Saturday December 02, 2023

विचार

एनआरएनए युकेको नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना

शीतलपाटीन्युज डटकम। लन्डन। गैरआवासीय नेपाली संघ युकेको नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना प्राप्त भएको छ। गत २० अगस्त आइतबार अल्डरसटस्थित एम्पायर हलमा आयोजित कार्यक्रममा एनआरएनए युकेका नवनिर्वाचित अध्यक्ष हितकाजी गुरुङ नेतृत्वको टिमलाई विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले खादा र फेटा लगाएर बधाई...

शशांक शर्मा युरोप उपसंयोजकको उम्मेदवार बन्दै

शीतलपाटीन्युज डटकम। बेलायत। गैरआवासीय नेपाली संघको अभियानमा चिरपरिचित नाम हो शशांक शर्मा। नेपाल र बेलायत गरी दर्जनौ संघ संस्थामा काम गरी अनुभव बटुलेका शर्माले २३-२५ कार्यकालको लागी युरोप उपसंयोजकमा उम्मेदवारी दिने निर्णय गरेको कुरा हाम्रा संवाददाता संग बताए। शशांक शर्माले गैरआवास...

साँसद सोविता गौतमले नियालिन "नेपाली भिलेज युके",भनिन् " नेपाल जस्तै लाग्यो"

शीतलपाटीन्येज डटकम। लण्डन। नितान्त ब्यक्तिगत पारिवारीक भ्रमणका क्रममा केही दिन अगाडि युके आई पुगेकी राष्टिय स्वतन्त्र पार्टीकी युवा साँसद सोबिता गौतमले हिजो वेल्समा बनिरहेको नेपाली भिलेज अवलोकन गर्नुका साथै वेल्सका छायाँमन्त्री र ब्रेकन सिटीकी मेयरसङ्ग भेटवार्ता गरेकी छिन्। प्रवास नेपाली स...

नेपाली कोआपरेटिव इन्भेस्टमेंट लिमिटेडको समर भेला भब्य

शीतलपाटीन्युज डटकम। लण्डन। नेपाली कोआपरेटिव इन्भेस्टमेंटले आफना सदस्यहरुलाई हरेक बर्ष गर्दै आई रहेको समर भेला गराई खान पनिका साथै मनोरन्जन गर्नुका साथै एक सभ्य कार्यक्रम संपन्न गर्यो । उक्त कार्यक्रमको संचालन नेपाली कोआपरेटिव इन्भेस्टमेंटका सचिव डा. मुकुन्द बास्तोलाले गर्नु भएको थियो भने अध्यक...

क्याम्बर्लीमा खुल्यो एभरेष्ट वर्ल्ड फुड्स ,सातै महादेशको सामान उपलब्ध हुने 

शीतलपाटीन्युज डटकम। लण्डन। बेलायतको क्याम्बर्लीमा नेपाली व्यवसायीहरुको लगानीमा ‘एभरेष्ट वर्ल्ड फुड्स र एभरेष्ट स्पेसालिटी क्याफे’ शुभारम्भ भएको छ। लामो समय देखि अल्डरसटमा सञ्चालित एभरेष्ट क्यास एण्ड क्यारी होलसेल सञ्चालक समूह कै लगानीमा नयाँ सुपरमार्केट तथा क्याफे सञ्चालनमा आएको हो ।...

१४ औं नेपाली मेला अगष्ट २७ मा भब्य हुदै

शीतलपाटीन्युज डठकम। लन्डन। तमुधिं यूके र नेपाली रातदुताबास लण्डनको संयुक्त आयोजनामा हुन लागेको १४ औं नेपाली मेलाको तयारी पूरा भएको आयोजकले जनाएका छन्। आइतबार मिचेटस्थित तमुधिं भवनमा तमुधि युकेका अध्यछ हरी गुरुङको अध्यछतामा आयोजित प्रेसमीटमा तमुधिं यूके उपाध्यक्ष तथा मेला संयोजक परशु गुरुङल...

रोजिना प्रधान राईले एनआरएनए केन्द्रिय सचिव (महिला) पदमा उम्मेदवारी दिने

शीतलपाटीन्युज डटकम। लन्डन। ’एनआरएनए आइसीसी भोकेशनल एजुकेशन कमिटी’ यूरोपको चियर तथा एनआरएनए बेलायतकी पूर्व उपाध्यक्ष बेलायतकी महिला उद्यमी रोजिना प्रधान राईले गैर आवासीय नेपाली संघ केन्द्रिय समन्वय परिषदको सचिव (महिला) पदमा उम्मेदवारी दिने भएकी छन्। च्यारिटी संस्था रोजीहिरा फाउण्डेश...

