Monday May 29, 2023

सरकारी रबैयाले निम्त्याएको बेथितिः १० वर्षअघि सम्पन्न हुनुपर्ने १ हजार पुल अझै बनेनन्

३० कार्तिक, २०७५ शीतलपाटीन्युज डटकम 3735


सरकारी रबैयाले निम्त्याएको बेथितिः १० वर्षअघि सम्पन्न हुनुपर्ने १ हजार पुल अझै बनेनन्

शीतलपाटीन्युज डटकम।

काठमाडौं– निर्माणका लागि ठैक्क लिइएका १ हजार १ सय वटा पुलमा सरकारले न्यून बजेट विनियोजन गर्दा वर्षौदेखि अलपत्र परेका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।बजेटको अभाव र ठेकेदारको ढिलासुस्तीका कारण १० वर्षअघि सम्पन्न हुनुपर्ने पुल अझै निर्माण हुन सकेका छैनन् । 

पुल महासाखाका अनुसार देशभर १ हजार ६४ वटा पुल निर्माणधिन अवस्थामा रहेका छन् । बजेट अभावमा दुई वर्षदेखि पुलको माग भएका क्षेत्रमा सर्भेको कामसमेत पुल महासाखाले बन्द गरेको छ । 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?