Saturday December 02, 2023

साहारा क्लव पोखराको अध्यक्षमा केशबराज बराल चयन

३१ भाद्र, २०८० शीतलपाटीन्युज डटकम। 1216


साहारा क्लव पोखराको अध्यक्षमा केशबराज बराल चयन

शीतलपाटीन्युज डटकम।

पोखरा ३०, भदौ। साहारा क्लव पोखराको अध्यक्षमा केशवराज बराल चयन हुनु भएको छ। क्लवको शनिबार पोखरामा सम्पन्न भएको १३ औं अधिवेसनले आगामी दुई बर्षे कार्यकालको लागि बरालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।

त्यसै गरी क्लवको बरिष्ठ उपाध्यक्षमा पूर्ण बहादुर गुरुङ,उपाध्यक्षमा चित्र बहादुर पुन,महासचिवमा पुनःरामजी प्रसाद अधिकारी, सचिवमा टंकराज पौडेल, कोषाध्यक्षमा बिनु राना मगर, सहकोषाध्यक्षमा अशोक लालचल चयन हुनु भएको हो।

त्यसै गरी क्लवको सदस्यमा ज्योति केसी,चन्द्रावती गुरुङ,अम्बर राजभण्डारी,बिष्णु गुरुङ,शुसिल रिमाल र केशव पौडेल चयन हुनु भएको छ। निवर्तमान अध्यक्षमा हरिराम गुरुङ (सुरज) रहनु भएको छ।

(ए टु जेड पत्रिकाबाट)



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?