Wednesday July 16, 2025

गण्डकी प्रदेश प्रमुखको जिम्मेबारीमा डीआईजीपी दुर्गा सिंह

१५ बैशाख, २०८१ शीतलपाटीन्युज डटकम। 1766


गण्डकी प्रदेश प्रमुखको जिम्मेबारीमा डीआईजीपी दुर्गा सिंह

शीतलपाटीन्युज डटकम।

पोखरा। गण्डकी प्रदेश प्रहरी कार्यालय प्रमुखको जिम्मेवारी प्रहरी नायव महानिरीक्षक (डीआईजी) दुर्गा सिंहलाई प्रदान गरिएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा कार्यरत रहेकी डीआईजी सिंहलाई शुक्रबार गण्डकी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी प्रदान गरिएको हो ।

गण्डकी प्रदेशका प्रहरी प्रमुख डीआईजी विकासराज खनाल वैशाख ७ मा ५६ वर्षे उमेर हदका कारण अवकाशमा गएका थिए। खनालको अवकासपछि प्रदेशमा डीआईजी रिक्त थियो। उक्त पदमा सिंहलाई पठाइएको हो।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?