी सुनिलबाबु खड्काको संयोजक रहेको च्याप्टर गठन भएको समाचार छ।त्यस्तै गरी राजु आचार्य र विक्रम भट्टराई सहसंयोजक,यादव श्रेष्ठ सचिव र चन्द्र अर्याल कोषाध्यक्ष सहित ३१...
पुर्ण गुरुड्ग। लण्डन। बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले लामा लुङ्गरिग रिन्पोछे र खेन्पो फुर्तेम्बा शेर्पाको बिदाई गरेको छ। गत शुक्रबार २२ सेप्टेम्बरका दिन बीसीसी यूकेका अध्यक्ष हर्क बहादुर गुरुङ,आमा प्रमुख उर्मिला गुरुङलगायत कार्यसमिति,सल्लाहकार,ट्रष्टीज र भक्तजनहरुले खादा लगाई बिदाई गरे...