Monday November 28, 2022

असार २९ देखी रिलिज हुन लागेको फिल्म ‘यो पागल मन’ को अडियो गित सार्वजनिक

२२ असार, २०७५ शीतलपाटीन्युज डटकम 24618



काठमाडौँ  ।  यही असार २९ गते नेपाल भरी प्रर्दशन हुन लागेको नेपाली कथानक चलचित्र “यो पागल मन”को युटुयुवमा जुके बक्स मार्फत ४वटा अडियो गीत सार्वजनिक गरीएको छ। ४वटा गीत मध्यको “मार्यो, मार्यो माया ले मार्यो” गीतमा भुवन प्यासी र दुर्गा खरेलको स्वर रहेको छ भने “समयमै नचिन्दा तिमो माया” र टाईटल गीत “यो पागल मन” मा अन्जु पन्त र सुरेश लामाको स्वर रहेको छ र पटियाला कुर्ता गीतमा राजेश पायल राईको स्वर रहेको छ ।

४ वटै गीतका रचनाकार दयाराम पाण्डे रहेका छन भने संगीत अर्जुन पोखरेलको रहेको छ। यस चलचित्रमा गौरी मल्ल, बिनोद न्यौपाने, रिचा सिंह ठकुरी, राजेश ढुंगाना,एनि कँवर को मुख्य भूमिका रहेका छ भन यस चलचित्रका निर्माता तथा निर्देशक कल्याण अधिकारी हुन।

अडियो:

 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?