१० जेष्ठ, २०८२
शीतलपाटीन्युज डटकम।
लण्डन। ३४ औ बर्ष पुरा भयको अबसरमा इनटेक ९१ ले बार्षिक भेटघाट भेला आयोजना गर्ने भयको छ। यो ३४ औ एनिभरसरीलाई दोहोरी र आधुनिक गीत संगीतका माध्यमबाट मनोरन्जन लिईने कुरा आयोजक बीर बलालले शीतलपाटीन्युज डटकमलाई बता उनु भयको छ।
२४ मई २०२५ मा Samualcody Sports specialust Collage Farnborough GU14 8SN हुने २३औ एनिभरसरी १२ बजे देखी २२ बजेसम्म सास्कृतिक मनोरन्जन र दिवा भोज हुनेछ।
कार्यक्रममा लोक दोहोरी गायीका देबी आले रहनु हुने भयको छ भने बिना राईले आधुनिक गीत गायर मनोरन्जन दिनु हुने भयको छ। राम गुरूङले स्थानिय कलाकार रही मनोरन्जन प्रदान गर्नु हुनेछ।
इन्टेक ९१ का साथीहरुले ३४ औ एनिभरसरी भब्य बनाउन तेज सुनवार 7469766515 ,वीर बलाल 079331516 87 र जगत आले 07718596764 लाई सम्पर्क गर्न हुन पनि अनुरोध गरीयको छ।