Thursday March 20, 2025

नेपाल प्रहरीका ७५ प्रहरी निरीक्षकहरु प्रहरी नायव उपरिक्षकमा बढुवा सिफारिस

२६ माघ, २०८१ शीतलपाटीन्युज डटकम। 1173


नेपाल प्रहरीका ७५ प्रहरी निरीक्षकहरु प्रहरी नायव उपरिक्षकमा बढुवा सिफारिस

शीतलपाटीन्युज डटकम।
काठमाडौं । नेपाल प्रहरीका ७५ प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवाको लागि सिफारिस भएका छन् ।

शुक्रबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका ७५ इन्स्पेक्टरलाई डीएसपीमा बढुवाको लागि सिफारिस गरेको हो।

बढुवा नामावली-



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?