Sunday August 14, 2022

विचार

घान्द्रुक समाज युकेको समर भेटघाट भब्य सम्पन्न

शीतलपाटीन्युज डटकम। लन्डन १३ अगस्ट २०२। घान्द्रुक समाज युकेले आफ्नो बाह्रौं वार्षिक समर भेटघाट यहि ६ अगष्ट २०२२ शनिबारको दिन फार्नबोरो स्थित सम्यूएलकोडी स्पोटर्स कलेजको हलमा भव्यताका मनाएको छ। बिहान करिब ११:३० बजे देखि शुभारम्भ गर्ने भनेको कार्यक्रम आगमनमा केही ढिलाइ भयको कारण करिब १ बजेति...

बेलायतमा नेपाली भिलेज परियोजनाको २१ अगस्तमा अल्डरसटमा बैठक हुदै

बिक्रम भट्टराई। लण्डन। नेपाल भन्दा बाहिर पुरै नेपाल र नेपालीपन झल्काउदै जीवनमा एकपटक जसरी पनि पुग्नपर्ने गन्तव्य बनाउने उद्देश्य लिएर संचालन गर्ने योजना बनाएको नेपाली भिलेज युकेको परियोजनाका बारेमा ईच्छुक शेयरहोल्डरका लागी विस्तृत जानकारी आदान-प्रदान गर्न  तथा परियोजनाको प्रति शेयर £५०...

मनोरन्जनात्मक गुरुड्ग संस्कार प्रस्तुत गरिएको “स्यूरु” फिल्म बेलायतमा प्रदर्शन हुदै

शीतलपाटीन्युज डटकम। लण्डन। गुरुङ सस्कृतिमा र कलामा धनी मानिन्छ। यध्दपि आज बसाई सराईको कारण गुरुङ भाषा,सस्कार र सकृति लोपोन्मुख अबस्थामा छ। भाषा बिदहरु,चलचित्रको सम्बादहरु,गीतहरु,भिडियोहरु,भिजिअलहरु र धर्मगुरुहरुले बाचन गर्ने शास्त्रको मन्त्र,श्लोक र बचनहरु नै यस्लाई बचाउने सजिलो उपाय भनिन्छ। ...

राजदुत डा दुर्गा बहादुर सुबेदी नेपाली राजदुताबास जापानमा हाजिर

शीतलपाटीन्युज डटकम। काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष जापानका लागि नवनियुक्त नेपाली राजदूत डा दुर्गा बहादुर सुबेदीले सपथ लिए पश्चात महामहिम राजदुत डा सुबेदी नेपाली राजदुताबास जापानमा हाजिर भयको बिज्ञप्ति प्राप्त भयको छ।  डा सुबेदीले ३ अगस्त २०२२ मा नेपाली राजदुताबास...

संगठनको नीति र उद्देश्य अनुरूप प्रभावकारी रूपमा पुलिसिङ गर्नु हो - प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह

शीतलपाटीन्सुज डटकम। काठमाडौं। प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले प्रचलित कानूनको अधिनमा रही नेपाल सरकार र प्रहरी संगठनको नीति र उद्देश्य अनुरूप प्रभावकारी रूपमा पुलिसिङ गर्नु नेपाल प्रहरीको मुख्य कार्य रहेको बताउनुभएको छ।  आफ्नो कार्यकालको एकसय दिन पुगेको अवसरमा बिहीबार नेपाल प्रहरी प्...

नेपालको पर्यटन बिकासका लागी बेलायतमा भयको पदयात्रा भब्य,पोखरेली मंच युकेका अध्यक्ष गुरुड्गले दिए सबैलाई धन्यबाद

शीतलपाटीन्युज डटकम। लण्डन। पोखरेली मञ्च युके र वी विल राईज फाउण्डेशनले नेपालको पर्यटन प्रवर्धनका लागि चौंथोपटक “हाईक फर नेपाल” अर्थात् नेपालका लागि पदयात्रा भब्य सम्पन्न भयको छ। गत शनिबार ६ अगष्ट २०२२ का दिन वेल्स राज्यको ब्रेकनस्थित ८८६ मिटर उचाईमा अवस्थित “पेन वाई फेन (Pen -Y-...

