Sunday August 14, 2022

लाइसेन्स छपाईमा चरम लापरबाही !

२७ असार, २०७५ शीतलपाटीन्युज डटकम 20976



शीतलपाटीन्यूज डटकम

 काठमाडौँ | यातायात व्यवस्था विभाग कार्यालय ठुलो भर्याङले ट्रायल पास गरेर नयाँ लाइसेन्स र नवीकरणका लागि निवेदन दिएकाको फोटो धमिलो भएको भन्दै पुनः खिचाउन अनुरोध गरेको छ । 

ठुलो भर्याङस्थित कार्यालयबाट २०७४ भदौदेखि चैतसम्म खिचिएको फोटोमा यस्तो समस्या आएको कार्यालयले जनाएको हो । 

कार्यालयले असार १९ मा बायोमेट्रिक लाईसेन्स जारी गर्दा फोटो धमिलो आउने भएकाले पुनः फोटो खिच्न आउनु भन्दै सुचना जारी गरेको छ ।

- यो खबर आजको कान्तिपुर दैनिकमा छ । 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?