२६ श्रावण, २०७९
शीतलपाटीन्युज डटकम।
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष जापानका लागि नवनियुक्त नेपाली राजदूत डा दुर्गा बहादुर सुबेदीले सपथ लिए पश्चात महामहिम राजदुत डा सुबेदी नेपाली राजदुताबास जापानमा हाजिर भयको बिज्ञप्ति प्राप्त भयको छ।
डा सुबेदीले ३ अगस्त २०२२ मा नेपाली राजदुताबास टोकियोमा पदभार ग्रहण गर्नु भयको हो। नेपाल सरकार र नेपाली राददुताबास जापानका तर्फबाट दुताबासले गर्नु पर्ने सम्पुर्ण काम “आजको काम आजै, भोली नभन्ने निती” लिने प्रतिबध्दता जनाउनु भयको छ।
कन्सुलर सेवा सरल, सहज र जनमैत्री बनाउन संकलित पुरा डकुमेन्टलाई काम गरीदिने परिपाटी आफ्नो कार्यकाल हुने जनाउनु भयको छ।
नेपाली राजदुताबास लण्डनमा ४ बर्षे कार्यकाल परै रहदा पनि उहाले “आजको काम आजै, No Tomorrow Policy लागु गरेर दुताबासको सेवा दिएर आफ्नो कार्यकाल पुरा गर्नु भयको थियो।