Tuesday July 08, 2025

मेरो अनुपस्थितीमा बरिष्ठ उपाध्यक्ष अनिल मल्ल कार्यवाहक अध्यक्ष : प्रेम गाहा मगर

५ बैशाख, २०८२ शीतलपाटीन्युज डटकम। 1213


मेरो अनुपस्थितीमा बरिष्ठ उपाध्यक्ष अनिल मल्ल कार्यवाहक अध्यक्ष : प्रेम गाहा मगर

शीतलपाटीन्युज डटकम।
लण्डन। एनआरएन एकता महाधिबेसन सम्पन्न गर्ने उद्येश्यका लागि आफु नेपाल जानु पर्ने भएकोले एनआरएन युके अध्यक्ष प्रेम गाहा मगरले एक प्रेष बिज्ञप्ति प्रकाशित गर्दै  बरिष्ठ उपाध्यक्ष अनील मल्ललाई कार्यबाहक अध्यक्ष समाल्न एक प्रेष बिज्ञप्ति जारी गरेका छन।
१३ अप्रिल २०२५ मा बसेको कार्यसमितीको बैठकले बरिष्ठ उपाध्यक्ष अनील मल्ललाई अध्यक्षको जिम्मेबारी सम्हाल्न सर्बसहमत निर्णय भएको बिज्ञप्तिमा जनाईएको छ। अध्यक्ष प्रेम गाहा मगर फर्कि नआएसम्म अध्यक्षको जिम्मेबारी अनील मल्लले लिनु हुनेछ।
साथै संस्थाको संचालन निरन्तर,ब्यवस्थित र प्रभावकारी रुपमा संचालन हुने आसा गरिएको कुरा प्रेष बिज्ञप्तीमा उल्लेख गरीएको बिज्ञप्ती शीतलपाटीन्युज डटकमलाई प्रचार प्रसार गर्न अनुरोध गरीएको छ।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?