Sunday April 02, 2023

बम्जनका दुई अनुयायी प्रहरी नियन्त्रणमा

२७ पुष, २०७५ शीतलपाटीन्युज डटकम 31928


बम्जनका दुई अनुयायी प्रहरी नियन्त्रणमा

शीतलपाटीन्युज डटकम।

बम्जनको सिन्धुपाल्चोकस्थित आश्रमबाट सोधपुछका लागि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । बम्जन आश्रमबाट बेपत्ता भएका र बलात्कारसमेत आरोप लगार्ई उजुरी परेपछि सिन्धुपाल्चोक बाडेगाउँ आश्रममा सिल गरी छानबिनपश्चात प्रहरी टोली सिन्धुली आइपुगेको थिए । 

प्रहरी नायव उपरीक्षक विमल कर्णेल नेतृत्वको टोलीले अनुसन्धानका लागि सिन्धुली प्रहरीका सहायतमा आश्रमका महात्मा गुरु भनिने मकवानपुरका इन्द्रबहादु्र स्याङ्तान र सर्लाहीका गोपाल योञ्जनलाई बिहीबार नियन्त्रण लिएको छ ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?