Monday May 29, 2023

नेपाल प्रहरीका डीआईजीहरु एआईजीमा बढुवा

६ चैत्र, २०७९ शीतवपाटीन्युज डटकम। 1228


नेपाल प्रहरीका डीआईजीहरु एआईजीमा बढुवा

शीतलपाटीन्युज डटकम।
काठमाडौँ- नेपाल प्रहरीका पाँच जना प्रहरी नायब महानिरीक्षिक (डीआईजी)को प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका छन्।


बढुवा समितिको बैठकले गरेको सिफारिसअनुसार गृह मन्त्रालयले पेस गरेको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पाँच डिआईजीलाई एआईजीमा बढुवा गरेको हो।

                    मन्त्रिपरिषद बैठक-

गृहस्रोतका अनुसार डीआईजीहरू वसन्तबहादुर कुँवर,टेकप्रसाद राई,दीपक थापा,श्यामलाल ज्ञवाली र किरण बज्राचार्यको बढुवा भएकका छन्।

हाल कुँवर मधेश प्रदेश, राई लुम्बिनी प्रदेश, थापा बागमती प्रदेश, ज्ञवाली कोशी प्रदेश र बज्राचार्य प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत छन्।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?