प्रवासी नेपाली मञ्च यूकेको नयाँ नेतृत्व चुन्न ४ सेप्टेम्बरमा अधिवेशन,हुदै ,नेता डा राजन भट्टराई आउंदै

शीतलपाटीन्युज डटकम। लन्डन। नेकपा एमालेनिकट प्रवासी नेपाली मञ्च यूकेको अधिवेशन आगामी सेप्टेम्बर ४ तारिख आइतबार अल्डरसटमा हुने भयको छ।  मञ्चको सातौँ अधिवेशन गर्ने गरी तयारी अघि बढाइएको छ। अधिवेशनले संगठनलाई दुई वर्ष नेतृत्व प्रदान गर्ने टीम निर्वाचित गर्नेछ। अधिवेशनमा प्रमुख अतिथि नेकपा...

प्रधानमन्त्री देउवाको सुरक्षा प्रमुखमा डीएसपी प्रतितसिह राठौर

शीतलपाटीन्युज डटकम। काठमाण्डौ। प्रहरी प्रधान कार्यालयले प्रधानमन्त्री शेरबहादुर देउवाको सुरक्षाका लागि डीएसपी प्रतितसिंह राठौरलाई जिम्मेबारी दिएको छ । प्रधानमन्त्री विशेष सुरक्षा इकाइ बालुवाटारको प्रमुख रहेका डीएसपी कोमल शाहको एसपीमा बढुवा भएपछि सो पद रिक्त रहेको थियो । प्रहरी प्रधान कार्यालयल...

मनोक्रान्ती टीम युकेमा कार्यसमिती बिस्तार

 शीतलपाटीन्युज डटकम। लण्डन। मनोक्रान्ती टीम युकेमा थप कार्य समिती चयन गरेको छ। संसारलाइ बदल्नु छ सुरु आफैबाट गर्नु छ भन्ने महान नारा सहित नेपालका चर्चित युवा दार्सनिक डा.योगि बिकाशानन्दज्युद्वारा प्रतिपादित मनोक्रान्ती दर्सन बेलायतबासी जनसमुदायमा प्रशिक्षण दिदै शारिरिक रुपमा स्वास्थ तन्...

वेल्समा “हाईक फर नेपाल” सफलतापूर्वक सम्पन्न

पूर्ण गुरुङ। लण्डन। पोखरेली मञ्च युके र वि विल राईज फाउण्डेशनले नेपालको पर्यटन प्रवद्र्धनका लागि चौंथोपटक “हाईक फर नेपाल” अर्थात् नेपालका लागि पदयात्रा गरेका छन्। गत शनिबार अगष्ट ६ तारिकका दिन वेल्स राज्यको ब्रेकनस्थित ८८६ मिटर उचाईमा अवस्थित “पेन वाई फेन” नामक चुचुरोसम्मक...

उमेश राज मोक्तानको संयोजकत्वमा प्रवासी नेपाली एकता मञ्च युरोप कमिटी गठन

शीतलपाटीन्युज डटकम। लन्डन। नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्य तथा प्रवास समन्वय कमिटी संयोजक श्रीप्रसाद शाहको प्रमुख आतिथ्य तथा युरोप इन्चार्ज सुवास पोखरेलको अध्यक्षतामा भर्चुअल बैठक सम्पन्न भयको छ। उक्त कमिटीको बैठकले युरोप संयोजकमा बेलायतका नेता उमेश राज मोक्तान चयन हुनु भएको छ। युरोपभर...

३ सेप्टेम्बर २०२२ शनिवारका दिन ग्रीनवीच फेस्टिवल हुदै

शीतलपाटीन्युज डटकम। लण्डन।नेपाली युथ असोसिएसनको आयोजनामा यही ३ सेप्टेम्बर शनिवारका दिन ग्रीनवीच फेस्टिवल हुने भएको छ। उलवीचस्थित रोयल आर्टिलरी ब्यारेकको क्रिकेट तथा फुटबल  मैदानमा सञ्चालन हुने फेस्टिबलमा १० औ ग्रीनवीच कप प्रमुख आकर्षक हुने आयोजकको दाबी छ।  प्रतियोगितामा १२ देखी १६ फु...

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन १ जनवरी २०२३ (पुस १७) देखि जहाज चल्ने

शीतलपाटीन्युज डटकम। पोखरा। सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आगामी जनवरी १ (पुस १७) देखि सञ्चालनमा ल्याउने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणको आइतबार बसेको सञ्चालक समितिको बैठकले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई सन् २०२३ जनवरी १ देखि सञ्चालनमा ल्याउने निर्णय गरेको प्राधिकरणक...

