Sunday November 27, 2022

शब लुकाउने बाबु छोरा प्रहरी फन्दामा

१३ कार्तिक, २०७६ शीतलपाटीन्युज डटकम 56539



विद्युतीय धरापमा परी मृ त्यु भएको घटना लुकाउन खोजेको आरोपमा बाबु(छोरा प क्रा उ परेका छन्। जिल्ला प्रहरी कार्यालय सप्तरीले  घटना गो प्य राख्न र श व लु का उन खोजेको अभियोगमा प क्रा उ परेका  ४५ व र्षी य श्री ला ल स रदा र र उनका कान्छा छोरा १९ वर्षीय विजय सरदारलाई सार्वजनिक गरेको हो। 

उनीहरुमाथि कञ्चनरुप नगरपालिका ५ पिप्रा टोलका अजयकुमार मुखियाको बँदेल मा र्न थापेको पासोमा परी मृ त्यु भएको घटना लु काउन खोजेको आ रोप छ। श्री लाल, उनका छोरा र गाउँकै रमेश सरदारसहितका युवाले बँदेल मा र्न कात्तिक १ गते राति थापेको वि द्यु तीय धरापमा अ जय परेका थिए। 

अजयलाई घरबाट श्रीलाल र रमेशले लगेपछि फ र्केर नआएको मृ तक की श्री मती मीनाले प्र हरीलाई जानकारी दिएपछि गाउँमा सोधपुछ गर्दा अजय बे पत्ता भएको केही दिनपछि श्रीलाल, उनका छोरा र रमेशसमेत गाउँमा देखा नपरेको कुरा प्र हरीले पत्ता लगाएको थियो।

श्रीलालको मोबाइल लोकेशन ट्रयाक गरी उदयपुरको कटारीबाट प्र हरीले प क्राउ गरेपछि उनले धान खेत छेउको जंगलमा बँदेल मार्न थापेको वि द्युतीय धरापमा परेर मृ त्यु भएका अजयको श व कसैले थाहा नपाउने गरी गा डेको स्वी कार गरेका छन्।

श्रीलालले बताएको स्थानमा मृ तक र रमेशको ज्याकेट, र गतको टाटा फेला परेपनि श व फेला नपरेपछि श्रीलालको छोरासँग सोधपुछ गर्दा श व गाडिएको स्थानबाट सारिएको पत्ता लागेको प्रहरीले जनाएको छ। 

अनुसन्धानमा खटिएका इलाका प्रहरी कार्यालय कञ्चनरुपका डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार श्रीलाल प क्राउ परेपछि उनका छोरा १९ वर्षीय विजयसहित तीन जनाले श व गा डिएको स्थानबाट निकाली बेग्लै स्थानमा लागि पाँच फिट मुनी खा डल ख नेर पु रेको खुलेको छ। 

श वलाई कञ्चनरुप र सप्तकोशी नगरपालिकाको सिमामा पर्ने कमलदहस्थित त्रियुगा नदीको किनारबाट उ त्खन न गरी निकालिएको छ।
धान खान जंगलबाट आउने बँदेललाई पा सो थापेका थिए। पा सोमा मान्छे परेपछि मृ त कको अनुहारमा पे ट्रोल छ र्किएर आगोले जलाइएको र श व गा डेको डी एसपी मिश्र को भनाइ छ। 

पा सोमा प री घा इते मुखियालाई सरदार परिवारले ह त्या गरी श व लु का उन खोजेको भन्दै मृ त कका काका हर्दिलाल मुखियाले आ शंका गरेका छन्। ‘अनुहार जलाइएको तथा हात र पिठयु का टिएको अवस्थामा फे ला परेकोले अजयको ह त्या गरी श व लु काइ एको देखिन्छ’, उनी भन्छन्। 

पासोमा परेर मृ त्यु भएपछि श व लु काउने प्र यास गरिएको वा पा सोमा परी घा इते भएपछि ह त्या गरी श व लु काउन खोजिएको बारेमा थप अ नुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी कृष्ण प्र सा ईंले बताए। प्र हरीले घ टनाको थप अ नुसन्धान भइरहेको बताएको छ। 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?