Monday July 04, 2022

दशैंका लागि असोज ५ गते देखि अग्रिम बसको टिकट बुकिङ

१ आश्विन, २०७५ शीतलपाटीन्युज डटकम 42720


दशैंका लागि असोज ५ गते देखि अग्रिम बसको टिकट बुकिङ

शीतलपाटीन्युज डटकम, काठमाडौ । 

दशैं नजिकिदै गर्दा असोज ५ गतेदेखि बस व्यवसायीले दशैंका लागि अग्रिम टिकट बिक्री खुला गर्ने भएका छन् ।यातायात ब्यवस्था विभाग र यातायात व्यवसायीबीच आइतबार भएको छलफलमा लामो दुरीमा चल्ने बसको अग्रिम टिकट विक्री असोज ५ देखि खुला गर्ने सहमति भएको हो । यातायात व्यावसायीबीच अग्रिम टिकट विक्री असोज ५ देखि खुला गर्ने सहमति भएको हो । 

यातायात व्यावासायीले सवारी भाडा समायोजन र समितिका रोक्का बैंक खाता फुकुवा नगरेसम्म अग्रिम टिकट बुकिङ नगर्ने अडान राखेका थिए।  तर छलफलका क्रममा विभागले माग सम्बोधन नगरिदिने भनेपछि अग्रिम टिकट बुकिङ गर्न व्यावसायी सहमत भएका हुन् ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?