Monday November 28, 2022

かついた」勤務中に爆破予告

१५ असार, २०७५ शीतलपाटीन्युज डटकम 2007



जून २४: आइतबार
बेलायेत को नेपाली उद्यमीहरु को संगठन ग्रेजुएट नेपालीज एंट्रेप्रेनुइर्स सोसाइटी ले वर्षमा एक पल्ट सपरिवार संस्था का संपूर्ण सदस्य हरु को भेला , मनोरंझन र एकरूपता बढाउने लक्ष्य अनुसार यसपाली को कार्येक्रम वेस्ट वेटरिंगमा सम्पन्न गरियो. कार्येक्रममा जेन्स यूकेका पधादिकारी, सदस्य हरु बाहेक अतिथिहरुमा NRNA का उपादक्ष्य ललित नेउपाने एबं NRNA राज्य समायोजन समिति वेल्स का संयोजक मुकुंदा बास्तोलाको पनि सहभागिता थियो .
बार्बिकु , बीच volleyball , र पारिवारिक जमघट जस्ता क्रियाकलाप संगै संस्थाको आगामी ECOMMERCE प्रोजेक्ट को प्रगति सम्बन्धि छलफल पनि जारी रह्यो. उक्त गेट टूगेदरमा संस्था का अध्यक्ष लेखनाथ गैरले व्यावसायिक भेटघाट बाहेक यस्ता सामाजिक भेटघाटले संपूर्ण सदस्य माझ राम्रो चिनजान को अबसर , नया संबंध को बिस्तर र सामूहिक लगनी एबं बृहत् नेटवर्किंग को अबधारणा लाई समेत टेवा पुर्याउने बिस्वास भएको जानकारी गराउनु भयो. महासचिब तिलक भट्टराई ले संस्तः को क्रोयाकलप को बारेमा थप जानकारी प्रस्तुत गर्नु भयो.



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?