Saturday February 04, 2023

तेश्रो मीस्टर काठमाण्डौ प्रतियोगीतामा "बिसन गुरुड्ग"

२५ भाद्र, २०७५ शीतलपाटीन्युज डटकम । 2380



शीतलपाटीन्युज डटकम। लण्डन । काठमाण्डौमा हालै सम्पन्न भयको तेश्रो मीस्टर काठमाण्डौ प्रतियोगीतामा भीड्न नेपाल गएका मीस्टर युके नेपाल २०१४ का बिजेता बिसन गुरुड्ग आफ्नो ७५ केजी तौल समुहमा जीतेर यस बर्षको तेश्रो मीस्टर काठमाण्डौ प्रतियोगीताको च्याम्पीयन हात पारेका छन्। मीष्टर गुरुड्गले ७ र ८ सेप्टेम्बर २०१८ मा भयको तेश्रो मीस्टर काठमाण्डौको प्रतियोगीतामा जितेर तेश्रो मीष्टर काठमाण्डौ च्याम्पीयन हात पार्दै यस बर्ष २०१८ को चेम्पेनसीप अफ दि च्याम्पीयनसीप भयर रेकर्ड राख्न सफल भयका छन्। सो कुरा युके नेपाल फेडरेसन अफ बोडीबिल्डीयाड्गका अध्यक्ष सुक गुरूङले शीतलपाटीन्युजलाई जानकारी दिनु भयको छ । युकेएनएफबीएफका अध्यक्ष गुरुड्गका अनुसार नया युवाहरुको जोस र जागरलाई मध्य नजर राख्दै आफु स्वयमले, पुर्व अध्यक्षहरुले,बरीष्ठ सल्लाहाकारहरुले, कार्यसमीतीका पदाधीकारीहरुको सहयोग र आर्थीक सपोर्टले गर्दा यो राम्रो परिणाम आयकोमा सबै सहयोगी साथीहरुलाई धन्यवाद दिनु भयो । लगनशील र अनुसासीत खेलाडी बिसन गुरुड्लाई उचीत प्रशीक्षण र सल्लाहा दिनु भै यो चेम्पेनसीप प्राप्त गराउन आफ्नो समय दिइ सहयोग गर्नु हुने मीष्टर नेपाल सानु गुरुड्गलाई युकेएनएफबिएफको तर्फबाट समेत धन्यबाद टक्याउनु भयकोछ। गत बर्षको मीष्टर हिमालयमा आफ्नो तौल समुहमा फस्ट रनर अप भै पुरष्कार प्राप्त गर्नु भयका मीष्टर गुरुड्ग यस बर्षको प्रतियोगीतामा उत्कृष्ट परिणाम ल्याएकोमा फेडेरेसनका सबैले बधाई एवम शुभकामना दिनु भयको छ



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?