Sunday August 14, 2022

पूर्व सञ्चार मन्त्री मीनेन्द्र रिजालसंग लण्डनमा अन्तरक्रिया हुँदै

१० फाल्गुन, २०७५ शीतलपाटीन्युज डटकम । 146416


पूर्व सञ्चार मन्त्री मीनेन्द्र रिजालसंग लण्डनमा अन्तरक्रिया हुँदै

शीतलपाटीन्युज डटकम।

लण्डन। नेपाली काँग्रेसका सभासद तथा पूर्व सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालसंग एनआरएन बेलायतले विशेष   अन्तक्रिया गर्ने भएको छ।  गैर आवासीय नेपाली संघ बेलायतका महासचिव आरके त्रिपाठीद्वारा जारी सूचना अनुसार उक्त कार्यक्रम हुन लागेको हो ।

गैर आवासीय नेपाली संघ बेलायतका महासचिव आर के त्रिपाठीद्वारा जारी सूचना जस्ताको तस्तै :

आदरणीय मान्यगण  नमस्कार ।

विषय :माननीय सभासद पूर्व मन्त्री एवं नेपाली कांग्रेस पार्टीका नेता केद्रीय सदस्य एवं प्रखार बौद्धिक व्यक्तित्व डा मिनेन्द्र रिजाल ज्यू  लाई स्वागत सम्मान तथा अन्तरक्रिया कार्यक्रममा उपस्थीतीको लागी विशेष निमन्त्रणा। 

माननीय सभासद पूर्व मन्त्री एवं नेपाली कांग्रेस पार्टीका नेता केद्रीय सदस्य एवं प्रखार बौद्धिक व्यक्तित्व डा मिनेन्द्र रिजाल हाल बेलायत भ्रमणमा हुनुहुन्छ ।

आदरणीय नेपाली कांग्रेस पार्टीका केन्द्रीय सदस्य एवं सभाषद डा मिनेन्द्र रिजालको वेलायत आगमनमा स्वागत एवं सम्मान र गैर आवाशीय नेपालीहरुको समसामायिक एजेण्डामा विशेष ध्यानकर्षण गर्न एक अन्तरक्रिया कार्यक्रम गैर आवासीय नेपाली संघ वेलायतले तय गरेको छ। निम्न स्थान र समयमा उक्त कार्यक्रममा उपस्थीत भई माननीय सभासद एवं नेपाली कांग्रेस पार्टीका नेता एवं नेपाल सरकारका पूर्व मन्त्रीज्यूलाई स्वागत सम्मान गरी अन्तरकिया कार्यक्रममा आफ्ना भनाइहरू राखि दिन उपस्थीतीको लागी सादर अनुरोध गर्दछु। 

@@@@@@@@@

आर के त्रिपाठी
महासचिव
गैर आवासीय नेपाली संघ
वेलायत
मिती: आइतवार २४ फेब्रुअरी २०१९
समय: १६०० बजे
स्थान: पश्चीम लण्डनको चौतारी रेष्टुरेन्ट साउथ ह्यारो 20 Station Parade ,HA2 8HB



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?