Monday July 22, 2024

व्यक्तित्व

The Voice of Nepal युके टुर २०२४ बर्मीड्घमको सांगितिक धमाका भब्य

शीतलपाटीन्युज डटकम। लण्डन। The Voice of Nepal यू.के. Tour 2024 को सांगितिक धमाका पस्किने क्रममा हिजो २२ अपैल २०२४ सोमबार Birmingham मा भएको विशाल कार्यक्रममा मिड्ल्यान्डवासीहरूको अपार माया र साथको लागि Sungabha Entertainment हार्दिक आभार व्यक्त गर्न चाहान्छ। साथमा,मिड्ल्याण्डको संघ संस्थाका प्रती...

लण्डन म्याराथनमा नेपाली धावक गोपीचन्द्रको उत्कृष्ट प्रर्दशन

पूर्ण गुरुङ, लण्डन । गत आइतबार लण्डनमा सम्पन्न लण्डन म्याराथनमा नेपालबाट आएका धावक गोपी चन्द्र पार्कीले उत्कृष्ट प्रर्दशन गरेका छन् । उनले उक्त २६ माईल दुरीको दौडलाई २ घण्टा २२ मिनेटमा पुरा गरेका छन् । ५९७०५ जनाले सफलतापूर्वक पुरा गरेको उक्त म्याराथनमा उनी २३ सौ स्थान आउन सफल भएका छन्। ...

आओस् नयाँवर्ष यो २०८१ : कवियत्री गंगा भण्डारी

शीतलपाटीन्युज डटकम। शीर्षक: आओस् नयाँवर्ष यो। शार्दूलविक्रीडित  सारा दुःख हटून् समस्त जगका प्राणीहरू हून् खुशी मान्छेका मनभित्र प्रेम भरियोस् हाँसून् सबै सन्तति। पीडाले जन तड्पिएर नमरून् शानन्द आनन्द होस्  बाँची बाँच्न सिकाउने प्रण लिई आवस् नयाँ वर्ष यो।। पानी वायु सफा बनोस् स...

आओस नया बर्ष यो - कवियत्री गंगा भण्डारी

गंगा भण्डारी, बेलायत। संपूर्ण छन्दमञ्जरी समुहमा नयाँवर्ष २०८१को हार्दिक मंगलमय शुभ-कामना!🙏🏻💐 शीर्षक: आओस् नयाँवर्ष यो। शार्दूलविक्रीडित  सारा दुःख हटून् समस्त जगका प्राणीहरू हून् खुशी मान्छेका मनभित्र प्रेम भरियोस् हाँसून् सबै सन्तति। पीडाले जन तड्पिएर नमरून् शानन्द आनन्द होस् ...

पादाकुलक : कवियत्री गंगा भण्डारी

शीर्षकःपादाकुलक छन्दः वसन्त  वसन लगाई विपिन रमाए युगल हाँसले ताल सजाए। रविका रङले रजनी भागे मधुमय मनमा मोहन जागे।।१ अतुलित राम्रा शोभित खास पुष्पित प्यारा वाग बगैँचा। मोहित पार्ने रङिला झुप्पा वृक्ष लता छन् लठ्ठ झुलेका।।२ निर्जन वनमा छहरा धुनले मयुख र पुतली साथ चराले। मस्त सखी...

हेर्ने कथा’ टिम बेलायतका नेपालीको कथा संकलन गर्न अप्रिल अन्त्यमा बेलायत आउंदै

शीतलपाटीन्युज डटकम। लन्डन - चर्चित नेपाली श्रव्यदृश्य शृंखला, हेर्ने कथा,  को टिम यही अप्रिल अन्त्यमा बेलायत आउने भएको छ। आफ्नो तीन साता लामो बेलायत भ्रमणको क्रममा ‘हेर्ने कथा’ टिम ब्रिटेन नेपाल एकेडेमिक काउन्सिलले एडिनबरामा आयोजना गर्न लागेको ‘नेपाल अध्ययन दिवस’ मा...

गोमा रानाको कवितासङ्ग्रह सात समुन्द्रपारिबाट’लोकार्पण

शीतलपाटीन्युज डटकम। काठमाडौँ । कवि गोमा रानाको कवितासङ्‌ग्रह "सात समुन्द्रपारिबाट’"लोकार्पण भएको छ। ललितपुरको मानभवनस्थित बीएफबीएस रेडियोको स्वर्णिम संगमको कार्यक्रमबाट शुक्रबार पुस्तक लोकार्पण गरिएको हो । पुस्तकमा "म खोजिरहेछु" सहित ७१ वटा कविता संग्रहित छन...

