२३ मंसिर, २०७५
शीतलपाटीन्युज डटकम।
काठमाण्डौ। आज बीहान सगरमाथा टींभीको एक टक सोमा प्रधानमंन्त्री केपी शर्मा वलीका मुख्य सल्लाहकार
बीष्णु रीमालले पुर्ब प्रहरी प्रती आपत्तीजनक टीप्पणी
गरे पछी नेपाल भरीका पुर्ब प्रहरीहरु उनीसंग आगो भएका छन् । कार्यक्रम प्रस्तोताले रिमाललाइ के सरकारले प्रहरी एकेडमी अन्यत्र सार्न लागेको हो? भनी प्रस्न गर्दा उनले त्यो कुरा सॉचो हो भनेका थीए र प्रस्तोताले त्यस्मा पुर्ब प्रहरीहरुले भाबनात्मक रुपले चीन्ता ब्यक्त गरेका छन् नी भन्ने प्रस्नमा रीमालले बहुतै लापरबाही पुर्ण तरीकाले यस्ता बिरोधगर्नेहरु हीजो आफै कार्बाहीमा परेकाहरु भएका र तीन्ले आफ्नो पालामा सीन्को समेत भॉच्न नसकेका आरोप लगाएका थीए।
यो इन्टरभ्यु बीहान ८ बजे सगरमाथा टेलीभीजनमा प्रसारण हुने बीत्तीकै पुर्ब प्रहरी बरीष्ठ उपरीक्षक केदार कोइरालाले सामाजिक संजालमार्फत रीमालले आपत्ती जनक कुरा बोलेको भन्दै देसभरका पुर्ब प्रहरीहरुलाइ आआफ्नो ठॉउबाट बीरोध जनाउन आह्वान गरेका थीए । कोइरालाको पोष्ट पस्चात देशभरका पुर्ब प्रहरीहरुले यस सम्बन्धमा रीमाललाइ
माफ़ी मगाउन तत्काल पुर्ब प्रहरी संगठनले छलफल सुरु गर्नु पर्छ भन्दै दबाब दीन थालेका थीए। बिहानको कार्यक्रम धेरैले नहेरेको हुदा त्यस्को रिपीट हेर्न आज पुर्ब प्रहरीहरु आतुर भएको थाहा भएको छ ।
स्मरण रहोस् प्रहरीको एकेडमी भबन सरकारले अरु प्रयोजनले लीन हुन्न यस्मा प्रहरीको इतीहास छ भन्दै पुर्ब प्रहरी माहानीरीक्षक खड्गजीत बरालले लगाएत धेरै उच्च पुर्ब प्रहरीहरुले बोलेका थीए । पुर्ब प्रहरीहरुले आफ्ना धारणा जे जसरी राखे पनी सरकारलाइ यस बिषयमा दबाब मुलक कार्यक्रम राखी बिरोध जनाएका थीएनन् तर आज रीमालको ग़ैर जीम्मेवार बोलीले यो मुद्दालाइ आगोमा पेट्रोल हाल्ने काम मात्र होइन प्रहरी समुदायमा सरकार र प्रधानमंन्त्री वोली प्रतीनै आक्रोस बडाएको कुरा पुर्व नेपाल प्रहरीका अध्यछ्य बसन्त राज कुवरले जनाउनु भयको छ ।