Tuesday September 27, 2022

धिरेन शाक्य र मञ्जु थापाको अभिनयमा “माया लाउदै जाउँ ”म्युजिक भिडीयो सार्वजनिक

४ श्रावण, २०७९ शीतलपाटीन्युज डटकम। 3320


धिरेन शाक्य र मञ्जु थापाको अभिनयमा “माया लाउदै जाउँ ”म्युजिक भिडीयो सार्वजनिक

शीतलपाटीन्युज डटकम।

काठमाण्डौं। गायक आनन्द कार्की र गायिका साधना सरगमको स्वरमा रहेको “माया लाउदै जाउँ ” गीतको भिडियो सार्वजनिक भएको छ । आनन्द कार्कीको शब्द तथा सचिन सिंहको संगीत रहेको गीतमा फडिन्द्र राईको संगीत संयोजन रहेको छ । 

गीतमा प्रेमी प्रेमिका विचको प्रेम प्रसङ्गलाई समावेश गरिएको छ । उत्तम हुमागाईँको छायाँकन,प्रविण श्रेष्ठको सम्पादन तथा कमल राईको निर्देशन भिडियोमा रहेको छ। गीतको भिडियोमा धिरेन शाक्य र मञ्जु थापाको अभिनय रहेको छ। पाल्पाको सुन्दर एवम पर्यटकिय ठाउ  रानीमहलमा छायाड्कन भयको भिडीयोले मायालाई अभिप्रेरित गरेको छ।

“माया लाउदै जाउँ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस।

 

 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?