लण्डनमा बुध्द जयन्ती २ जुनमा जेनेरल गर्डन स्क्वायर उलिचमा मनाइदै

मन्जु भण्डारी, लण्डन। लण्डनको ट्राफलगर स्क्याएरमा वर्षेनी हुंदै आएको बुद्धजयन्ती कार्यक्रम यस वर्ष लन्डनको वुलीचमा आयोजना हुने समाचार बुध्द फाउन्डेसन युकेका अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिनु भएको छ। हाल ट्राफलगर स्क्वाएर मरमत सम्भार कारणले नियमित प्रयोग भै आयको स्थान उपलब्ध नभएपछि...

लण्डन उलिचमा २ जुन २०२४ मा बुध्द जयन्ती मनाईदै

शीतलपाटीन्युज डटकम। लण्डन। लण्डनको ट्राफलगर स्क्याएरमा वर्षेनी हुंदै आएको बुद्धजयन्ती कार्यक्रम यस वर्ष लन्डनको वुलीचमा आयोजना हुने समाचार बुध्द फाउन्डेसन युकेका अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिनु भएको छ। हाल ट्राफलगर स्क्वाएर मरमत सम्भार कारणले नियमित प्रयोग भै आयको स्थान उपलब्...

आरोही निर्मल पुर्जा ‘एमबिई’को अर्को नयाँ कीर्तिमान

शीतलपाटीन्युज डटकम। काठमाडौं। कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्सले विश्वका आठ हजार मिटरभन्दा अग्ला शिखर आरोहणमा नयाँ कीर्तिमान बनाएका छन्। नेपाली नयाँ वर्षकै दिन उनले आठ हजार मिटर अग्ला शिखरको ४४ पल्ट आरोहण गरेर एकैजनाले धेरैपटक अग्ला शिखर चढ्ने कीर्तिमान बनाएका हुन्।...

एनआरएनए यूकेको निमन्त्रणामा बेलायत आएकी सुजाना अनुसन्धान सकेर फर्किइन्

शीतलपाटीन्युज डटरम। लन्डन । युवा अनुसन्धानकर्ता तथा श्रीस क्रियटिभ आर्टस् इनिसिएटिभकी संस्थापक सुजाना थापा श्रीस करिब सात साताको बेलायत भ्रमण सकेर फर्किएकी छन् । एनआरएनए यूकेको निमन्त्रणामा बेलायत आएकी सुजाना सोमबार अपरान्ह नेपाल फर्किएकी हुन्। सुजानालाई एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर, सल्लाह...

ग्रेटर रसमोर नेपाली कम्युनिटी युकेले धुमधामका साथ मनायो 'नयाँ वर्ष २०८१'

शीतलपाटीन्युज डटकम। लन्डन। ग्रेटर रस्मुर नेपाली कम्युनिटी (जीआरएनसी) युकेले धुमधामका साथ 'नयाँ वर्ष २०८१' मनाएको छ। शुक्रबार १२ अप्रिलमा अल्डरसटस्थित एम्पायर हलमा अध्यक्ष मान गुरुङको अध्यक्षता र बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यको प्रमुख आतिथ्यतामा नयाँ वर्ष विशेष कार्यक्रम आय...

दुलेगौडा तनहु सोलार फार्मका अध्यक्ष मोहन गुरुड्ग सम्मानित

शीतलपाटीन्युज डटकम। पोखरा। आज नयाबर्ष २०८१ का अवसरमा खेल क्षेत्रमा पहिलो पुरष्कार स्पोन्सर गरे बापत दुलेगौडा तनहु सोलारफार्मका अध्यक्ष मोहन गुरुड्ग सम्मानित भयको समाचार प्राप्त भयको छ।  शुक्ला गण्डकी ब्याडमिन्टन संघ तनहुले आयोजना गरेको प्रथम शुक्लागण्डकी मेयर कप ब्याडमिन्टन प्रतियोगितामा...

