Friday April 25, 2025

एआईजीपी किरण बज्राचार्य उपत्यका प्रहरी कार्यालय सरुवा

२२ श्रावण, २०८१ शीतलपाटीन्युज डटकम। 1796


एआईजीपी किरण बज्राचार्य उपत्यका प्रहरी कार्यालय सरुवा

शीतलपाटीन्युज डटकम।
२२ साउन, काठमाडौं । नेपाल प्रहरीका ४ जना प्रहरी अतिरिक्त महानिरीक्षकको सरुवा भएको समाचार छ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा दीपक थापा,उपत्यका प्रहरी कार्यालयमा किरण बज्राचार्य, प्रदेश समन्वय विभागमा श्यामलाल ज्ञवाली र कार्य विभागमा रामदत्त जोशीलाई सरुवा गरेको कुरा जानकारी प्राप्त भयको छ।
यसअघि ज्ञवाली सीआईबी प्रमुख थिए भने थापा उपत्यका प्रहरी कार्यालयमा थिए। बज्राचार्य प्रहरी प्रधान कार्यालयमा थिइन् भने जोशी हालै बढुवा भएका हुन् ।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?