“हाइक फर नेपाल इन वयल्स "को पदयात्रा भब्य सम्पन्न।

HIKE FOR NEPAL 2022 💕💕💕💕💕💕💕💕💕 सुधा गुरुङ्ग, ब्रेकन, वयल्स। पोखरेवा मंच सुके र बी वील राइज नेपालको संयूक्त संयोजकत्वमा २०१७ बाट वेल्समा नियमित आयोजना गरीदै आएको ३ दिने हाइक फर नेपाल क्याम्पिङ्ग समाप्त भएको छ। ६ अगस्ट शनिवार का दिन बिहान १० बजेबाट शुरु भएको पदयात्रा करीब ८ माईलको दु...

क्रान्ती

कृष्णकान्त अधिकारी, बुढानिलकन्ठ -१० काठमाडौ। क्रान्ति - क्रान्ति,समय हो  परिवर्तनको संकेत हो यथास्थितिको विरुद्धमा उठिरहेको  आक्रोश,बिद्रोह  र चुनौतीहरुको  ज्वारभाटा पनि हो ।    तथापि,क्रान्ति  तिमिले भन्दैमा आउदैन  मैल...

एनआरएनएमा “नेपाली नागरिकताको निरन्तरता” समिति गठन

शीतलपाटीन्युज डटकम। लण्डन। नेपाल सरकारको प्रतिनिधी सभा र राष्ट्रिय सभाबाट गैरआवासीय नेपालीहरुलाई उनीहरुले नेपाललाई दिएको योगदानको मध्य नजर राख्दै गैर आवासीय नेपाली नागरिकता दिने कुरा संसदबाट २ तिहाई मतले पास भयको छ। यो पास भयको बिधेयक लालमोहरका लागि राष्ट्रपतीको कार्यालयमा पुगेर रहेको छ।...

संघलाई पोखरेलीको साझा घर बनाउने प्रतिबद्धतासहित पोखरेलद्वारा उम्मेदवारी सार्वजनिक

शीतलपाटीन्युज डटकम। पोखरा। पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष अर्जुन पोखरेलले आगामी निर्वाचनमा अध्यक्षमा उम्मेदवारी दिने भएका छन्। पोखरेलले आइतबार पत्रकार सम्मेलन गरी आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन् । संघको ३४औं महाधिवेसन यही भदौ २४ र २५ गते हुँदैछ। पोखरेल बर्तमान कार्यसमितिमा वाणिज्य...

गुल्मी जिल्ला समाज युके बार्षिक कार्यक्रम २०२२ को तयारी पुरा : अध्यक्ष बलाल

शीतलपाटीन्युज डटकम। लण्डन। लुम्बिनी प्रदेश गुल्मी जिल्ला घर भै अध्ययनका लागि, ब्यवसायका लागि,बसोबासका लागि,ब्रिटीस गोर्खा सैन्य सेवाका लागि,स्वास्थ्य सेवाका लागि आएका नेपालीहरुको समुहले बार्षिक भेला गर्ने समाचार प्राप्त भयको छ। गुल्मी जिल्ला समाज युकेको ७ अगस्त २०२२ मा बार्षिक कार्यक्रम तयारी पुर...

शेष घले बेलायतमा, बेलायती बुध्दीजिबीहरुद्वारा शेष घले दम्पतिलाई स्वागत

शीतलपाटीन्युज डटकम। अल्डरसट लण्डन। नेपालको लमजुड्ग घर भै अस्ट्रेलिया बसोबास गरेर ब्यवसायीमा नाम कमाएका शेष घले ब्यवसायीक कामका लागि धर्मपत्नि जमुना घले समेत हिजो बेलायत आई पुगेका छन।  बिदेशमा बस्ने नेपालीहरुको संगठन एनआरएन अन्तराष्ट्रिय संस्थाको २ पटक अध्यक्ष भै सकेका घले यस पटकक...

पशुपतिनाथ मन्दिर लन्डनले खरिद गर्‍यो थप भवन

शीतलपाटीन्युज डटकम। लन्डन। लन्डनको प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिरले अर्को एक भवन थप्ने उद्देश्यले खरिद गरेको छ। मन्दिरको आडैमा रहेको एक ‘रेसिडेन्सियल बङ्लो’ तीन लाख ७० हजार पाउन्डमा खरिद गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दासुराम पाण्डेले शीतलपाटीन्युजसंगको कुराकानीमा बताउनु भय...

यसपाली को world Cup कसले जित्ला?