Tuesday December 06, 2022

सरकारले सेनाको लागि हतियार किनेको सवा तीन अर्ब भारतलाई तिर्दै नेपाल

४ पुष, २०७५ शीतलपाटीन्युज डटकम 56727


सरकारले सेनाको लागि हतियार किनेको सवा तीन अर्ब भारतलाई तिर्दै नेपाल

शीतलपाटीन्युज डटकम।

सरकारले सेनाको लागि भारतबाट खरिद गरेको सैन्य सामग्रीको तिर्न बाँकी सवा तीन अर्ब तत्काल तिर्ने भएको छ । नेपालले ०६३ पछि हतिरा गोलगठ्ठा र यातायातका साधन खरिद गरेको ३ अर्ब २१ करोड भारतलाई तिर्न बाँकी छ ।

सैन्य मामिलाबारे शुक्रबार काठमाडौंमा बसेको द्धिपक्षीय परामर्श समुहको १३ औँ बे७कमा नेपालले तिर्न बाँकी रकम यथाशीघ्र तिर्ने प्रतिबद्धता जनाएको छ । 

यसअघि सरकारले उक्त रकम मिनाहा गर्न कुटनीतिज्ञ च्यानलमार्फत आग्रह गरे पनि भारतले चासो देखाएको थिएन । 
नेपालको आग्रहमा भारतले जवाफ नै फर्काएन ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?