Monday November 28, 2022

ओबामापछि 'म्यान भर्सेस वाइल्ड'मा मोदी देखिदै

१४ श्रावण, २०७६ शीतलपाटीन्युज डटकम 43403


ओबामापछि  'म्यान भर्सेस वाइल्ड'मा मोदी देखिदै

शीतलपाटीन्युज डटकम।

डिस्कभरी च्यानलबाट प्रसारित हुँदै आएको टेलिभिजन कार्यक्रम 'म्यान भर्सेस वाइल्ड'मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी देखिने भएका छन्। यसअघि पूर्व अमेरिकी राष्टपतिको बाराक ओबामा उक्त कार्यक्रममा देखिएका थिए ।

सोमबार आफ्नो ट्वीटरबाट शोका सञ्चालक बियर ग्रिल्सले उक्त जानकारीको खुलासा गरेका हुन् । उनले आगामी अगस्ट १२ तारिखमा उक्त इपिसोड प्रशारण हुने जनाएका छन् ।

 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?