नेपाल रन यूकेले स्वास्थ्य र तन्दुरुस्ती चेतना फैलाउने उद्देश्यले बेलायतमा “नर्थल्ट १० के” रन गर्दै

GNNNews,  लन्डन - नेपाल रन यूकेले “नर्थल्ट १० के” इभेन्ट गर्ने भएको छ।  आगामी नोभेम्बर ५ तारिखमा युद्धमा बीर गति  प्राप्त गरेरका शहिदहरुको  सम्झनामा मनाइने  “रिमेम्बरेन्स डे” को अघिल्लो साता १० किलोमिटर रनको कार्यक्रम आयोजना गर्न लागेको छ। ...

नेपाल प्रहरीमा पाँच एआईजीको सरुवा,उपत्यकामा दीपक थापा

शीतलपाटीन्युज डटकम। काठमाडौं । सरकारले नेपाल प्रहरीका चार प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरुको सरुवा गरेको छ । उच्च स्रोतका अनुसार गत मंगलबारको मन्त्रीपरिषद बैठकको माइन्युटमा नेपाल प्रहरीका पाँच एआईजीहरुको सरुवाको समेत निर्णय भएको बुझिएको छ ।  उक्त निर्णय अनुसार काठमाडौं उपत्यकाको कम...

यती नेपाली एसोसीयसन युकेले तीज कार्यक्रम आयेजना गर्दै

शीतलपाटीन्युज डटकम। लण्डन। बेलायतको सबै भन्दा पहिलो र युरोप कै पुरानो नेपाली संस्था यती एसोसीयसन युकेले तीज कार्यक्रम मनाउने भयको छ। बिदेश रहे पनि धर्म, संस्कृति र कला जगेर्ना गर्दै आएको यती नेपाली एसोसीयसन युकेले २०८० को तीज पर्व मनाउने भयको हो। एसोसीयसनको अध्यक्ष पिपला पाण्डे देवानले आफ्नो फ...

नेपाली गीत सङ्गीतलाई भाइरसले संक्रमण गर्दै

हरि उप्रेती, अमेरीका। नेपाली साहित्य जगतमा धेरै विधाहरू छन जस मध्य गीत सङ्गीत एक सशक्त विधा मानिन्छ। विश्व समुदायलाई नेपाली साहित्यको परिचय दिलाउन एक सफल विधा नै गीत सङ्गीत हो भन्दा अत्युक्ति नहोला।आज विश्वभर रहेका गीत सङ्गीत प्रेमीहरू तिनै गीत सङ्गीतका सृजनामा रमाउने र आनन्द लिने गर्दछन्। ...

नेपाली गीत सङ्गीतलाई भाइरसले सङ्क्रमण गर्दै

जय गीत जय सङ्गीत, हरि उप्रेती, अमेरीका। नेपाली साहित्य जगतमा धेरै विधाहरू छन जस मध्य गीत सङ्गीत एक सशक्त विधा मानिन्छ। विश्व समुदायलाई नेपाली साहित्यको परिचय दिलाउन एक सफल विधा नै गीत सङ्गीत हो भन्दा अत्युक्ति नहोला।आज विश्वभर रहेका गीत सङ्गीत प्रेमीहरू तिनै गीत सङ्गीतका सृजनामा रमाउने र आनन्द...

सामुदायीक एकता र समाजसेवामा स्वदेशी  मनहरुको आबाज : बेलायती डायोस्परामा एउटा अब्बल नाम रेडिंग नेपाली समाज

शीतलपाटीन्युज डटकम। सामुदायीक एकता र समाजसेवामा स्वदेशी  मनहरुको आबाज : बेलायती डायोस्परामा एउटा अब्बल नाम रेडिंग नेपाली समाज  लण्डन। वेलायत स्थीत रेडिंग नेपाली समाज (Greater Reading Nepalese community Association) परदेशी भुमीमा गठन भएको एउटा च्यारीटी संस्था हो। जस्मा समाजका बिभिन्न...

