Thursday June 01, 2023

आलम प्र’कर ण : खुल्यो यस्तो रहस्य

३ कार्तिक, २०७६ शीतलपाटीन्युज डटकम 66855



काठमाडौं, कार्तिक ३ । मोहम्मद अफताव आलमको गाउँ रौतहटको फरहदवासमेत हेर्ने इलाका प्रहरी कार्यालय राजपुरका इन्चार्ज थिए इन्सपेक्टर इन्द्र सुवेदी। २७ चैत ०६४ को साँझ ६ः१५ मा आलमको गाउँमा वि’स्फोट भयो। घ’टना के कसो हो भनेर बुझ्न सुवेदीको नेतृत्वमा प्रहरी प’रिचालन भइसकेको थियो। तर, राति १० बजे ‘माथि’बाट आएको फोनले सुवेदीको सरु’वा भएको खबर आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामी र विनोद विष्टले लेखेका छन्।

आफ्नो इलाकामा भएको भ’यानक घ’टनाको अनु’सन्धान गर्न नपाई प्रहरी इन्चार्जलाई रा’ति नै गौर पठाइयो। लगत्तै उनको ठाउँमा इन्सपेक्टर राजिब बस्नेत गए। तर बस्नेत र जिल्ला प्रहरी कार्यालयका एसपी लक्ष्मण न्यौपानेले अ’नुसन्धान होइन, घ’टना नै भएको छैन भन्ने तर्फ लागे।

अहिले डिएपीको रुपमा प्रहरी प्रधान कार्यालयमा कार्यरत सुवेदीले राति नै आफ्नो स’रुवा भएकाले घ’टनाको विषयमा आफूले यकिनसाथ केही भन्न नसक्ने बताए। ब’म वि’स्फोट गराएर जनता भगाउने र बु’थ क’ब्जा गरेर चुनाव जित्ने यो’जनाका साथ आलमको निर्देशनमा बन्दै गरेका ब’म अ’चानक वि’स्फोट भएपछि पूरै क्षेत्र थ’र्किएको स्थानीयको भनाई छ।

वि’स्फोटमा थुप्रै युवा घा’इते भए। घा’इतेलाई उ’पचार गर्नुको सट्टा राति नै जि’उँदै इँटाभट्टामा हा’लेर पो’लिएको थियो। सबैभन्दा भ’यानक विषय त के छ भने राति १० बजे इन्सपेक्टरको सरु’वा भएको छ, ११ बजे घा’इतेलाई ट्रयाक्टरमा हालेर इँटाभट्टातर्फ लगिएको छ।

अझ प्रत्यक्षर्शी मसमुल मियाँले भनेका छन्, ‘ट्रयाक्टरलाई प्रह’रीको गाडीले स्क’र्टिङ गरेको थियो।’ यो दृश्यले प्र’हरीको नेतृत्वहरु अ’नुसन्धान फि’तलो बनाउन मात्र होइन, घट’नामा आफैँ सं’लग्न भएको देखिन्छ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?