नेपाली शेफहरू विश्वभरका भान्साका गुमनाम हिरोहरू हुन- बिनोद बराल

बिनोद बराल, लण्डन। खाना पकाउने संसारमा लुकेको रत्न हो - नेपाली शेफ ।  यी प्रतिभाशाली व्यक्तिहरूले आफ्नो असाधारण सीप र समर्पणको लागि मान्यता प्राप्त गर्दैछन् । थाइ, इटालियन, जर्मन, स्विस र फ्रेन्च शेफहरू जस्तै हरेक परिकार प्रेमपूर्वक तयार पारिएको सुनिश्चित गर्दै नेपाली शेफहरू पनि उनीहरू...

सांसद बिष्णु कुमारी सापकोटसंग मिडल्याण्डमा अन्तरक्रिया

शीतलपाटीन्युज डटकम। लण्डन। नेपाली जनसम्पर्क समिति बेलायत मिडल्याण्ड क्षेत्रले बेलायत भ्रमणमा रहेकी राष्ट्रीय सभा सदस्य माननीय बिष्णु कुमारी सापकोटासँग यही ६ अप्रिलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।  नेपाली जनसम्पर्क समिति बेलायत मिडल्याणका सभापति नारायण आचार्यको सभापतित्वमा सम्पन...

बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेद्वारा लोपेन नोर्बुको स्वागत

पुर्ण गुरुड्ग, लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेद्वारा बौद्ध धर्मगुरु लोपेन नोर्बुको स्वागत तथा सम्मान गरेको छ । मंगलबार ९ अप्रिल बिहान बीसीसी युकेका अध्यक्ष हर्क बहादुर गुरुङले उनलाई गुम्बामा खदा लगाई स्वागत गरेका हुन्। बीसीसी युकेको निमन्त्रणामा एक बर्षका लागि बेलायत आएका लोपेन न...

प्रहरी कल्याणकोषका संरक्षक प्रहरी महानिरीक्षकको धारणा स्वागत योग्य

शीतलपाटीन्युज डटकम। काठमाण्डौ। आज आमन्त्रण गरीय पनि बिषेष कारणले नेपाल प्रहरीको अस्पतालको ४० औं बार्षिक उत्सबमा उपस्थित हुन असमर्थ भएका कारण प्रहरी अस्पतालका डाइरेक्टरज्यु समक्ष फोन गरी क्षमा समेत मागें भन्दै नेपाल पुर्व प्रहरी संगठनका अध्यक्ष बसन्तराज कुंवरले एउटा अत्यन्तै खुसीको पोष्ट गर्न...

गोपीराम भण्डारीको उपन्यास ‘दृष्टिपथ’ विमोचन

शीतलपाटीन्युज डटकम। काठमाडौँ, २४ चैत । नेपाल प्रहरीका वरिष्ठ प्रहरी नायव निरीक्षक एवम् साहित्यकार गोपीराम भण्डारीको उपन्यास ‘दृष्टिपथ’ विमोचन गरिएको छ । मुक्तिनाथ दर्शन साहित्य समाजले आज नेपाल पुलिस क्लब भृकुटिमण्डपमा आयोजना गरेको कार्यक्रममा उपन्यासकार भण्डार...

मेरिल्याण्डमा सक्रिय यूवा सामाजिक व्यक्तित्वहरु जितेन गुरुगं र रविन शर्माले गरे ठुलो रकम दान

शीतलपाटीन्युज डटकम। अमेरीका। मेरिल्याण्डको हिन्दु बुद्ध मन्दिरमा संचालन भईरहेको महापुराणको पाचौं दिनमा एक समूहले १ लाख ३३ हजार ७ सय ३७ डलर दान गरेको छ। मेरिल्याण्डमा सक्रिय यूवा सामाजिक व्यक्तित्वहरु जितेन गुरुगं र रविन शर्माको नेतृत्वमा पर्बत जिल्लाका केही यूवा व्यवसायी र सामाजिक व्यक्तित्व...

मेरिल्यान्डमा नयाँ वर्ष २०८१ को उपलक्ष्यमा कार्यक्रम हुने

सुरेश कोईराला। अमेरीका। गैर आवासीय नेपाली संघ मेरिल्यान्ड च्याप्टरले नेया वर्ष २०८१को अवसरमा शुभकामना आदान प्रदान तथा सांस्कृतिक साँझ गर्ने भएको छ।  विदेशमा भए पनि आफ्नो अस्तित्वलाई जोगाउन र नयाँ पुस्तालाई समेत नेपाली नयाँ वर्षका बारेमा बुझाउने अवसरका रुपमा कार्यक्रमलाई लिइएको एनआरएनए मेर...

यसपाली को world Cup कसले जित्ला?