Thursday March 20, 2025

सनम कुमार बैराग फेरि भीमसेन थापा बन्ने

४ माघ, २०८१ शीतलपाटीन्युज डटकम। 1228


सनम कुमार बैराग फेरि भीमसेन थापा बन्ने

शीतलपाटीन्युज डटकम।
लण्डन। युगिन रंगकर्मी एवम् चलचित्र निर्देशक सनम कुमार बैराग फेरि "भीमसेन थापा" बन्दैछन्। 

बैराग बेलायतवाट फेरि भीमसेन थापा बन्न लागेकाे हाे। सन् २०१८ मा बेलायतमा मञ्चन भएकाे युगान्तकारी नाटक "भीमसेन थापा"का नायक तथा निर्देशक बैरागकाे "भीमसेन थापा" दाेश्राे इनिङ हाे। 

यसपाली नेपालमा समेत मञ्चन गर्ने साेचमा बेलायतमा हाल रिहर्सल कार्य भैरहेको बैरागले शीतलपाटीन्युज डटकमलाई बेलायतमा जनाकारी दिएका छन्। 

यस नाटकमा सामनता, सुरेश,रवि,गाेपालकाे पनि विशेष अभिनय हेर्न पाइने भएकाे छ। बेलायतमा आगामी मार्चमा र नेपालमा दशैंमा मञ्चन हुने भएको छ।
(स्मृत न्यूज सर्भिस)



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?