फोनिज यूकेकी अध्यक्ष गोमा राना २०२३ र न्यू लक्ष्मी ज्वेलर्सकी प्रोपाइटर एवं समाजसेवी लक्ष्मी राई २०२२ को "वुमन अफ दि इयर" विशेष अवार्डबाट सम्मानित

शीतलपाटीन्युज डटकम। लन्डन । २९ औं विश्व आदिवासी दिवसमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूकेकी अध्यक्ष गोमा राना २०२३ र न्यू लक्ष्मी ज्वेलर्सका प्रोपाइटर एवं समाजसेवी लक्ष्मी राई २०२२ को "वुमन अफ दि इयर" विशेष अवार्डबाट सम्मानित भएका छन्।  नेपाल आदिवासी जनजाति महासं...

सुटुक्क बेलायत आईन् रास्वपाकी सोविता

शीतलपाटीन्युज डटकम। लण्डन। आजकल देशबाट बिदेशमा आईपुगेका कुनै पनि  नेताहरुलाई एयरपोर्टमा पुगेर कार्यकर्ताहरुको लावालस्करले खादा र माला सहित भब्य स्वागत गर्ने परिपाटिनै बसेको छ। क्यामेराको फ्ल्यास सहित बाजागाजा बजाएर दुलाहा दुलही अन्माए झैं अबिर जात्रा गर्दै सेल्फी खिचेर स्वागतको नाममा आफ्ना न...

बेलायतमा भव्यरुपमा मनाइयो २९ औं आदिवासी जनजाति दिवस 

शीतलपाटीन्युज डटकम। लन्डन । नेपाल आदिवासी जनजाति महासंघ–बेलायत (नेफिन युके) ले २९ औं अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस १३ अगस्त २०२३ आइतबार भव्यरुपमा मनाइएको छ । नेपाल आदिवासी जनजाति महासंघ–बेलायत (नेफिन युके) नेत्रित्वमा विभिन्न संस्थाले अल्डरसटको एम्पायर हलमा आयोजना गरेको क...

एनआरएनएको ११ औं अन्तर्राष्ट्रिय महाधिवेशनमा थर्क सेनको अध्यक्ष उम्मेदवारी घोषणा

शीतलपाटीन्युज डटकम। लन्डन । एनआरएनए आईसीसी प्रथम उपाध्यक्ष थर्क सेनले एनआरएनएमा अध्यक्षको उम्मेदवारी घोषणा गरेका छन् । ३५ वर्षदेखि बेलायतमा व्यावसायिक काम गर्दै विभिन्न संघसंस्थामा आबद्ध सेनले एनआरएनएको ११ औं महाधिवेशन वर्ष २०२३–२५ का लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरेको हो। उम्मेदवारी सहि...

बीसीसी युकेद्वारा खेन्पो कर्मको स्वागत तथा चिल्ड्रेन समर क्याम्प आयोजना  

पुर्ण गुरुङ, लन्डन। बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले खेन्पो कर्म छुल्त्रिमको स्वागत गरेको छ ।  गत आइतबार ६ अगष्टका दिन अल्डरसटस्थित बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेको गुम्बामा बीसीसी यूकेका अध्यक्ष हर्कबहादुर गुरुङ, आमा अध्यक्ष उर्मिला गुरुङ,खेन्पो फुर्तेम्बा,पदाधिकारी,सल्ल...

एनआरएनएको उपमहासचिव पदमा उम्मेदवारी दिदै सोम सापकोटा

शीतलपाटीन्युज डटकम। काठमाडौँ। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को उपमहासचिव पदमा सोम सापकोटाले उम्मेदवारी दिने भएका छन्। आगामी अक्टोबरमा हुने निर्वाचनका लागि वर्तमान प्रवक्ता समेत रहेका सापकोटाले उम्मेदवारी दिने जानकारी  दिएका छन। सङ्घको स्थापनाकाल देखि नै सक्रिय सापकोटा सङ्घको विभिन्न पदी...

एनआरएनए आइसिसि महासचिवमा सुवेदीले दिए उम्मेदवारी,यस्ता छन् प्रतिबद्धता

सुरेश कोईराला, काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को आगामी (२०२३-२५) कार्यकालका लागि  महासचिव पदमा बुद्धि सागर सुवेदीले उम्मेदवारी दिएका छन् ।  गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाका निवर्तमान अध्यक्षसमेत रहेका सुवेदीले  गैर...

यसपाली को world Cup कसले जित्ला?