Friday February 14, 2025

बेलायतमा चर्चित लोक गायक प्रकाश सपुतको पहिलो सांगीतिक साँझ हुदै

२७ श्रावण, २०८० शीतलपाटीन्युज डटकम। 2098


बेलायतमा चर्चित लोक गायक प्रकाश सपुतको पहिलो सांगीतिक साँझ हुदै

शीतलपाटीन्युज डटकम।

लन्डन। चर्चित लोक तथा दोहोरीगायक प्रकाश सपुतको पहिलो पटक युकेमा विशेष सांगीतिक साँझ हुने भएको छ। सपुतले भिसा प्राप्तसँगै बेलायतको सांगीतिक भ्रमण पक्का भएको हो। 

नेपालीहरू रहेको प्राय बिदेशका सबै देशहरुमा सांगीतिक भ्रमण गरिसकेका गायक सपुतले २५ अगस्त २०२३ मा इम्पायर हल अल्डरसटमा लाइभ स्टेजमा प्रस्तुति दिने छन।

यसको संयोजन केप्लर इभेन्ट्सले गरेको छ। ‘गलबन्दी च्यातियो’ , फुलमाया लगायत दर्जनौं हिट गीतका गायक प्रकाशको यस वर्ष ‘सकम्बरी’ र ‘दमाई महाराज’ प्स्तुत गरेकोमा दर्शकले निकै रुचाएका थिए। 



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?