Monday November 28, 2022

पदोन्नती हुनु भएका तीनै एआइजीपी साबहरुलाइ पुर्ब प्रहरीको बधाइ

७ आश्विन, २०७५ बाचस्पति रेग्मी 39445


पदोन्नती हुनु भएका तीनै एआइजीपी साबहरुलाइ पुर्ब प्रहरीको बधाइ

शीतलपाटीन्युज डटकम।

पदोन्नती हुनु भएका तीनै एआइजीपी साबहरुलाइ बधाइ 

काठमाण्डौ। हालै नेपाल सरकारले पदोन्नती गरेको तीन एआइजी पुस्कर कार्की , ठुले राइ तथा धीरु बस्नेतज्युलाइ बधाइ ज्ञापन गर्दै तपाइहरुको यो पद धारण देस, प्रहरी संगठन र पुर्ब प्रहरीहरुका लागी संझन लायक र उत्पादक रहोस् भन्ने कामना गर्दछु ।धेरैले बिगतमा पनी त्यस पद प्राप्त गरे पनी त्यो  पदमा  रही भगबानले दीएको अबसरलाइ देस ,समाज,सँगठन र पुर्ब  प्रहरीहरुका हीतमा कुनै  प्रभाब र छाप  छोड्न नसकी केबल आफु र आफ्ना परीबारका लागी मात्र काम गरी बहीर्गमन भएका घटनाहरु यहाहरुबाट लुकेका छैनन् । यहाहरुबाट प्राप्त पदको पुर्ण सदुपयोग गरी भबीष्यमा संझन लायक काम हुने बिस्वास गर्दछु ।

तपाइहरुको यस सफलतामा दुख सुखमा साथ दीने तपाइहरुको परीबार तथा साथीभाइ सुभ चिन्तक  र आफन्तलाइ पनी बधाइ ज्ञापन गर्न चाहान्छु ।

 

बसन्त कुवर

अध्यक्ष

नेपाल पुर्ब प्रहरी संगठन



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?