Tuesday May 20, 2025

प्रधानमन्त्री ‘प्रचण्ड’ की पत्नी सीता दाहालको निधन, अन्तिम संस्कार आजै गरिने

२७ असार, २०८० शीतलपाटीन्पुज डठकम। 2133


प्रधानमन्त्री ‘प्रचण्ड’ की पत्नी सीता दाहालको निधन, अन्तिम संस्कार आजै गरिने

शीतलपाटीन्युज डटकम।

काठमाडौ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको आजै अन्त्येष्टि गरिने भएको छ । प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार बुधबार दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ ।

६९ वर्षीया दाहालको आज बिहान कार्डियाक अरेस्टका कारण निधन भएको हो । अन्तिम संस्कार अघि दाहालको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि ११ बजेदेखि १ बजेसम्म नेकपा माओवादी केन्द्रको पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिनेछ ।

साभार-न्युज २४।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?