Thursday March 20, 2025

रवी लामीछाने ६५ लाख धरौटीमा आज छुटे

२६ पुष, २०८१ शीतलपाटीन्युज डटकम। 1226


रवी लामीछाने ६५ लाख धरौटीमा आज छुटे

शीतलपाटीन्युज डटकम।
पोखरा। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने ८४ दिनपछि पोखराबाट हिरासत मुक्त भएका छन्।

रवी लामीछाने काठमाडौं अदालतमा आफै उपस्थित हुने”

सूर्यदर्शन सहकारी ठगी प्रकरणका अभियुक्त लामिछानेलाई जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि धरौटी बुझाएर उनी रिहा भए।

यसअघि रविवरुद्ध काठमाडौंमा पनि छुट्टै मुद्धा दर्ता भएकाले कास्कीबाट छुटेलगत्तै पुनः पक्राउ गरेर काठमाडौं ल्याइने बताए पनि तर उनलाई काठमाडौं अदालतमा आफै उपस्थित हुन मिल्ने ब्यवस्था निर्णय भएपछी प्रहरीले पुनःपक्राउ नगरेको हो।

लामिछानेलाई कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेर ठगी अनुसन्धान तहकिकातका लीगि कास्की लगिएको थियो।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?