Saturday July 02, 2022

चरेससहित एक महिला पक्राउ

१५ फाल्गुन, २०७५ शीतलपाटीन्युज डटकम 48053


चरेससहित एक महिला पक्राउ

शीतलपाटीन्युज डटकम।

जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) ले चरेससहित एक महिलालाई पक्राउ गरेको छ । जिल्लाको सिस्ने गाउँपालिका–५ रुमालबाराबाट ८०० ग्राम चरेससहित गाउँपालिका–६ की ५३ वर्षीय विद्या गुरुङलाई पक्राउ गरेको हो । 

गुरुङलाई चरेससहित सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) का प्रनाउ खड्काले जानकारी दिनुभयो । घरमा लुकाइछिपाइ खरीद गरी बिक्री वितरण भइरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व)बाट खटिएको टोलीले उहाँलाई पक्राउ गरेको हो । 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?