Sunday April 02, 2023

नेपाली समाज वेल्स युकेको अध्यक्षमा श्रीमती लक्ष्मी केसी निर्विरोध निर्बाचित 

२१ माघ, २०७९ शीतलपाटीन्युज डटकम। 1297


नेपाली समाज वेल्स युकेको अध्यक्षमा श्रीमती लक्ष्मी केसी निर्विरोध निर्बाचित 

शीतलपाटीन्युज डटकम।

वेल्स युके। हालै सम्पन्न नेपाली समाज वेल्स युकेको महाधिबेशनबाट अध्यक्ष श्रीमती लक्ष्मी केसी समेतको  नया कार्यसमिती निर्विरोध निर्वाचित भयको छ। सर्बसम्मत नया कार्यसमितिलाई बिभीन्न छेत्रबाट हार्दिक आभार सहित सफल कार्यकालको शुभकामना व्यक्त भयको छ।

अध्यक्ष श्रीमति लक्ष्मी के सी, उपाध्यक्ष पदम पुन,सचिव श्रीमति शोभा राणा पोखरेल,सह सचिब बिकाश रानाभाट,कोषाध्यक्ष संजीभ मैनाली, सह-कोषाध्यक्ष श्रीमती कल्पना कन्दंवा छानिनु भयको छ।

त्यस्तैगरी सदस्यहरुमा मति प्रसाद पुन,बल थापा,उमेश थापा,भोज नारायण रेग्मी,श्रीमति सबिना थापा,श्रीराम थापा मगर र श्रीमति चित्रकला देवकोटा छनौट हुनु भयको छ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?